०५ माघ २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   करको बक्यौता उठाउन घरघरमा पत्र ★   अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस गर्ने व्यवस्था ★   दोलालघाटस्थित सुनकोशी नदीमा तटबन्ध बनाउन प्रस्ताव ★   ‘निफ’ मा ४० देशका ८७ वटा चलचित्र छनोट ★   ‘सात हजार मिटरसम्मका हिमाल आरोहणबाट प्राप्त रोयल्टी प्रदेशलाई दिनुपर्छ’ ★   पश्चिमी वायुको प्रभाव, तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु र कुहिरो ★   दुई सय बढी बालबालिका विद्यालय जान छाडे ★   कोशी प्रदेश सरकार ‘गेमचेन्जर’ योजना कार्यान्वयनमा तल्लिन छ : मुख्यमन्त्री कार्की ★   नगरपालिकाभित्र सञ्चालित पानी, तेल तथा डेरी उद्योगमा अनुगमन ★   महिला यू–१९ विश्वकप क्रिकेटः नेपालले आज पहिले खेल बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दै ★   विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलरको मूल्य उकालो चढ्दै ★   ‘मिसिङः केटी हराएको सूचना’ ★   धितोपत्र बोर्डद्वारा दुई कम्पनीलाई साधारण शेयर विक्री गर्न अनुमति ★   सहमतिका लागि पठाएका फायल टुङ्ग्याउन मुख्यमन्त्री कार्कीको निर्देशन ★   कालीगण्डकी दोहनविरूद्ध सिर्जनात्मक प्रतिरोध ★   पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय ★   चीनको आर्थिक वृद्धि दर दशक यताकै सबैभन्दा सुस्त ★   चीनद्वारा पाकिस्तानी उपग्रह अन्तरिक्षमा प्रक्षेपण ★   राष्ट्रपति बाइडेनद्वारा दुई हजार पाँच सय जनालाई क्षमादान ★   फेडोद्वारा दलित समुदायका पत्रकारलाई सम्मान

समाचार

मनसुनी वायुको प्रभाव, हल्कादेखि मध्यम वर्षा हुनसक्ने

काठमाडौं – मनसुनी चक्रीय प्रणालीमा उतार चढाव देखिएकोले समग्रमा देशको आजको मौसम सामान्यदेखि पूर्ण बदली हुने र अधिकांश ठाउँमा हल्कादेखि मध्यमखाले वर्षा हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।काठमाडौं उपत्यकालगयत देशका विभिन्न क्षेत्रमा ...

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ मन्त्रिपरिषद् गठन, शपथ ग्रहण सम्पन्न

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । अपरान्ह्र ६ बजेका लागि तय गरिएको कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गर्नुभएको वक्तव्यले विवाद उब्जाएको थियो । उक्त विज्ञप्ती नसच्याएसम्म शपथ नलिने ...

के नवनियुक्त प्रधानमन्त्री देउवाको पाँचौ कार्यकाल विवादरहित् होला त !

काठमाडौं– नेपाली काङ्ग्रेस पार्टीका सभापति शेरबहादुर देउवाले अपरान्ह छ बजे प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दै हुनुहुन्छ । प्रधानमन्त्रीमा नियुक्त हुनुभएका देउवाले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्नुहुने छ । नवनियुक्त प्रधानमन्त्री देउवाको यो पाँचौं कार्यकाल ...

पम्फा भुसाल र जनार्दन शर्मालाई सरकारमा पठाउने तय भइसकेको माओवादी स्रोतले दावी

काठमाडौं– प्रधानमन्त्री पदमा आज मङ्गलबार साँझ ६ बजे शपथ लिन लागेका प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीका तर्फबाट पम्फा भुसाल र जनार्दन शर्मालाई मन्त्री बनाउने हुनुभएको छ । यद्यपि माओवादीले यसको आधिकारिक निर्णय गरिसकेको छैन । प्रधानमन्त्री ...

पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ९८ जनामा सङ्क्रमण, १२ जनाको मृत्यु

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ९८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अुनसार ७ हजार ५८ पीसीआर परीक्षणबाट १ हजार ६ सय ३९ र ३ हजार ...

प्रधानन्यायाधीशको पुत्ला दहनप्रति पत्रकार महासङ्घको आपत्ति

काठमाडौं – नेपाल पत्रकार महासङ्घले प्रधानन्यायाधीशको पुत्ला दहनप्रति आपत्ति जनाएको छ । मंगलबार महासङ्घका महासचिव रोशन पुरीले एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतबाट भएको विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसलाको नेपाल पत्रकार महासङ्घले स्वागत गरेको उल्लेख ...

नेप्से परिसूचक उकालो लाग्दै, साढे ५ अर्ब बराबरको सेयर कारोबार

काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेप्से परिसूचक १६ दशमलव ३४ अङ्कले बढेर २ हजार ८७१ दशमलव ०३ विन्दुमा पुगेको छ । हिजो सोमबार एकै दिन अधिकतम ४५ दशमलव ०६ अङ्कले घटेर २ हजार ...

अब बन्ने सरकार सही ढङ्गले अगाडि बढ्ला भन्नेमा शङ्कै छ : ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र संसद् सही सलामत रहनेमा आफूलाई शङ्का रहेको बताउनुभएको छ । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्नुका साथै १४९ सांसदको समर्थन जुटाएका शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न ...

सत्ताच्यूत हुँदाको पीडाः अदालतको फैसलाप्रति ओलीको आक्रोश

काठमाडौं– सत्ता उद्मातले कहिले सत्ताबाट बाहिरिनु नपर्ने दम्भ र अहङ्कार बोक्नु भएका निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली आजबाट सत्ताच्यूत हुनुभएको छ । देशमा सुशासनको प्रत्याभूति दिन असफल, राजनीतिक असहिष्णुताका पयार्यवाची बन्नु ...

भेरोसिल आजबाट लगाउन सुरु, जोन्सन एण्ड जोन्सनका साउन ४ देखि ६ गतेसम्म लगाइने

काठमाडौं– कोरोना भाइरस विरुद्धको खोप आजबाट लगाउन थालिएको छ । चीनबाट खरिद गरिएको भेरोसिल नामक खोप लगाउन सुरु भएता पनि अमेरिकाले उपलब्ध गराएको खोप भने आगामी साउन ४ गतेदेखि लगाउने व्यवस्था मिलाइने भएको छ । ...