०३ साउन २०७८, आइतबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत लिने प्रस्ताव सङ्घीय संसद् सचिवालयमा दर्ता भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमको कार्यालयमा प्रस्ताव दर्ता भएको सचिवालय स्रोतले जनाएको छ । कानुनमन्त्री ज्ञानेन्द्र ...
०३ साउन २०७८, आइतबार
काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को बैठकले पूर्ववती ओली सरकारका पालामा ११ देशका लागि सिफारिस गरिएका राजदूतहरुको नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णय गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार साउन १ गते शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले ...
०३ साउन २०७८, आइतबार
काठमाडौं– सर्वोच्च अदालतको फैसलाबाट दोस्रो पटक पुनस्र्थापना भएको सङ्घीय संसदको बैठक आज आइतबार बस्नेभएको छ । पुनर्स्थापित भएको प्रतिनिधिसभाको बैठक आइतबार बस्दैछ । आठौँ अधिवेशनको पहिलो बैठक आज अपरान्ह ४ बजेका लागि बोलाइएको संसद् सचिवालयले ...
०३ साउन २०७८, आइतबार
काठमाडौँ – काठमाडौं उपत्यकालगायत देशैभरको मौसममा बदली भै विभिन्न क्षेत्रमा सामान्यदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर फैलिएको मनसुनी वायुको प्रभावले विभिन्न स्थानमा बिहान पनि हल्कादेखि मध्यमखालको वर्षा ...
०२ साउन २०७८, शनिबार
काठमाडौं– एमाले संस्थापन पक्षले एकलौटी रुपमा बैठक बोलाउँदै धमाधम निर्ण गर्दै गएको छ । अध्यक्ष ओलीले नेपाल पक्षलाई पेल्दै जाने रणनीति लिएको देखिन्छ । विघटित कार्यदलका माधवकुमार नेपाल पक्षका सदस्यहरुले पार्टी एकताको छलफलका लागि तत्काल ...
०२ साउन २०७८, शनिबार
जनकपुर– केन्द्रीय राजनीतिको कित्ताकाटको प्रभाव सबै सातवटै प्रदेशमा बाछिटा पुगेको छ । त्यो बाछिटाले गण्डकी प्रदेशका मुख्यमन्त्री नै फेरिन पुगे । त्यसैगरी प्रदेश नम्बर २ मा पनि जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका मन्त्रीहरु सत्ताच्यूत ...
०२ साउन २०७८, शनिबार
काठमाडौं – देशको सत्ता फेरिएसँग जनता समाजवादी पार्टीका चार सांसद्ले पनि कित्ता परिर्वतन गरेका छन् । सत्ताको नजिक हुन रुचाउने लोभिपापीहरुको जमातले नै यतिबेला सबै पार्टीभित्र सत्ता पक्ष र विपक्ष देखिएका छन् । औपचारिक रुपमा ...
०२ साउन २०७८, शनिबार
काठमाडौं– नेपालमा आज पछिल्लो २४ घण्टामा एक हजार आठ सय ७५ जनामा कोरोना भाइसरको सङ्क्रमण पुष्टि भएको छ । यस्तै २४ घण्टामा छ हजार आठ सय ५८ पीसीआर तथा तीन हजार दुई सय आठ जनाको ...
०२ साउन २०७८, शनिबार
काठमाडौं – नेपालमा कोरोना भाइरस विरुद्धको खोप आउनुक्रम बढ्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ वर्षमाथिका सबै नागरिकलाई खोप दिने योजना बनाएको छ । त्यसका लागि खोप व्यवस्थापन भइरहेको र यही साउन ...
०२ साउन २०७८, शनिबार
काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोट दरबारको बालकुनीबाट वरिष्ठ नेता माधवकुमार नेपाललाई ‘गद्दार’ भन्दै अब पार्टीमा कुनै स्थान नहुने बताउनु भएको तीन दिन पनि नबित्दै दुवै नेतालाई मिलाएर पार्टीलाई फुटबाट जोगाउन दोस्रो तहका ...