२९ असार २०७८, मङ्गलबार
काठमाडौं — सरकार गठन, सञ्चालन र त्यसको कार्यविधिका विषयमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । दुई शीर्ष नेतृत्वबीच सिंहदरबारमा छलफल भएको हो । छलफलका क्रममा ...
२९ असार २०७८, मङ्गलबार
काठमाडौं – सर्वोच्च अदालतको हिजोको फैसला अनुरुपमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका सदस्य तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को ५ अनुसार देउवालाई प्रधानमन्त्री ...
२९ असार २०७८, मङ्गलबार
काठमाडौं –केपी शर्मा ओली प्रधानमन्त्री पदबाट मुक्त भएसँगै महान्यायाधीवक्ता रमेश बडालले राजीनामा दिनुभएको छ । सर्वोच्च अदालतले ओलीलाई प्रधानमन्त्रीबाट पदमुक्त गरी नयाँ प्रधानमन्त्री नियुक्तिको परमादेश जारी गरेपछि बडालले राजीनामा दिनुभएको हो । नयाँ प्रधानमन्त्री नियुक्तिअघि ...
२९ असार २०७८, मङ्गलबार
काठमाडौं – विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डा. टेड्रोस अधानोम घेब्रेसियसले खोप पाइसकेका नागरिकहरूलाई बुस्टरका नाममा अनावश्यक खोप नलगाउन आग्रह गर्नुभएको छ । कम आय भएका देशका नागरिकले एक डोज पनि खोप नपाइरहेको बेला विकसित राष्ट्रहरूले ...
२९ असार २०७८, मङ्गलबार
काठमाडौं – जनता समाजवादी पार्टी नेपाल सङ्घीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले सर्वोच्चको आदेशपछि रोइलो नगर्न आग्रह गर्नुभएको छ । ’भनिन्छ–उत्तमले आफैँ कुरा बुझ्छ; मध्यमले अरूले भनेपछि बुझ्छ; अधमले आफू पनि बुझ्दैन, भनेको पनि मान्दैन ! ...
२९ असार २०७८, मङ्गलबार
काठमाडौं– एमालेका अध्यक्ष सत्ताबाट बहिर्गमन हुने पक्का भएपछि नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा आज नयाँ सरकार गठन हुँदै छ । सभापति देउवा गठबन्धनको तर्फबाट सरकारको नेतृत्व गर्न लाग्नु भएको हो । आज गठन हुने ...
२९ असार २०७८, मङ्गलबार
काठमाडौं – प्रधानमन्त्रीको शपथ लिने तयारीमा रहनुभएका नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाउनुभएको छ । बैठक दिउँसो २ बजे देउवा निवास बुढानिलकण्ठमा हुने नेता गोपालमान श्रेष्ठले जानकारी दिनुभएको हो ...
२९ असार २०७८, मङ्गलबार
काठमाडौं – नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर ...
२९ असार २०७८, मङ्गलबार
काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला २ सय रुपैयाँले बढेर ९२ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । हिजो सोमबार प्रतितोला २ सय रुपैयाँले घटेर ९२ हजार २ सय रुपैयाँमा ...
२९ असार २०७८, मङ्गलबार
काठमाडौं – नेकपा एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ । आज दिउँसो एक बजेका लागि तय भएको बैठक स्थगित गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्न लाग्नुभएको हो । बैठकमा सर्वोच्च अदालतको ...