२५ पुष २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सरकारी मुद्दा प्रकरणः सरकारी वकिलको जवाफी बहस पछि आजै आदेश आउन सक्ने ★   डल्ले च्याउको मूल्य बढ्दा, सिताके च्याउको मूल्य आधाभन्दा बढीले घट्यो ★   काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन ★   सङ्घीय संसद्अन्तर्गत आज दुई वटा संसदीय समितिको बैठक बस्दै ★   जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा ★   सर्वोच्चमा विचाराधीन मुद्दा र फर्स्योटबीच ठूलो दूरी, फर्स्योट हुन बाँकी मुद्दा झन्डै २७ हजार ★   दुई वर्षमा मात्रै ८ सय ७८ कर्मचारी र ४ सय ९१ जनप्रतिनिधिविरुद्ध मुद्दा ★   चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द ★   आज देशभरको मौसम सफा रहने पूर्वानुमान ★   मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र ★   रवि लामिछाने जोडिएको मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्ने ★   आजका लागि राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको खरिद—विक्री दर ★   बुइपाका चार टोलमा आयातित पेयपदार्थमा प्रतिबन्ध ★   ‘सुक्खा हिउँद र सन्निकट सङ्कट’ ★   सडकको मर्मतसम्भारका लागि सडक हेरालु परिचालन ★   मेटाप्न्यूमो भाइरस नयाँ नभई साधारण भाइरस होः स्वास्थ्य मन्त्रालय ★   रामायणकालीन वाल्मीकि आश्रम संरक्षणको अभावमा नासिने सम्भावना ★   प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता आजदेखि ★   ‘परराष्ट्रमन्त्री देउवाद्वारा विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह ★   अपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छुः अध्यक्ष दाहाल

समाचार

बादशाह बन्ने सपनाबाट ओली पछि हट्ने छाँटकाँट छैन: अध्यक्ष भट्टराई

काठमाडौं — जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीले चक्रवर्ती बादशाह जस्तै बन्ने सपना देखेको आरोप लगाउनु भएको छ । अध्यक्ष भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यका सबै अङ्ग र श्रोत साधन ...

कांग्रेसद्वारा प्रतिनिधिसभामा ३ प्रस्ताव दर्ता

काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा तीन प्रस्ताव दर्ता गराएको छ । कांग्रेस सांसदले मंगलबार सङ्घीय संसद् सचिवालयमा दुई जरुरी सार्वजनिक महत्वका र एक सङ्कल्प प्रस्ताव दर्ता गराउनुभएको हो ।महिला तथा बालवालिकामाथि भएका ...

सुनको मूल्यमा वृद्धि

काठमाडौं — नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले वृद्धि भएको छ । मंगलबार तोलामा ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर तोलामा ८६ हजार ९ ...

नेता खनाल र नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला सुरु

काठमाडौं — नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ । ११ जना स्थायी कमिटी सदस्यसहित शीर्षस्थ नेताहरुबीचको छलफलपछि ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको उक्त भेला ...

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं — कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी साविक परासन गाविस–१ ‘च’ गाउँ बुद्धबस्तीका ७६ वर्षीय मलाङ तामाङ (लामा) लाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । घरमै लुकीछिपी बसेका बेला तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ...

गैँडा गणनाको तयारी हुँदै

काठमाडौं — यही चैत ९ गतेबाट शुरु गर्न लागिएको राष्ट्रिय गैँडा गणनाको तयारी तीव्र पारिएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको गणना एकैसाथ शुरु गरिँदै छ । पर्सा राष्ट्रिय निकुञ्जमा पर्ने प्रतापपुरबाट गणना शुरु ...

बागलुङ नगरलाई ६० करोड अनुदान

काठमाडौं — बागलुङ नगरपालिकाले ४ वर्षयता ठूला भौतिक पूर्वाधारमा महत्वाकांक्षी योजना ल्याउँदै आएको छ । नगरपालिकाले आफ्नै बजेट, साझेदारी, समपूरक तथा अनुदानमा आएको बजेटले ठूला पूर्वाधारमा करोडौँ लगानी गरिसकेको छ । नगरपालिकाले चार वर्षमा ल्याएको ...

देशभर आज थप १ सय १४ जनामा कोरोना पुष्टि

काठमाडौं – स्वास्थ्य मन्त्रालयका अनुसार आज नेपालमा थप १ सय १४ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७५ हजार ४ सय २४ पुगेको छ ।मन्त्रालयका अनुसार आज ...

पार्टी एकताको पक्षमा रहन प्रधानमन्त्रीको आग्रह

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नाममा कुनै पनि गुटगत भेला नगर्न÷नगराउन सबैलाई आग्रह गर्नुभएको छ । पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरुका लागि प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजना गरिएको चियापान ...

देश जोगाउने जिम्मा कांग्रेसको काँधमाः वरिष्ठ नेता पौडेल

काठमाडौं — नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देश अनिर्णयको बन्दी भएको जनाउँदै देश जोगाउने जिम्मा कांग्रेसको काँधमा आएको बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीद्वारा सञ्चालित पूर्णप्रसाद÷माया शान्ति पत्रकारिता पुरस्कार अर्पण कार्यक्रममा नेता पौडेलले ...