१३ साउन २०७८, बुधबार
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ८ सय ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८ सय ९६ पीसीआर परीक्षण गर्दा २ हजार ...
१३ साउन २०७८, बुधबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा एमालेको असन्तुष्ट समूह तत्काल सहभागी नहुने भएको छ ।आज बसेको गठबन्धन दलहरुको बैठकमा सहभागी एमाले असन्तुष्ट पक्षका नेता डा. विजय पौडेलले आफूहरु तत्काल सरकारमा जाने अवस्था नरहेको जानकारी ...
१३ साउन २०७८, बुधबार
काठमाडौं – शिक्षा तथा स्वास्थ्य समिति संसद्ले कक्षा १२ का ४ लाख हाराहारी विद्यार्थीलाई कोरोना विरूद्धको खोप लगाउन सुझाव दिएको छ । आज बुधबार कक्षा १२ लगायत अन्य परीक्षा सञ्चालन र स्वास्थ्य मापदण्डबारे भएको छलफलमा ...
१३ साउन २०७८, बुधबार
काठमाडौं – कक्षा १२ को परीक्षा होम सेन्टरबाटै गर्ने तयारी थालिएको छ । आज संसद्को शिक्षा तथा स्वास्थ्य समितिको छलफल कार्यक्रममा बोल्दै राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले कोरोना सङ्क्रमणको जोखिमका कारण विद्यार्थीहरूले अध्ययन ...
१३ साउन २०७८, बुधबार
काठमाडौं – नेकपा माओवादीको आज बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ता गठबन्धनको बैठकमा व्यस्त हुनुपर्ने भएकाले आजको बैठक स्थगित भएको माओवादी केन्द्रीय कार्यालयले जानकारी दिएको ...
१३ साउन २०७८, बुधबार
काठमाडौं — कोरोनाविरुद्धको खोपले सबैभन्दा तीव्र गतिमा फैलने डेल्टा भेरिएन्टबाट हुने मृत्युबाट ९९ प्रतिशतसम्म बचाउन सक्ने एक अध्ययनले देखाएको छ । भारतस्थित नेसनल इन्स्टिच्युट अफ भाइरोलोजीको हालैको अध्ययनअनुसार खोप लगाएकामध्ये सङ्क्रमित ९.८ प्रतिशतलाई मात्र अस्पतालमा भर्ना ...
१३ साउन २०७८, बुधबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तापक्षका शीर्ष नेताहरुको बैठकले तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको हो । आजको बैठकबाट तत्काल मन्त्रिपरिषद् ...
१३ साउन २०७८, बुधबार
काठमाडौं – अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी गरेको भनिएको वक्तव्य झुठो रहेको उहाँको सचिवालयले जनाएको छ । आज बुधबार मन्त्रीपरिषद् बिस्तारका सम्बन्धमा प्रचण्डले जारी गरेको ...
१३ साउन २०७८, बुधबार
काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ९२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मङ्गलबार ...
१३ साउन २०७८, बुधबार
काठमाडौं – एनएलजी इन्स्योरेन्स कम्पनीको बुक क्लोज भोलि हुने भएको छ । कम्पनीको १५ औं वार्षिक साधारण सभा प्रयोजनार्थ भोलि बुक क्लोज हुने भएको हो । यसर्थ २०७६/७७ को नाफाबाट वितरण हुने यस कम्पनीको लाभांश ...