०५ माघ २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   नगरपालिकाभित्र सञ्चालित पानी, तेल तथा डेरी उद्योगमा अनुगमन ★   महिला यू–१९ विश्वकप क्रिकेटः नेपालले आज पहिले खेल बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दै ★   विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलरको मूल्य उकालो चढ्दै ★   ‘मिसिङः केटी हराएको सूचना’ ★   धितोपत्र बोर्डद्वारा दुई कम्पनीलाई साधारण शेयर विक्री गर्न अनुमति ★   सहमतिका लागि पठाएका फायल टुङ्ग्याउन मुख्यमन्त्री कार्कीको निर्देशन ★   कालीगण्डकी दोहनविरूद्ध सिर्जनात्मक प्रतिरोध ★   पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय ★   चीनको आर्थिक वृद्धि दर दशक यताकै सबैभन्दा सुस्त ★   चीनद्वारा पाकिस्तानी उपग्रह अन्तरिक्षमा प्रक्षेपण ★   राष्ट्रपति बाइडेनद्वारा दुई हजार पाँच सय जनालाई क्षमादान ★   फेडोद्वारा दलित समुदायका पत्रकारलाई सम्मान ★   मुलुकलाई बलियो राजनीतिक दल र शक्ति आवश्यक छः महासचिव पोखरेल ★   प्रधानमन्त्री कप क्रिकेटः लुम्बिनीद्वारा गण्डकी पराजित ★   हिउँ पन्छाएर हवाई सेवा सञ्चालन ★   एक वर्षभित्र सत प्रतिशत जनतामा खानेपानी पुर्‍याउने लक्ष्य ★   लुम्बिनी प्रादेशिक अस्पतालमा तीन शल्यक्रिया कक्ष थपियो ★   विद्युत् उत्पादनको लक्ष्य प्राप्त गर्न रु ६२ खर्ब लगानी आवश्यक पर्ने ★   जलवायु न्यायका लागि सगरमाथा संवादः वनमन्त्री शाही ★   काठमाडौँ महानगर र ट्राफिक प्रहरीको सहकार्यमा सवारीसाधनको प्रदूषण जाँच

समाचार

सर्वोच्चको फैसलापछि ओलीले छाडे सरकारी निवास, युवासङ्घले गर्यो गस्ती

काठमाडौं – नेकपा एमालेका पार्टी अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छाड्नु भएको छ । ओलीको बिदाइमा दर्जनौं चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारी साधनसहित एमाले कार्यकर्ताहरुले बालुवाटारबाट स्कर्टिङ गरिरहँदा झमझम परेको दर्के ...

स्मार्ट टेलिकमद्वारा अन्तर्राष्ट्रिय कलमा आकर्षक छुट

काठमाडौं – स्मार्ट टेलिकमले अन्तर्राष्ट्रिय कलमा ३० प्रतिशतसम्मको आकर्षक छुट योजना ल्याएको छ । यस सुविधासँगै प्रयोगकर्ताहरूलाई अन्तर्राष्ट्रिय कल अझै सस्तो र सुलभ दरमा प्राप्त हुने विश्वास स्मार्ट टेलिकमको लिएको छ । टेलिकमका अनुसार अब ...

देउवा प्रधानमन्त्री नियुक्त भएको खुसीयालीमा दीप प्रज्वलन

सर्वोच्च अदालतको फैसलाको स्वागत तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा पाचौं पटक प्रधानमन्त्री नियुक्त भएको खुसीयालीमा मङ्गलबार बेलुका बैतडीमा दीप प्रज्वलन गरिएको छ । खुसीयालीमा नेपाली कांग्रेस र माओवादी केन्द्रले संयुक्तरूपमा जिल्लाको दोगडाकेदार र पाटनमा ...

अमेरिकी राजदूत ¥याण्डी बेरीद्वारा देउवालाई बधाई

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकी राजदूत ¥याण्डी बेरीले बधाई दिनुभएको छ । हिजो मङ्गलबार साँझ प्रधानमन्त्री देउवाले पदभार ग्रहण गरेलगत्तै अमेरिकी राजदूत बेरीले सामाजिक सञ्जालमार्फत् बधाई दिनुभएको हो । उहाँले ७५ वर्षदेखिको मित्रतालाई थप ...

नवनियुक्त मन्त्रीहरुद्वारा पदभार ग्रहण गर्दै

काठमाडौं – नवनियुक्त मन्त्रीहरुले आज पदभार ग्रहण गर्दै हुनुहुन्छ । हिजो मङ्गलबार शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएका मन्त्रीहरुले आज बुधबार मन्त्रालय पुगेर कार्यभार सम्हाल्न लाग्नुभएको हो । गृहमन्त्री बालकृष्ण खाणले ...

शेरबहादुर देउवा जनताको जनादेशबाट निर्वाचित प्रधानमन्त्रीः डा. देवकोटा

काठमाडौं— राष्ट्रियसभा सदस्य डा.खिमलाल देवकोटाले ‘देउवा अदालतको परमादेश नभई जनताको जनादेशबाट नियुक्त प्रधानमन्त्री हुन’ भनी आज सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ । अदालतले जनताको जनादेशबाट निर्वाचित सांसदको पक्षमा फैसला गरेकोले प्रधानमन्त्री शेरबहादुर देउवा ...

मनसुनी वायुको प्रभाव, हल्कादेखि मध्यम वर्षा हुनसक्ने

काठमाडौं – मनसुनी चक्रीय प्रणालीमा उतार चढाव देखिएकोले समग्रमा देशको आजको मौसम सामान्यदेखि पूर्ण बदली हुने र अधिकांश ठाउँमा हल्कादेखि मध्यमखाले वर्षा हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।काठमाडौं उपत्यकालगयत देशका विभिन्न क्षेत्रमा ...

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ मन्त्रिपरिषद् गठन, शपथ ग्रहण सम्पन्न

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । अपरान्ह्र ६ बजेका लागि तय गरिएको कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गर्नुभएको वक्तव्यले विवाद उब्जाएको थियो । उक्त विज्ञप्ती नसच्याएसम्म शपथ नलिने ...

के नवनियुक्त प्रधानमन्त्री देउवाको पाँचौ कार्यकाल विवादरहित् होला त !

काठमाडौं– नेपाली काङ्ग्रेस पार्टीका सभापति शेरबहादुर देउवाले अपरान्ह छ बजे प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दै हुनुहुन्छ । प्रधानमन्त्रीमा नियुक्त हुनुभएका देउवाले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्नुहुने छ । नवनियुक्त प्रधानमन्त्री देउवाको यो पाँचौं कार्यकाल ...

पम्फा भुसाल र जनार्दन शर्मालाई सरकारमा पठाउने तय भइसकेको माओवादी स्रोतले दावी

काठमाडौं– प्रधानमन्त्री पदमा आज मङ्गलबार साँझ ६ बजे शपथ लिन लागेका प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीका तर्फबाट पम्फा भुसाल र जनार्दन शर्मालाई मन्त्री बनाउने हुनुभएको छ । यद्यपि माओवादीले यसको आधिकारिक निर्णय गरिसकेको छैन । प्रधानमन्त्री ...