१२ फागुन २०७७, बुधबार
काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) आगामी जेठको दोस्रो साताभित्रै सक्ने गरी सञ्चालन गर्ने तयारी थालेको छ । जेठ मसान्तभित्र चालु शैक्षिक सत्र सक्ने र असार १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु ...
१२ फागुन २०७७, बुधबार
काठमाडौं – टिएमएसमा गडबढ देखाउँदा परिसूचक नेप्से भारी अङ्कले घटेको छ । नेपाल इन्फ्रास्टक्चर बैङ्कको सेयर मूल्य शतप्रतिशतले घटेपछि सामाजिक सञ्जालमा हल्लीखल्ली देखिएको छ । यसले समग्र नेप्से सूचक र बजार प्रभावित भएको छ । ...
१२ फागुन २०७७, बुधबार
काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ । मंगलबार तोलामा १ हजार १ सय रुपैयाँले बढेको सुन आज झिनो अङ्कले घटेको हो । मंगलबार ...
१२ फागुन २०७७, बुधबार
काठमाडौं – नेपाल फुटबल सङ्घ (एन्फा) ले खेलाडीको स्वास्थ्य परीक्षणका लागि शहीद गङ्गालाल अस्पतालसँग सम्झौता गरेको छ । एन्फाले राष्ट्रिय फुटबल टोलीका महिला र पुरुष खेलाडी तथा एकेडेमीका खेलाडीहरुको मुटु परीक्षणका लागि गङ्गालाल अस्पतालसँग सम्झौता ...
१२ फागुन २०७७, बुधबार
काठमाडौं – पशुपतिनाथको मूल शिवलिङ्गमा विवादकै बीच आज जलहरिलाई सुनले ढाकिँदैछ । यसअघि जलहरिलाई चाँदीले ढाकिएको थियो तर जलहरिको चाँदी ठाउँठाउँमा छेद भएर नयाँ फेर्नुपर्ने माग आएको थियो । तर पशुपति क्षेत्र विकास कोषले जलहरिलाई ...
१२ फागुन २०७७, बुधबार
काठमाडौं – नागरिक लगानी कोषले फागुन २१ गतेबाट ३ लाख ५४ हजार १ सय ५०.५ कित्ता सेयर लिलामीमा बिक्री खुला गर्ने भएको छ । कोषले नबिकेको हकप्रद सेयर खुला गर्न लागेको हो । कोषले ८२ ...
१२ फागुन २०७७, बुधबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट तुरुन्त राजीनामा दिन सुझाव दिनुभएको छ । उपाध्यक्ष गौतमले एक विज्ञप्ति जारी गर्दै यो सुझाव दिनुभएको हो ।संवैधानिक इजलासको ...
१२ फागुन २०७७, बुधबार
काठमाडौं – प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरेसँगै नेकपा प्रचण्ड–नेपाल समूहले आफ्ना विरोध कार्यक्रमलाई खुसियाली सभामा परिणत गरेको छ । प्रतिनिधिसभा विघटनको विरोधमा चौथो चरणको आन्दोलनरत प्रचण्ड–नेपाल समूहले आज जिल्ला सदरमुकाम वा उपयुक्त ठाउँमा प्रदर्शन ...
१२ फागुन २०७७, बुधबार
काठमाडौं – विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गरेको छ । संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको सम्मान गर्दै तत्काल नैतिकताका आधारमा राजीनामा दिन विवेकशील साझा पार्टीले प्रधानमन्त्री ...
१२ फागुन २०७७, बुधबार
काठमाडौं – संसद विघटन गर्ने सरकारको असंवैधानिक निर्णयलाई सर्वोच्च अदालतले बदर गरेपछि उत्पन्न राजनीतिक अवस्थाबारे छलफल गर्नकोलागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली पक्षले स्थायी समिति सदस्यहरुको बैठक बोलाएको छ । बैठक प्रधानमन्त्री ...