०३ माघ २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘निजामती सेवालाई समयसापेक्ष बनाउन जनसङ्ख्याको बनाबटबारे थप अध्ययन गरौँ’ ★   म्यान्माको एक जेड खानीमा पहिरो जाँदा कम्तीमा ३२ जनाको मृत्यु ★   पक्षघातको औषधि निःशुल्क उपलब्ध हुँदै, एक मात्रा थ्रोम्बोलाइटिक ड्रग्सको मूल्य रु एक लाख ३८ हजार ★   रुखबाट खसेर एक महिलाको मृत्यु ★   नेप्से परिसूचक सात अङ्कले घट्दा कारोबार रकम पाँच अर्ब ९३ करोड ★   सरकारका कामलाई प्रभावकारी बनाउन सभापति देउवाको निर्देशन ★   भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेट सुनिश्चित ★   अर्थतन्त्रलाई गतिशील बनाउन अध्यादेश जारी गरिएको नेता श्रेष्ठको स्पष्टोक्ति ★   शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत छः प्रधानमन्त्री ओली ★   अर्थतन्त्र समृद्धिको ढोका, अनुगमन संयन्त्र ★   पथरीशनिश्चरेमा खेल मैदान निर्माण सुरु ★   तरकारीखेतीमा तल्लीन वडाध्यक्ष ‘चौधरी’ ★   पाँच सय ३१ जनाको निःशुल्क आँखाको शल्यक्रिया ★   डिएलएद्वारा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको निन्दा ★   बोटे समुदायको विकासका निम्ति राज्यले सोच्नुपर्छः अध्यक्ष प्रचण्ड ★   वनसँग जोडिएका मुद्दालाई त्रुटिरहित बनाउन कर्मचारीलाई तालिम ★   काङ्ग्रेस नेता डा कोइराला र बेलायतका पूर्व विदेशमन्त्रीबीच भेटवार्ता ★   उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा बाक्लो हिमपात ★   लागुऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ ★   न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काविरुद्ध उजुरी आह्वान

समाचार

प्रधानमन्त्री देउवाद्वारा सार्वजनिक गरियो परराष्ट्र नीति सम्बन्धी आधारभूत खाका

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकारको परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी आधारभूत खाका सार्वजनिक गर्नुभएको छ । प्रतिनिधिीसभाबाट विश्वासको मत लिने क्रममा बोल्दै प्रधानमन्त्री देउवाले छिमेकी मुलुकसँग राम्रो सम्बन्ध नै पहिलो प्राथमिकता भएको ...

नेपाली काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिको सदस्यमा अधिवक्ता रावल नियुक्त

काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिको रिक्त सदस्य पदमा अधिवक्ता तेजबहादुर रावल नियुक्त हुनुभएको छ । काङ्ग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार कञ्चनपुर निवासी अधिवक्ता रावललाई निर्वाचन समितिको सदस्य नियुक्त गर्नुभएको ...

देशका अधिकांश भूभागमा बदली भै पानी पर्ने, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार सोमबार देशभरको मौसम बदली भै अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ । मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले हाल देशभर सामान्यदेखि पूर्ण ...

प्रधानमन्त्री देउवालाई जसपा महन्थ ठाकुर पक्षले विश्वासको मत दिने

काठमाडौं– अन्ततः जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले पनि अन्तिम समयमा आएर प्रधानमन्त्री शेरबहादुर देउवालाई मतदान दिने निर्णय गरेको छ । ठाकुर पक्ष यसअघि पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओली निकटमा रहेका थिए । ठाकुर ...

कोरोना भाइरसबाट २३ जना सङ्क्रमितको मृत्यु, एक हजार आठ सय एक जनामा सङ्क्रमण पुष्टि

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा एक हजार आठ सय एक जनामा कोरोना भाइसरको सङ्क्रमण पुष्टि भएको छ । यस्तै २४ घण्टामा छ हजार छ सय २८ पीसीआर तथा तीन हजार एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य तथा ...

एमाले उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिए राजीनामा

काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिनुभएको छ । अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित उपाध्यक्ष रावलले आज सिंहदरबारमा भएको माधव नेपालपक्षका सांसदहरुको भेलामा आफुले सांसद पदबाट ...

ओली सरकारले राजदूतमा सिफारिस गरेका ११ जनाको नियुक्ति प्रक्रिया रद्द

काठमाडौं – निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ देशका राजदूतको नियुक्ति प्रक्रिया देउवा सरकारले रद्द गरेको छ । प्रतिपक्षी दल नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवा नियुक्त भएपछि एमाले नेतृत्वको सरकारले गरेका ...

प्रतिनिधिसभा बैठक ४ बजे बस्ने, प्रधानमन्त्री आजै विश्वासको मत लिने

काठमाडौं – गठबन्धनका प्रधानमन्त्री शेरबहादुर देउवाले आज चार बजे बस्ने प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिने हुनुभएको छ । देउवा सर्वोच्च अदालतको परमादेश अनुसार असार २९ गते गठबन्धन दलहरुको तर्फबाट प्रधानमन्त्रीमा नियुक्त हुनु भएको थियो । ...

कोरोना सङ्क्रमणको जालो तोड्न जारी गरिएको निषेधाज्ञा खुकुलिएता पनि सङ्क्रमणदर घटेको छैन

पाँचथर – कोरोना भाइरस सङ्क्रमणको जालो तोड्न भन्दै जारी गरिएको निषेधाज्ञा पाँचथरमा विगत ६८ दिनदेखि निरन्तर छ । हालसम्म नौपटक थप गरी निषेधाज्ञालाई निरन्तरता दिइएता पनि कोरोना सङ्क्रमण भने घट्न सकेको छैन । यति लामो ...

संसद् पूर्णकाल चल्नुपर्ने पक्षमा वरिष्ठ नेता नेपाल समूह

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसद्हरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने स्पष्ट पारेका छन् । उनीहरूले यसबारेमा अहिले पार्टीले निर्णय गर्नुपर्ने आवश्यक नरहेको भन्दै आफूहरू पहिलेदेखि नै संसद् पूर्णकाल चल्नुपर्ने ...