१२ साउन २०७८, मङ्गलबार
सुर्खेत – मध्यपश्चिम विश्वविद्यालयले आजदेखि सञ्चालन गर्ने भनिएको विभिन्न सङ्कायका परीक्षा स्थगित गरेको छ । संयुक्त विद्यार्थी संगठनले विभिन्न माग राख्दै निरन्तर आन्दोलन गरेपछि परीक्षा स्थगित गरिएको हो । हिजो सोमबार बिहान सूचना जारी गर्दै ...
१२ साउन २०७८, मङ्गलबार
काठमाडौं – नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौता अनुसार नेपाल सरकारले इजरायलमा कामदार पठाउने भएको छ । वैदेशिक रोजगार विभागले सूचना प्रकाशित गर्दै सहायक कामदारमा रुपमा इजरायल जान चाहनेहरुका लागि आवेदन आह्वान गरेको ...
१२ साउन २०७८, मङ्गलबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले मौद्रिक नीति पूर्व बैंकहरूलाई कर्जा प्रोभिजनमा कडाइ गरेको छ । असार मसान्तमा आएर भएको सरकार परिवर्तनका कारण मौद्रिक नीति साउनको पहिलो साता ल्याउन नसकेपछि राष्ट्र बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै ...
१२ साउन २०७८, मङ्गलबार
काठमाडौं – जनता समाजवादी पार्टी नेपालले केन्द्रीय कार्यकारिणी परिषद्को बैठक बोलाएको छ । निर्वाचन आयोगबाट हिजो आधिकारिकता पाए लगत्तै आज जसपाले केन्द्रीय कार्यकारिणी बैठक बोलाएको हो । निर्वाचन आयोगले हिजो आधिकारिकता विवादमा सनाखत गराउँदै जसपाका ...
१२ साउन २०७८, मङ्गलबार
काठमाडौं – विवकेशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संविधानका उपलब्धि उल्टाउने प्रस्ताव अघि सारेपछि जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले झिङ्गाको सरापले डिँगो नमर्ने प्रतिक्रिया दिनुभएको छ । मिश्रले बहस र छलफलका ...
१२ साउन २०७८, मङ्गलबार
काठमाडौं — आज मङ्गलबार दिउँसो प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । दिउँसो १ बजेको लागि बोलाइएको संसद सचिवालयले जानकारी गराएको हो । उक्त बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्र पढेर ...
१२ साउन २०७८, मङ्गलबार
काठमाडौं — प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा आसन्न महाधिवेशनलाई लक्षित गर्दै नेपाली काङ्ग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । अहिले बिहान ९ बजे बस्ने पदाधिकारी बैठक आशन्न १४ औं महाधिवेशन र सरकारमा कसकसलाई पठाउने ...
१२ साउन २०७८, मङ्गलबार
काठमाडौं– मनसुनी वायुको चक्रीय प्रणालीका कारण आज मङ्गलबार बदली भइ देशका धेरै स्थानमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको पश्चिमी तराई क्षेत्रमा मनसुनी न्यून चापिय रेखा नजिक रहेकोले त्यस क्षेत्रमा ...
११ साउन २०७८, सोमबार
काठमाडौं – नेकपा एमाले असन्तुष्ट पक्षको आज बसेको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई एकता भाड्ने गरी वाक युद्धमा नलाग्न आग्रह गरेको छ । काठमाडौंको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा ...
११ साउन २०७८, सोमबार
काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज देशभर गरी कुल तीन हजार चार सय २१ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित भेटिएका छन् । कुल १२ हजार दुई ४० पीसीआर परीक्षण गर्दा दुई हजार तीन ९१ ...