२५ पुष २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सरकारी मुद्दा प्रकरणः सरकारी वकिलको जवाफी बहस पछि आजै आदेश आउन सक्ने ★   डल्ले च्याउको मूल्य बढ्दा, सिताके च्याउको मूल्य आधाभन्दा बढीले घट्यो ★   काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन ★   सङ्घीय संसद्अन्तर्गत आज दुई वटा संसदीय समितिको बैठक बस्दै ★   जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा ★   सर्वोच्चमा विचाराधीन मुद्दा र फर्स्योटबीच ठूलो दूरी, फर्स्योट हुन बाँकी मुद्दा झन्डै २७ हजार ★   दुई वर्षमा मात्रै ८ सय ७८ कर्मचारी र ४ सय ९१ जनप्रतिनिधिविरुद्ध मुद्दा ★   चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द ★   आज देशभरको मौसम सफा रहने पूर्वानुमान ★   मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र ★   रवि लामिछाने जोडिएको मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्ने ★   आजका लागि राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको खरिद—विक्री दर ★   बुइपाका चार टोलमा आयातित पेयपदार्थमा प्रतिबन्ध ★   ‘सुक्खा हिउँद र सन्निकट सङ्कट’ ★   सडकको मर्मतसम्भारका लागि सडक हेरालु परिचालन ★   मेटाप्न्यूमो भाइरस नयाँ नभई साधारण भाइरस होः स्वास्थ्य मन्त्रालय ★   रामायणकालीन वाल्मीकि आश्रम संरक्षणको अभावमा नासिने सम्भावना ★   प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता आजदेखि ★   ‘परराष्ट्रमन्त्री देउवाद्वारा विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह ★   अपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छुः अध्यक्ष दाहाल

समाचार

नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनु पर्छः पम्फा भुसाल

काठमाडौं – माओवादी केन्द्रकी सांसद पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएकी छिन् । उनले ओलीले गरेको संसद विघटनको निर्णय सर्वोच्चले असंवैधानिक भएको फैसला गरेपछि प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने ...

एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा १ जना पक्राउ

काठमाडौं – काठमाडौंको कान्तिपथबाट एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा १ जनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत गोरखपुर घर भई काठमाडौंको ठमेल बस्ने २२ वर्षीय दिलसाद आलम रहेका छन् ।आज बिहान साढे २ ...

हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं – आज देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानहरुमा अपराह्नपछि मेघगर्जन र हावाहुरीसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार स्थानीय वायु र पश्चिमी वायुको प्रभावले देशका अधिकांश ...

महान्यायाधिवक्ता खरेलको राजीनामा

काठमाडौं — महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिनुभएको छ । महान्यायाधिवक्ता खरेलको राजीनामा पत्र राष्ट्रपति कार्यालय पुगेको राष्ट्रपति निकट स्रोतले जानकारी दिएको छ ।उहाँले आज दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गर्ने तयारी समेत ...

सिंगटी हाइड्रोको आइपिओ बिक्री खुल्ला

काठमाडौं – सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आइपिओ बिक्री खुल्ला भएको छ । कम्पनीले कर्मचारी तथा सामुहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको कुल २६ लाख ९७ हजार कित्ता सेयर बिक्री गर्नका लागि आवेदन खुल्ला गरेको ...

नेता जोशीको उपचारमा सरकारले १० लाख सहयोग गर्ने

काठमाडौं – सरकारले नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि १० लाख रुपैयाँ दिने भएको छ । आज बिहान कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन नर्भिक अस्पताल पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले जोशीको उपचारका ...

स्याउ बगैँचाका लागि रायसल्लाह

काठमाडौं – जुम्लाको तातोपानी गाउँपालिका– ६ मा रहेको हियाखोलमा स्थापना हुने नमुना स्याउ बगैँचाका लागि रायसल्लाह लिँदै सो वडाका स्थानीयवासी र गाउँपालिका जनप्रतिनिधि र प्रधानमन्त्री कृषि आधुनिकीकरण तथा स्याउ सुपरजोन कार्यालय जुम्लाका बरिष्ठ कृषि प्रविधिक ...

आज प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं — आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ । संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यक्रमको सूचीअनुसार आजको बैठकमा पनि महत्वपूर्ण बिजनेस भने रहेको छैन ।बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगको ...

कोरोनाका कारण आज थप १ जनाको मृत्यु

काठमाडौं – नेपालमा आज थप १ सय ७ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ७५ हजार ६ सय २५ पुगेको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार आज ५२ जना कोरोना ...

भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आगलागी

काठमाडौं – राजधानीको भद्रकालीस्थित रहेको आर्मी अफिसर्स क्लबमा आगलागी भएको छ । काठमाडौं प्रहरी परिसर प्रमुख अशोक सिंहले केहीबेर अघि सुरु भएको आगलागी नियन्त्रणमा आइसकेको जानकारी दिनुभएको छ ।आर्मी अफिसर्स क्लबमा विद्युत सट भएका कारण ...