२१ फागुन २०७७, शुक्रबार
काठमाडौं – दुई पक्षबीच भएको सहमतिको विस्तृत विवरण आज दिउँसो २ बजे विशेष समारोहबीच सार्वजनिक गरिने भएको छ । समारोहलाई सरकारका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका तर्फबाट महासचिव विप्लवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ...
२० फागुन २०७७, बिहिबार
काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज नेपालमा थप १ सय ७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आजको यो सङ्ख्यासँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७४ हजार ४ सय ...
२० फागुन २०७७, बिहिबार
काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा वर्तमान सरकारको बहुमत सांसद रहेको बताउनुभएको छ । गृह जिल्ला रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी हुन आउनुभएको अर्थमन्त्रीले पौडेलले यहाँ आज पत्रकारसँग कुरा गर्दै अब पनियही सरकार निरन्तर रहने बताउनुभयो ...
२० फागुन २०७७, बिहिबार
काठमाडौं – साताको अन्तिम कारोबारको दिन आज सेयर बजारमा वृद्वि भएको छ । ९० दशमलव ६७ अङ्कले बढेको बजारमा सबै समूहमा बढोत्तरी रहेको छ । ३ दशमलव ७५ प्रतिशतले बढेको बजार २ हजार ५ सय ...
२० फागुन २०७७, बिहिबार
काठमाडौं – मेलम्ची खानेपानी विकास समितिले सुरुङ परीक्षणका क्रममा वाग्मती नदीमा पानीको सतह घटबढ हुनसक्ने जनाउँदै सजक रहन स्थानीयवासीहरुलाई अपिल गरेको छ । यही फागुन १० गतेदेखि सुरुङ परीक्षणका लागि पानी पठाइएकामा छिट्टै सुन्दरीजल आइपुग्ने ...
२० फागुन २०७७, बिहिबार
काठमाडौं – केही अपराधिक घटनाहरु परिवार र आफन्तबाट नै धेरै हुने गरेकोे छ । जिल्ला प्रहरी कार्यालयले पाटन र मैलौली नगरपालिकामा आयोजित छुट्टै÷छुट्टै कार्यक्रममा ‘नागरिक सुनुवाई’ कार्यक्रममा प्रहरीले सो जानकारी दिएको हो ।प्रहरी नायब उपरीक्षक ...
२० फागुन २०७७, बिहिबार
काठमाडौं – नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले नेत्रविक्रम चन्द समूह हतियार छाडेर शान्तिपूर्ण बाटोमा आउनु सकारात्मक भएको बताउनुभएको छ । आज पत्रकारसँग कुरा गर्दै उहाँले सरकार र सो पार्टीबीच भएको सहमति सकारात्मक भएको टिप्पणी ...
२० फागुन २०७७, बिहिबार
काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरूङ काठमाडौँको कमलादीस्थित नेपाल दूरसञ्चार प्राधिकरणको २३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै । – रासस ...
२० फागुन २०७७, बिहिबार
काठमाडौं – भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले भूमिसम्बन्धी समस्या समाधान गर्ने सम्पूर्ण जिम्मेवारी आयोगको रहेको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहँुले भानु नगरपालिकामा आयोजना गरेको आवासको अधिकारसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उहाँले ...
२० फागुन २०७७, बिहिबार
काठमाडौं – पश्चिमी वायुको प्रभावले आज देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ । पश्चिमी वायुको आंशिक प्रभावले देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको ...