३० असार २०७८, बुधबार
काठमाडौं – राधी जलविद्युतको हकप्रद र बोनस प्रस्ताव साधारण सभाले पारित गरेको छ । कम्पनीको मंगलबार सम्पन्न साधारण सभाले सञ्चालक समितिबाट प्रस्तावित बोनस र हकप्रद सेयर जारी गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको हो । गत ...
३० असार २०७८, बुधबार
काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले भोली बिहीबार दिउँसो २ बजेका लागि बैठक बोलाउनुभएको हो । सरकारका प्राथमिकता, मन्त्रिमण्डल विस्तार र ...
३० असार २०७८, बुधबार
काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन तालिका रद्द गरेको छ । सर्वोच्च अदालतको फैसलाअनुसार निर्वाचन कार्यतालिका रद्द गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आज बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘सम्मानित सर्वोच्च अदालतबाट मिति ...
३० असार २०७८, बुधबार
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा देशभर १३ हजार २४ जनामा कोरोना परीक्षण गर्दा २ हजार ९ सय ५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा १८ जनाको मृत्यु ...
३० असार २०७८, बुधबार
काठमाडौं – नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीहरुलाई काम छोडेर चाकडी गर्न नआउन आग्रह गर्नुभएको छ । अर्थ मन्त्रालयमा पदभार ग्रहणपछि कर्मचारीहरुसँगको परिचयात्मक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले आफू राष्ट्रको लागि केही गर्ने उद्देश्य साथ आएको बताउनुभयो ...
३० असार २०७८, बुधबार
भक्तपुर – असंवैधानिक कदमका कीर्तिमानधारी निर्वतमान प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफैं पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई गद्दार भएको घोषणा गर्नुभएको छ । सरकारी निवास बालुवाटारबाट आफ्नै निजी निवास बालकोट पुगेर आफ्ना ...
३० असार २०७८, बुधबार
काठमाडौं – नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले आफ्नो एकमात्रै उद्देश्य नतिजा निस्कने गरी कार्यसम्पादन गर्ने भएको बताउनुभएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री शर्माले कोरोना महामारीका कारण शिथिल भएको अर्थतन्त्र सुधार्न आफूले प्रयत्न ...
३० असार २०७८, बुधबार
काठमाडौं– जापानको टोकियो सहरमा आगामी साउन ८ गतेदेखि २४ गते (तदनुसार २३ जुलाईदेखि ८ अगस्ट) सम्म गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता हुने निश्चित् भएको छ । विश्वलाई नै कोरोना भाइरसको महामारीले च्यापिरहको बेला गृष्मकालीन ओलम्पिक हुने ...
३० असार २०७८, बुधबार
काठमाडौं– राष्ट्रिय फुटबल टोलीको तयारीका लागि बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीमध्ये १४ जना खेलाडी निकालिएका छन् । राष्ट्रिय टोली छनौटका क्रममा उनीहरुलाई प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले हटाएको अखिल नेपाल फुटबल सङ्घ–एन्फाले जनाएको छ । अब बन्द प्रशिक्षणमा ...
३० असार २०७८, बुधबार
काठमाडौं – नेकपा एमालेका पार्टी अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छाड्नु भएको छ । ओलीको बिदाइमा दर्जनौं चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारी साधनसहित एमाले कार्यकर्ताहरुले बालुवाटारबाट स्कर्टिङ गरिरहँदा झमझम परेको दर्के ...