०४ माघ २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलरको मूल्य उकालो चढ्दै ★   ‘मिसिङः केटी हराएको सूचना’ ★   धितोपत्र बोर्डद्वारा दुई कम्पनीलाई साधारण शेयर विक्री गर्न अनुमति ★   सहमतिका लागि पठाएका फायल टुङ्ग्याउन मुख्यमन्त्री कार्कीको निर्देशन ★   कालीगण्डकी दोहनविरूद्ध सिर्जनात्मक प्रतिरोध ★   पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय ★   चीनको आर्थिक वृद्धि दर दशक यताकै सबैभन्दा सुस्त ★   चीनद्वारा पाकिस्तानी उपग्रह अन्तरिक्षमा प्रक्षेपण ★   राष्ट्रपति बाइडेनद्वारा दुई हजार पाँच सय जनालाई क्षमादान ★   फेडोद्वारा दलित समुदायका पत्रकारलाई सम्मान ★   मुलुकलाई बलियो राजनीतिक दल र शक्ति आवश्यक छः महासचिव पोखरेल ★   प्रधानमन्त्री कप क्रिकेटः लुम्बिनीद्वारा गण्डकी पराजित ★   हिउँ पन्छाएर हवाई सेवा सञ्चालन ★   एक वर्षभित्र सत प्रतिशत जनतामा खानेपानी पुर्‍याउने लक्ष्य ★   लुम्बिनी प्रादेशिक अस्पतालमा तीन शल्यक्रिया कक्ष थपियो ★   विद्युत् उत्पादनको लक्ष्य प्राप्त गर्न रु ६२ खर्ब लगानी आवश्यक पर्ने ★   जलवायु न्यायका लागि सगरमाथा संवादः वनमन्त्री शाही ★   काठमाडौँ महानगर र ट्राफिक प्रहरीको सहकार्यमा सवारीसाधनको प्रदूषण जाँच ★   जङ्गीअड्डामा ‘नेपाली सेना फोटो प्रदर्शनी’ हुँदै ★   केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी आचार्यलाई

समाचार

काङ्ग्रेस पदाधिकारी बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । आज दिउँसोका लागि बोलाइएको बैठक भोलिसम्मका लागि स्थगित भएको हो । काङ्ग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार,“आजका लागि बोलाइएको बैठक भोलिसम्मका लागि सरेको छ ...

सरकारलाई भ्रष्टाचार रहित बनाएर जनभावना अनुसार काम गर्नुस्, हामी तपाईलाई विश्वासको मत दिन्छौं : नेता नेपाल

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बचन दिनुभएको छ । नेपाली काङ्ग्रेसका सभापति समेत रहनुभएका देउवा प्रधानमन्त्री भएको भोलिपल्टै अर्थात् हिजो बुधबार सरकार गठनमा निर्णायक भूमिका खेलेका ...

भोलीदेखि लामो दूरीका गाडी पनि जोरबिजोर प्रणालीमा चल्ने

काठमाडौं – जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले भोली साउन एक गतेदेखि लामो दूरीका सार्वजनिक यातायात जोरबिजोर प्रणालीमा चलाउन दिने तयारी भएको जनाएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले लामो दूरीका सार्वजनिक सवारीलाई ...

स्नातक तहको परीक्षा साउनमा, परीक्षा केन्द्रमा व्यापक वृद्धि

काठमाडौं – विश्वविद्यालयले यस पटकको परीक्षा सञ्चालन गर्दा परीक्षा केन्द्रमा व्यापक वृद्धि गरेको छ । सबैजसो जिल्लामा परीक्षा केन्द्र राख्नुपर्ने र विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तनको अवसरसमेत दिइएका कारण यस पटक ३ सय ५० वटा परीक्षा ...

कोरोनाको कुनै पनि उपकरण तथा औषधि पत्ता लागेको छैन भ्रममा नपरौं : स्वास्थ्य मन्त्रालय

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ नियन्त्रण गर्ने र निष्प्रभावी बनाउने कुनै पनि उपकरण तथा औषधि पत्ता नलागेको भन्दै भ्रमपूर्ण प्रचारमा विश्वास नगर्न आग्रह गरिएको छ । कोभिड–१९ नियन्त्रणका लागि विभिन्न उपकरण पाइने भन्दै ...

पेट्रोलियम पदार्थको मूल्य समान्य दरमा घटाइयो

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य समान्य दरमा घटाएको छ । मूल्यवृद्धिको विषयलाई लिएर आन्दोलनरत संयुक्त विद्यार्थी संगठनसँगको वार्तापछि मुल्य घटाइएको हो । नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन ...

एक सय ६९ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

हेटौँडा – प्रहरीले एक सय ६९ किलोग्राम गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । हेटौँडा–१५ रातोमाटेस्थित चेकपोष्ट नजिक प्रहरीले आज बिहान जाँच गर्दा बिआर–१ जिजी ९४९५ नम्बरको भारतीय गाडीबाट उक्त परिमाणको गाँजा बरामद ...

नेपाल राष्ट्र बैंकद्वारा आफ्नै मोबाइल एप सार्वजनिक

काठमाडौं – नेपाल राष्ट्र बैंकले आफ्नै मोबाइल एप सार्वजनिक गरेको छ । बैंक तथा वित्तीय क्षेत्रको जानकारी, राष्ट्र बैंकबाट जारीहरु सम्पूर्ण सूचनाहरु एकै प्लेटफर्मबाट उपलब्ध गराउने उद्देश्यले बैंकले ‘नेपाल राष्ट्र बैंक’ नामक मोबाईल एप ल्याएको ...

नवनियुक्त अर्थमन्त्रीको निर्देशनपछि पटक –पटक आन्दोलन गर्दै आएका इन्जिनियरहरूको माग पूरा

काठमाडौं – लामो समयदेखि भत्ता नपाएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इञ्जिनियरहरूको माग पुरा भएको छ । दुर्गममा गएर काम गरेका उनीहरुले विगत १ वर्षदेखि पाउनुपर्ने भत्ता लगायतका पारिश्रमिक नपाएको गुनासो अर्थमन्त्री जनार्दन शर्मासम्म पुगेपछि उहाँले तत्काल ...

एमालेका वरिष्ठ नेता नेपाललाई भेट्न नवनियुक्त प्रधानमन्त्री देउवा कोटेश्वर

काठमाडौं –नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उहाँकै निवास कोटेश्वरमा जाँदै हुनुहुन्छ । यी दुई नेता निकट स्रोतका अनुसार अपरान्ह ५ बजे नेता नेपाललाई भेट्न देउवा उहाँकै निवासमा जान लाग्नुभएको ...