०५ चैत २०७७, बिहिबार
रुसका विदेश मन्त्री सर्गेई लाभरोभले आगामी मार्च २२ र २३ तारिखमा चीनको भ्रमण गर्नु हुने भएको छ । चिनियाँ स्टेट काउन्सिलर एवं विदेश मन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा रुसी विदेश मन्त्री लाभरोभ चीन आउन लाग्नु ...
०५ चैत २०७७, बिहिबार
काठमाडौं – सत्ता साझेदारीको कसरतमा रहेको जनता समाजवादी पार्टी (जसपा)ले सरकार गठनमा कसलाई सघाउने भन्ने विषय अझै टुङ्गो लगाउन सकेको छैन । वर्तमान परिस्थितिमा सत्ता साझेदारीलगायत विषयमा छलफल गर्न जसपाको पटकपटक पदाधिकारी बैठक बसेता पनि ...
०५ चैत २०७७, बिहिबार
काठमाडौं — नेकपा एमालेको बालुवाटारमा बसेको संसदीय दलको बैठकले पार्टी बाहेक अरुकसैको निर्देशन नमान्न, गुटगत भेला नगर्न र पार्टी बाहेक अरुले बोलाउने भेलामा नजानको लागि सांसदहरुलाई निर्देशन दिएको छ ।गुट भेलामा सहभागिहुनेहरुलाई आत्मलोचनासहित दल र ...
०५ चैत २०७७, बिहिबार
काठमाडौं – नेकपा (एमाले) को संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । ११ बजे बस्ने भनिएको उक्त बैठक भर्खरै मात्र सुरु भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ ।आजको ...
०५ चैत २०७७, बिहिबार
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठक आज बिहान ११ बजेपछि बालुवाटारमा बस्ने भएको छ । तर प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको पार्टीको संसदीय दलको बैठकमा वरिष्ठ नेता ...
०४ चैत २०७७, बुधबार
काठमाडौं – देशभर आज थप ९४ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । आजको यो सङ्ख्यासँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७५ हजार ५ सय १८ पुगेको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार आज ...
०४ चैत २०७७, बुधबार
काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक आह्वान गर्नु भएको छ । बिहीबार ११ बजे बालुवाटारमा बैठक बोलाइएको ओली पक्षका सांसद तथा मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिनुभएको छ । ‘उक्त ...
०४ चैत २०७७, बुधबार
काठमाडौं — नेपाल पत्रकार महासङ्घको निर्वाचन यही चैत २५ गते हुने भएको छ । महासङ्घका उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको आजको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसियट संरचनाको निर्वाचन तीन हप्तापछि एकै दिन गर्ने ...
०४ चैत २०७७, बुधबार
काठमाडौं — नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र पुनःस्थापना गरेपछि पहिलो पटक बसेको दलको बैठकले माओवादी ...
०४ चैत २०७७, बुधबार
काठमाडौं — नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अहिले देखिएको समस्याको मूल कारण पार्टी अध्यक्ष केपी शर्मा ओली रहेको बताउनु भएको छ । आफूपक्षीय नेताहरुको भेलामा सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले केपी शर्मा ओलीको अहङ्कार ...