२९ असार २०७८, मङ्गलबार
काठमाडौं– देशको आज मङ्गलबारको मौसम सामान्यदेखि पूर्ण बदली भै हल्कादेखि मध्यमखालको वर्षाहुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो मध्यान्नदेखि देशभर बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । मनसुनी ...
२९ असार २०७८, मङ्गलबार
फाइल फोटोकाठमाडौं– सर्वोच्च अदालतको फैसलाले विघटित प्रतिनिधिसभाले पुनर्जीवन पाएपछि देशले आज नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्रीको रुपमा देख्न पाउने भएको छ । आज साँझ ५ बजे सभापति देउवाले प्रधानमन्त्रीको शपथ लिंदै हुनुहुन्छ ।सर्वोच्च ...
२९ असार २०७८, मङ्गलबार
काठमाडौं – सरकारले आजदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउने भएको छ । चीनबाट ल्याइएको भेरोसिल र अमेरिकाबाट आएको जोन्सन एण्ड जोन्सन खोप आजबाट लगाउने व्यवस्था गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जोन्सन खोप ...
२८ असार २०७८, सोमबार
काठमाडौं – सर्वोच्च अदालतको फैसला आएसँगै विपक्षी गठबन्धनको बैठक सुरुभएको छ । भोली मङ्गलबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीको रुपमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयलाई परमादेश जारी गरेपछि कोटेश्वरमा गठबन्धनको बैठक ...
२८ असार २०७८, सोमबार
काठमाडौं – असार १७ गतेदेखि सुरुभएको राष्ट्रियसभाको अधिवेशन आजबाट अन्त्य भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले सोमबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशनको अन्त्य गर्नुभएको हो । सरकारले बाध्यात्मक अवस्थामा राष्ट्रियसभाको अधिवेशन ...
२८ असार २०७८, सोमबार
काठमाडौं – मुलुकभर आज पछिल्लो २४ घण्टामा दुई हजार तीन सय ७० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सात हजार छ सय ८९ पीसीआर परीक्षणमा एक हजार छ सय ९० जना र तीन ...
२८ असार २०७८, सोमबार
काठमाडौं– सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा दोस्रोपटक गरिएको प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको फैसला सार्वजनिक गएको छ । आज संवैधानिक इजलासले प्रतिनिसभा विघटनलाई बदर गर्दै प्रतिनिधिसभा सदस्य शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश समेत ...
२८ असार २०७८, सोमबार
काठमाडौं– सर्वोच्च अदालत प्रतिनिधिसभा पुनस्र्थापना गरेलगतै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संक्षिप्त प्रतिक्रिया दिनु भएको छ । नेता नेपालले प्रतिनिधिसभा पुनर्बहाली गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने फैसलाले संविधान र संसद्लाई बचाएको ...
२८ असार २०७८, सोमबार
काठमाडौं– सर्वोच्च अदालतले गत जेठ ८ गते विघटन गरिएको प्रतिनिधिसभा पुनस्र्थापनाको फैसला गरेको छ । यो फैसलासँग नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालार्ई प्रधानमन्त्री नियुक्त गर्न समेत सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । यसैगरी संवैधानिक ...
२८ असार २०७८, सोमबार
काठमाडौं – नेपाली काङ्ग्रेसको आसन्न महाधिवेशन र सर्वोच्च अदालत आज हुने फैसला पछिको राजनीतिक विषयमा छलफल गर्न नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाउनु भएको छ ।भोली मङ्गलबार दिउँसो पार्टी कार्यालयमा बस्ने पदाधिकारी ...