२७ असार २०७८, आइतबार
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एमाले) को विवाद समाधान कार्यदलको बैठक यतिबेला सिंहदरबारमा बसिरहेको छ । तर बैठकले अझैसम्म सहमतिको ठोस निर्णय गर्न सकेको छैन । सहमति खोजी गर्ने क्रममा दुवै पक्ष अझैपनि आ–आफ्नै अडानमा छन् ...
२७ असार २०७८, आइतबार
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी एमालेको विवाद समाधान गर्ने विषय लम्बिलै गएको छ । एमाले संस्थापन पक्ष वार्ता र छलफलका नाममा वार्ता सहमतिको नजित पुगेको भन्दै सर्वोच्च अदालतमा विचाराधिन मुद्दालाई प्रभावित बनाउन सहमतिको नाटक ...
२६ असार २०७८, शनिबार
काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाले राज्यको ढुकुटीबाट विदेशमा उपचार गर्ने जोसुकैलाई एक रुपैयाँ पनि निकाशा दिन नमिल्ने दाबी गर्नुभएको छ । पूर्व स्वास्थ्यमन्त्रीसमेत रहनु भएका थापाले आज शनिबार सामाजिक सञ्जालमार्फत ...
२६ असार २०७८, शनिबार
काठमाडौं – कोलम्बिया कोपा अमेरिका फुटबल प्रतियोगितामा तेस्रो बनेको छ । शनिबार बिहान तेस्रो स्थानको लागि भएको खेलमा कोलम्बियाले पेरुलाई ३–२ ले पराजित गरेको हो । कोलम्बियाको जितमा लुइस डियाजले दुई गोल गरे । डियाजले ...
२६ असार २०७८, शनिबार
काठमाडौं – प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आआफ्नै रणनीति अनुरुप अघि बढ्न खोजेपछि विवाद समाधान गरी पार्टी एकता जोगाउनमा ढिलाइ भइरहेको छ । यद्यपि, दुवै नेताका तर्फबाट गठित ...
२६ असार २०७८, शनिबार
काठमाडौं – राजश्व सङ्कलन गर्ने बैंकका शाखा तथा काउन्टरहरु आज शनिबार पनि खुला नै रहने भएका छन् । चालु आर्थिक वर्षको अन्तिम शनिबार भएका कारण बैंकहरुले राजश्व सङ्कलनका लागि समस्या नहोस् भनेर सेवा सुचारु राख्ने ...
२६ असार २०७८, शनिबार
काठमाडौं – आज देशभर बदली रही अधिकांश भू–भागमा पानी पर्ने सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । ...
२५ असार २०७८, शुक्रबार
काठमाडौं – अमेरिकाले कोभ्याक्स कार्यक्रम अन्तर्गत नेपाललाई उपलब्ध गराउने १५ लाख डोज खोप यसैसाता काठमाडौं आइपुग्ने भएको छ । आगामी सोमबार खोप आइपुग्ने सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् । काठमाडौंस्थित अमेरिकी दूताबासका प्रवक्ता अन्ना रिचेलिनले ...
२५ असार २०७८, शुक्रबार
काठमाडौं – राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले नागढुङ्गा–सुरुङ मार्ग आयोजनाको काम समयमै सम्पन्न गर्न निर्देशन दिएको छ । समितिको शुक्रबार बसेको बैठकले नागढुङ्गा–सुरुङ मार्ग आयोजनाको काम समयमै सक्ने गरी गर्न र आयोजनाका ...
२५ असार २०७८, शुक्रबार
काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले अहंकारको जगमा उभिएर अदालतलाई जवाफ दिएको टिप्पणी गर्नुभएको छ । संविधानको व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतको भएको भन्दै उहाँले संविधान अनुसार आदेश ...