११ फागुन २०७७, मङ्गलबार
काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज नेपालमा थप १ सय १० जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ७३ हजार ६ सय ६६ पुगेको छ । ...
११ फागुन २०७७, मङ्गलबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले सही फैसला गर्ने विश्वास व्यक्त गर्नुभएको छ । आज राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले पुस ५ पछि ...
११ फागुन २०७७, मङ्गलबार
काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयरमा आज नेगेटिभ सर्किट लागेको छ । लगातार सकारात्मक सर्किट लागेको यो सेयरमा दोस्रो बजारमा कारोबार खुलेको आठौं दिनमा आज नेगेटिभ सर्किट लागेको छ ।आज बजार खुल्ने वित्तिकै बैंकको शेयर ...
११ फागुन २०७७, मङ्गलबार
काठमाडौं – सञ्चारकर्मी रवि लामिछानेको सङ्लग्नतामा नयाँ टेलिभिजन ‘ग्यालेक्सी फोरके’ सञ्चालनमा आउने भएको छ । आज राजधानीमा पत्रकार सम्मेलन गरी सञ्चारकर्मी लामिछानेले ‘ग्यालेक्सी फोरके’ टेलिभिजन च्यानलको शुभारम्भको घोषणा गरेका छन् । यो टेलिभिजन नेपालकै पहिलो ...
११ फागुन २०७७, मङ्गलबार
काठमाडौं – शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गतका बाँकी खेल आजबाट शुरु हुँदै छन् । कोरोना भाइरसका कारण ‘बी’ डिभिजन लिग गत वर्ष चैत ५ गते स्थगित भएको थियो । लिगमा आज २ वटा खेल ...
११ फागुन २०७७, मङ्गलबार
काठमाडौं – सिरहामा सवारी दुर्घटनामा परि १३ जना घाइते भएका छन् । सिरहाको कर्जन्हा नगरपालिका वडा नं. –४ स्थित बस्तिपुरमा रोकिराखेको एक ट्रकमा तीव्र गतिमा आइरहेको बस ठोक्किँदा १३ जना घाइते भएको र त्यसमध्ये २ ...
११ फागुन २०७७, मङ्गलबार
काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले वृद्धि भएको छ । सोमबार तोलामा ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर ९० हजार १ सय ...
११ फागुन २०७७, मङ्गलबार
काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना हुँनुभएको छ । डा. बाबुराम भट्टराई दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा आज विहान ९ बजे भर्ना भएको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप ...
११ फागुन २०७७, मङ्गलबार
काठमाडौं – महान्यायाधिवक्ता अग्नि खरेलले आफूले राजीनामा नदिएको बताउनु भएको छ । विभिन्न सञ्चारमाध्यममा संसद विघटनको मुद्दाको बहसका क्रममा सरकारको बचाऊ गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश व्यक्त गरेपछि खरेलले राजीनामा दिएको तर ...
११ फागुन २०७७, मङ्गलबार
काठमाडौं – नेपालमा जीवन बीमाको पहुँच बढ्न थाले पछि बीमा कम्पनीहरुको आम्दानीमा उल्लेख्य बृद्धि भएको छ । चालू आर्थिक वर्ष ०७७/ ७८ को दोस्रो त्रैमासिकमा जीवन बीमा कम्पनीहरूको बिमाशुल्क सङ्कलन ३७ प्रतिशतले बढेको देखिन्छ । ...