२५ पुष २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘उच्च शिक्षा मापदण्ड ऐन ल्याएर मात्र थप विश्वविद्यालय’ ★   ‘आवश्यकताअनुसारको विकास प्रदेश सरकारको दायित्व’ ★   अध्यक्षद्वय दाहाल र नेपालबीच भेटवार्ता ★   रास्वपाका सभापति लामिछानेसहित छ प्रतिवादीले बुझाए धरौटी ★   काउन्सिलविरुद्धको रिटमा अन्तिम सुनुवाइ हुने ★   सामाजिक सञ्जालको वेथितिलाई नियमन गर्न जरुरी छः मन्त्री गुरुङ ★   मधेस प्रदेशमा पर्यटनको विकास र प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित ★   क्रेमलिनद्वारा विमान दुर्घटनाको जिम्मेवारी लिन अस्वीकार ★   तिब्बतमा भूकम्पपछि एकहजार २ सय ११ परकम्पन ★   सिरियालाई सात करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह ★   सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणः सभापति लामिछानेसहित सात जना प्रतिवादीसँग धरौटी माग ★   ‘प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री वितरण गरे कारबाही’ ★   ढुक्क भएर लगानी गर्न उद्योग मन्त्री भण्डारीको आग्रह ★   विभिन्न समयमा हराएका दुई सय ७३ सवारीसाधन हस्तान्तरण ★   श्रममन्त्री भण्डारीसँग दक्षिण कोरियाका राजदूत पार्क ताईको शिष्टाचार भेट ★   एकताबद्ध भएर स्ववियु निर्वाचनमा उत्रन प्रधानमन्त्रीको आह्वान ★   रास्वपाका सभापति लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न कास्की अदालतको आदेश ★   मुस्लिम समुदायको सशक्तीकरण प्रदेश सरकारको प्राथमिकतामा ★   प्रधानमन्त्री कप क्रिकेटको उपाधि बैतडीलाई ★   माटोका भाँडा बनाउने व्यवसायी समस्यामा

समाचार

नयाँ सरकार गठनको निर्णय लिनै कठिन

काठमाडौं – तीन दल माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेपाली कांग्रेस प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर नयाँ सरकारको गठन गर्न चाहान्छन् । तर प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनको लागि कुनै पनि प्रक्रिया अगाडि बढ्न ...

अब प्रभावमा आधारित मौसम पूर्वानुमान

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनको मौसम पूर्वानुमानको बुलेटिन जारी गर्ने गरेको छ । त्यसमा “नेपालमा फलानो/फलानो प्रदेशको उच्च पहाडी क्षेत्रमा मौसम यस्तो हुनेछ र हिमाली क्षेत्रमा यस्तो हुनेछ”, भन्ने उल्लेख ...

यही शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्दै कामपा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आधारभूत तहको स्थानीय पाठ्यपुस्तक यही चैतको तेस्रो सातादेखि लागू गर्ने भएको छ । कामपाको २०७७ असोजमा बसेको १९औँ कार्यपालिका बैठकले यही शैक्षिक सत्रदेखि स्थानीय भाषाको पुस्तक लागू गर्ने निर्णय गरेअनुरुप कामपा ...

आज देशभर १ सय ८८ जनामा कोरोना पुष्टि

काठमाडौं – स्वास्थ्य मन्त्रालयका अनुसार आज नेपालमा थप १ सय ८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । आजको यो सङ्ख्यासँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७६ हजार २ सय ४४ पुगेको छ । ...

आइसफल डाक्टरको टोली सगरमाथा आधार शिविरमा

सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्न सात जना आइसफल डाक्टरको टोली सगरमाथा आधारशिविर पुगेको छ । विगत लामो समयदेखि दोस्रो शिविरसम्म बाटो बनाउँदै आएको विशेषज्ञको टोली यही फागुन २५ गते आधारशिविर पुगेको त्यहाँबाट आइसफल डाक्टर ...

प्रतिनिधिसभामा तीन वार्षिक प्रतिवेदन पेश

काठमाडौं – प्रतिनिधिसभामा न्याय परिषद् र न्याय सेवा आयोग तथा महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले सदनसमक्ष ती दुवै प्रतिवेदन ...

हामी पार्टी पनि फुटाउँदैनौ, मैदान पनि छोड्दैनौ: नेता नेपाल

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीसँगको लडाईमा मैदान पनि नछोड्ने र पार्टी पनि नफुटाउने सन्देश दिनुभएको छ । उहाँले आफू पार्टीमा विकर्सित पछिल्लो अवस्थाबाट अलिकति पनि विचलित नभएको भन्दै नेता कार्यकर्ताहरुलाई ...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ । सोमबार तोलामा ८७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सय रुपैयाँले घटेर ८६ हजार ७ ...

कांग्रेसको नेतृत्वमा सरकार निर्माणको तयारी गरिएको छैनः देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले आफ्नो दलको नेतृत्वमा सरकार निर्माण गर्ने तयारी नगरिएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले वर्तमान अवस्थामा सरकारमा सहभागी हुनका लागि पार्टीले मरिहत्ते नगरेको ...

लुम्बिनीमा पर्यटकको सङ्ख्या बढ्दै

काठमाडौं – विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण प्रभावित भएको लुम्बिनी घुम्न आउने पर्यटकको सङ््ख्यामा केही हप्तायता दिनानुदिन वृद्धि हँुदै गएको छ ।लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतका अनुसार लुम्बिनी घुम्न आउने ...