०५ माघ २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   नगरपालिकाभित्र सञ्चालित पानी, तेल तथा डेरी उद्योगमा अनुगमन ★   महिला यू–१९ विश्वकप क्रिकेटः नेपालले आज पहिले खेल बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दै ★   विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलरको मूल्य उकालो चढ्दै ★   ‘मिसिङः केटी हराएको सूचना’ ★   धितोपत्र बोर्डद्वारा दुई कम्पनीलाई साधारण शेयर विक्री गर्न अनुमति ★   सहमतिका लागि पठाएका फायल टुङ्ग्याउन मुख्यमन्त्री कार्कीको निर्देशन ★   कालीगण्डकी दोहनविरूद्ध सिर्जनात्मक प्रतिरोध ★   पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय ★   चीनको आर्थिक वृद्धि दर दशक यताकै सबैभन्दा सुस्त ★   चीनद्वारा पाकिस्तानी उपग्रह अन्तरिक्षमा प्रक्षेपण ★   राष्ट्रपति बाइडेनद्वारा दुई हजार पाँच सय जनालाई क्षमादान ★   फेडोद्वारा दलित समुदायका पत्रकारलाई सम्मान ★   मुलुकलाई बलियो राजनीतिक दल र शक्ति आवश्यक छः महासचिव पोखरेल ★   प्रधानमन्त्री कप क्रिकेटः लुम्बिनीद्वारा गण्डकी पराजित ★   हिउँ पन्छाएर हवाई सेवा सञ्चालन ★   एक वर्षभित्र सत प्रतिशत जनतामा खानेपानी पुर्‍याउने लक्ष्य ★   लुम्बिनी प्रादेशिक अस्पतालमा तीन शल्यक्रिया कक्ष थपियो ★   विद्युत् उत्पादनको लक्ष्य प्राप्त गर्न रु ६२ खर्ब लगानी आवश्यक पर्ने ★   जलवायु न्यायका लागि सगरमाथा संवादः वनमन्त्री शाही ★   काठमाडौँ महानगर र ट्राफिक प्रहरीको सहकार्यमा सवारीसाधनको प्रदूषण जाँच

समाचार

पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ९८ जनामा सङ्क्रमण, १२ जनाको मृत्यु

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ९८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अुनसार ७ हजार ५८ पीसीआर परीक्षणबाट १ हजार ६ सय ३९ र ३ हजार ...

प्रधानन्यायाधीशको पुत्ला दहनप्रति पत्रकार महासङ्घको आपत्ति

काठमाडौं – नेपाल पत्रकार महासङ्घले प्रधानन्यायाधीशको पुत्ला दहनप्रति आपत्ति जनाएको छ । मंगलबार महासङ्घका महासचिव रोशन पुरीले एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतबाट भएको विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसलाको नेपाल पत्रकार महासङ्घले स्वागत गरेको उल्लेख ...

नेप्से परिसूचक उकालो लाग्दै, साढे ५ अर्ब बराबरको सेयर कारोबार

काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेप्से परिसूचक १६ दशमलव ३४ अङ्कले बढेर २ हजार ८७१ दशमलव ०३ विन्दुमा पुगेको छ । हिजो सोमबार एकै दिन अधिकतम ४५ दशमलव ०६ अङ्कले घटेर २ हजार ...

अब बन्ने सरकार सही ढङ्गले अगाडि बढ्ला भन्नेमा शङ्कै छ : ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र संसद् सही सलामत रहनेमा आफूलाई शङ्का रहेको बताउनुभएको छ । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्नुका साथै १४९ सांसदको समर्थन जुटाएका शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न ...

सत्ताच्यूत हुँदाको पीडाः अदालतको फैसलाप्रति ओलीको आक्रोश

काठमाडौं– सत्ता उद्मातले कहिले सत्ताबाट बाहिरिनु नपर्ने दम्भ र अहङ्कार बोक्नु भएका निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली आजबाट सत्ताच्यूत हुनुभएको छ । देशमा सुशासनको प्रत्याभूति दिन असफल, राजनीतिक असहिष्णुताका पयार्यवाची बन्नु ...

भेरोसिल आजबाट लगाउन सुरु, जोन्सन एण्ड जोन्सनका साउन ४ देखि ६ गतेसम्म लगाइने

काठमाडौं– कोरोना भाइरस विरुद्धको खोप आजबाट लगाउन थालिएको छ । चीनबाट खरिद गरिएको भेरोसिल नामक खोप लगाउन सुरु भएता पनि अमेरिकाले उपलब्ध गराएको खोप भने आगामी साउन ४ गतेदेखि लगाउने व्यवस्था मिलाइने भएको छ । ...

देउवा र प्रचण्डबीच सरकार गठनको विषयमा छलफल, मन्त्रीको लागि नाम दिन देउवाको आग्रह

काठमाडौं — सरकार गठन, सञ्चालन र त्यसको कार्यविधिका विषयमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । दुई शीर्ष नेतृत्वबीच सिंहदरबारमा छलफल भएको हो । छलफलका क्रममा ...

शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहणको तयारी

काठमाडौं – सर्वोच्च अदालतको हिजोको फैसला अनुरुपमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका सदस्य तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को ५ अनुसार देउवालाई प्रधानमन्त्री ...

नयाँ प्रधानमन्त्री नियुक्तिअघि नै महान्यायाधीवक्ता बडालले दिए राजीनामा

काठमाडौं –केपी शर्मा ओली प्रधानमन्त्री पदबाट मुक्त भएसँगै महान्यायाधीवक्ता रमेश बडालले राजीनामा दिनुभएको छ । सर्वोच्च अदालतले ओलीलाई प्रधानमन्त्रीबाट पदमुक्त गरी नयाँ प्रधानमन्त्री नियुक्तिको परमादेश जारी गरेपछि बडालले राजीनामा दिनुभएको हो । नयाँ प्रधानमन्त्री नियुक्तिअघि ...

बुस्टरका नाममा अनावश्यक खोप नलगाउन डब्ल्यूएचओको आग्रह

काठमाडौं – विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डा. टेड्रोस अधानोम घेब्रेसियसले खोप पाइसकेका नागरिकहरूलाई बुस्टरका नाममा अनावश्यक खोप नलगाउन आग्रह गर्नुभएको छ । कम आय भएका देशका नागरिकले एक डोज पनि खोप नपाइरहेको बेला विकसित राष्ट्रहरूले ...