२४ पुष २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘परराष्ट्रमन्त्री देउवाद्वारा विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह ★   अपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छुः अध्यक्ष दाहाल ★   अर्थतन्त्र सुधारको प्रयासः आर्थिक क्षेत्र सुधार सुझाव आयोगले सरकारलाई बुझायो तीनवर्षभित्र गर्नैपर्ने कामको प्रतिवेदन ★   त्रैमासिक समीक्षाःआर्थिक वृद्धिदर ३ दशमलव ४ प्रतिशतमा सीमित ★   ओहदाको प्रमाणपत्र प्रस्तुत, दुई देशबीचको सम्बन्धलाई सुदृढ बनाउन इमान्दार भएर लाग्ने प्रतिबद्धता ★   पूर्व–पश्चिम राजमार्ग अवरुद्ध ★   मायादेवी मन्दिरमा एक करोड ४३ लाख दान सङ्कलन ★   नयाँ छात्रावास भवन निर्माण गर्दै पोखरा विश्वविद्यालय ★   मण्डलामा ‘मुक्कुम्लुङ’ मञ्चन हुँदै ★   क्रिकेट रङ्गशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न समितिको निर्देशन ★   अर्थमन्त्रीसँग विस्तारित कर्जा सुविधाबारे अन्तर्राष्ट्रिय मुद्रा कोषका अधिकारीहरूको छलफल ★   नेपालगञ्जमा मोमो महोत्सव हुँदै ★   ‘शान्तिप्रक्रिया शीघ्र टुङ्ग्याउन दबाब सिर्जना गरौँ’: अध्यक्ष प्रचण्ड ★   बक्यौता रकम भुक्तानीका लागि निर्माण उद्योग परिषद्को प्रधानमन्त्रीलाई आग्रह ★   सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै ★   पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ ★   नेप्से परिसूचक छ दशमलव ५३ अङ्कले बढ्यो ★   विद्युत् उत्पादनमा लगानी गर्न निजी क्षेत्रलाई ऊर्जामन्त्री खड्काको आग्रह ★   जहाजभित्र झगडा गर्ने दुई महिलाविरुद्ध मुद्दा दायर ★   सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित

समाचार

अदालतको आदेश नआउँँदा नेकपाका १० कार्यकर्ता कारागारमै

काठमाडौं – सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच तीनबुँदे सहमति भएसँगै गृहमन्त्रालयले सो समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको भए पनि केही नेता कार्यकर्ता छुटेका छैनन् ।विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका इञ्चार्ज माइला ...

मोबिल तथा इनामेल कालोबजारी गर्ने एक व्यापारी पक्राउ

काठमाडौं – जिल्ला प्रहरी कार्यालय मोरङले नक्कली मोबिल बनाएर कालोबजारी गर्ने १ जना व्यापारीलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका –११ जनपथ टोलमा शङ्करलाल खेम्कालाई बिहीबार पक्राउ गरिएको प्रहरी प्रवक्ता नायब प्रहरी उपरीक्षक मानबहादुर राईले ...

नेकपा एमालेको केन्द्रीय समितिको बैठक बोलाउने तयारी

काठमाडौं – नेकपा एमालेले केन्द्रीय समितिको बैठक बोलाउने विषयमा छलफल अगाडि बढाएको छ । नेताहरुबीच आगामी चैत १ गतेलाई बैठक बोलाउने अनौपचारिक कुराकानी भएपनि ठोस निर्णय नभएको नेताहरुले जानकारी दिएका छन् ।महासचिव ईश्वर पोखरेलको सचिवालयका ...

तेस्रो राष्ट्रिय घरवास कार्यशाला शुरु

काठमाडौं – ‘प्रकृति, संस्कृति र पर्यटन नेपालको पहिचान, समृद्ध मुलुक निर्माण होमस्टेको अभियान’ भन्ने नाराका साथ आजदेखि शुरु हुने तेस्रो राष्ट्रिय कार्यशाला गोष्ठीका लागि मुलुकभरका होमस्टे (घरबास) सञ्चालकहरू सुर्खेतमा भेला भएका छन् । कोरोना भाइरस ...

असन्तुष्टलाई सम्मानजनक व्यवहार गरिन्छ ः नेता नेम्वाङ

काठमाडौं – नेकपा (एमाले) का नेता सुवासचन्द्र नेम्वाङले पार्टीमा असन्तुष्ट पक्षलाई सम्मानजनक व्यवहार गरिने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा संसदीय दलका उपनेता नेम्वाङले एमाले र नेकपा (माओवादी केन्द्र)बीचको एकता भई बनेको नेपाल ...

वर्षा नहुँदा मकैखेती गर्न समस्या

काठमाडौं – यसपटक मकैखेती गर्ने बेलामा वर्षा नभएपछि समयमा खेती गर्न कठिनाइ हुन थालेपछि जिल्लाको पहाडी क्षेत्रका मकै उत्पादक कृषक चिन्तित बन्न थालेका छन् । वसन्तपञ्चमी लागेसँगै जिल्लाका पहाडी क्षेत्रमा खेतबारी जोत्ने र फागुनको दोस्रो ...

संसद बैठक सुरु नहुँदै बाहिरिए प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली संसद बैठक सुरु नहुँदै बाहिरिएका छन् । प्रतिनिधि सभा बैठकको कार्यसूचीका सम्बन्धमा सभामुख, दलका नेता र कानुन मन्त्रीबीच छलफल चलिरहँदा नै प्रधानमन्त्री केपी शर्मा ओली संसद बैठकबाट बाहिरिएका छन् ...

सुनचाँदीको मुल्यमा वृद्वि

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । मंगलबार तोलामा ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार ६ सय रुपैयाँले बढेर तोलामा ८६ हजार ...

एमाले र माओवादी अलग पार्टी रहेको आयोगको पत्र संसद सचिवालयमा

काठमाडौं – नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग पार्टी रहेको पत्र निर्वाचन आयोगबाट संसद सचिवालयमा पुगेको छ । यद्यपि संसद बैठकमा एमाले र माओवादी केन्द्रका सांसदहरु सत्तापक्षकै सिटमा बस्ने भएका छन् । संसद सचिवालयका प्रवक्ता ...

महाशिवरात्रिको तयारीस्वरुप पशुपतिनाथ क्षेत्रमा सफाइ

काठमाडौं – महाशिवरात्रिको तयारीस्वरुप आज बिहान पशुपतिनाथ मूल मन्दिर क्षेत्र सफाई गरिएको छ । महाशिवरात्रि पर्वलाई स्वच्छ र सफा वातवरणमा सम्पन्न गराउन पशुपति क्षेत्र विकास कोषले गठन गरेको वातावरण सरसफाई तथा जुत्ता चप्पल व्यवस्था उपसमितिको ...