११ पुष २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   राष्ट्रियसभाले बिजनेस पाउन सकेनः अध्यक्ष दाहाल ★   उपकुलपति पोखरेलद्वारा शपथ ग्रहण ★   सङ्खुवासभामा ३४ करोड बढीको सुन्तला कारोबार ★   पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज अवतरण ★   खैरहनी महोत्सवमा महको प्रवर्द्धन गरिँदै ★   तरकारी बिक्रीबाट दैनिक दुई हजार आम्दानी गर्दै ★   बाहिर गएका जनशक्ति फर्काउने विषयमा सम्मेलन प्रभावकारी बन्नेछः स्वास्थ्यमन्त्री ★   माओ त्सेतुङको विचार र प्रयोगबाट प्रेरणा लिँदै नेपालका कम्युनिष्ट क्रान्तिकारी शक्तिहरु एकताबद्ध हुन आवश्यक ★   छत्रकोटमा जिपलाइन सञ्चालन हुँदै ★   टार्टस प्रान्तमा भएको झडपमा १७ जनाको मृत्यु ★   सुन प्रतितोला ६ सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ? ★   पर्यटन प्रवर्द्धन गर्न भेडेटारमा खाना महोत्सव ★   वडाध्यक्ष महतोको निधन ★   नेपाल स्वास्थ्य सम्मेलन सुरु ★   मङ्कीपक्स सङ्क्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख ★   सङ्घीय संसद्अन्तर्गत विभिन्न पाँच समितिको बैठक बस्दै ★   प्रशासकीय अधिकृत हटाउन माग गर्दै पालिका प्रमुख नै धर्नामा, कामै छोडेर आफूअनुकूलका लैजान दौडधुप ★   जाजरकोट केन्द्रबिन्दु बनाएर गयो बिहानै भूकम्प ★   वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो ★   पलायन हुँदै ‘अटोमोबाइल’ व्यवसायी

समाचार

गोकुल बाँस्कोटाद्वारा नेपालमा सङ्घीयताको एजेण्डा खुसुक्क घुसाइएको आरोप

काठमाडौं – नेकपा एमालेका केन्द्रिय सदस्य गोकुल बाँस्कोटाले नेपालमा सङ्घीयताको एजेण्डा खुसुक्क घुसाइएको आरोप लगाएका छन् । सङ्घीयतामा कुनै देश किन गए भन्ने कुराको आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक र अन्य ऐतिहासिक पृष्ठभूमि नहेरी नेपालमा जनताको ...

सत्ताघटक दलका शीर्ष नेतृत्वबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल

काठमाडौं – काङ्ग्रेस सभापतिसमेत रहेको प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच मन्त्रिपरिषद् विस्तार गर्ने सम्बन्धमा आज बालुवाटारमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा प्रधानमन्त्री देउवा र अध्यक्ष ...

नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट

काठमाडौं – आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले घटेर ९१ हजार ८ सय रुपैयाँमा झरेको हो । हिजो बजारमा प्रतितोला ...

आजदेखि सञ्चालन गर्ने भनिएको विश्वविद्यालयका सबै परीक्षा स्थगित

सुर्खेत – मध्यपश्चिम विश्वविद्यालयले आजदेखि सञ्चालन गर्ने भनिएको विभिन्न सङ्कायका परीक्षा स्थगित गरेको छ । संयुक्त विद्यार्थी संगठनले विभिन्न माग राख्दै निरन्तर आन्दोलन गरेपछि परीक्षा स्थगित गरिएको हो । हिजो सोमबार बिहान सूचना जारी गर्दै ...

इजरायलमा एक हजार जना कियर गिभर कामदारको माग

काठमाडौं – नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौता अनुसार नेपाल सरकारले इजरायलमा कामदार पठाउने भएको छ । वैदेशिक रोजगार विभागले सूचना प्रकाशित गर्दै सहायक कामदारमा रुपमा इजरायल जान चाहनेहरुका लागि आवेदन आह्वान गरेको ...

राष्ट्र बैंकको मौद्रिक नीति : पूर्व बैंकहरूलाई कर्जा प्रोभिजनमा कडाइ

काठमाडौं – नेपाल राष्ट्र बैंकले मौद्रिक नीति पूर्व बैंकहरूलाई कर्जा प्रोभिजनमा कडाइ गरेको छ । असार मसान्तमा आएर भएको सरकार परिवर्तनका कारण मौद्रिक नीति साउनको पहिलो साता ल्याउन नसकेपछि राष्ट्र बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै ...

निर्वाचन आयोगबाट आधिकारिकता पाए लगत्तै जसपाले बोलायो केन्द्रीय कार्यकारिणी बैठक

काठमाडौं – जनता समाजवादी पार्टी नेपालले केन्द्रीय कार्यकारिणी परिषद्को बैठक बोलाएको छ । निर्वाचन आयोगबाट हिजो आधिकारिकता पाए लगत्तै आज जसपाले केन्द्रीय कार्यकारिणी बैठक बोलाएको हो । निर्वाचन आयोगले हिजो आधिकारिकता विवादमा सनाखत गराउँदै जसपाका ...

झिङ्गाको सरापले डिङ्गा मर्दैनः डा. बाबुराम भट्टराई

काठमाडौं – विवकेशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संविधानका उपलब्धि उल्टाउने प्रस्ताव अघि सारेपछि जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले झिङ्गाको सरापले डिँगो नमर्ने प्रतिक्रिया दिनुभएको छ । मिश्रले बहस र छलफलका ...

आज प्रतिनिधिसभाको बैठक बस्दै, निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश हुने

काठमाडौं — आज मङ्गलबार दिउँसो प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । दिउँसो १ बजेको लागि बोलाइएको संसद सचिवालयले जानकारी गराएको हो । उक्त बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्र पढेर ...

महाधिवेशनको चटारोमा काङ्ग्रेस, बूढानीलकण्ठमा पदाधिकारी बैठक आज बस्दै

काठमाडौं — प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा आसन्न महाधिवेशनलाई लक्षित गर्दै नेपाली काङ्ग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । अहिले बिहान ९ बजे बस्ने पदाधिकारी बैठक आशन्न १४ औं महाधिवेशन र सरकारमा कसकसलाई पठाउने ...