१२ साउन २०७८, मङ्गलबार
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ८ सय ९९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ६ सय ५५ पीसीआर परीक्षण गर्दा २ हजार ७ सय ...
१२ साउन २०७८, मङ्गलबार
काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता गगन थापाले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार बाहिर सिंह जस्तो गर्जिने र भित्र लम्पसार पर्ने परिचय बनाएर बालकोटको बार्दलीमा पुगेको बताउनुभएको छ । आज मङ्गलबारको प्रतिनिधिसभा बैठकमा ...
१२ साउन २०७८, मङ्गलबार
काठमाडौं – एक समय नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरेका नायक हुन् – विराज भट्ट । चलचित्र छायाँङ्कनको क्रममा अभिनेता विराज भट्ट घाइते भएका छन् । भोजपुरी चलचित्र ‘आक्रोश’ को छायाँङ्कनको क्रममा उनको खुट्टामा चोट ...
१२ साउन २०७८, मङ्गलबार
काठमाडौं – पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महरालाई उच्च अदालतले जबर्जस्ती करणी उद्योग मुद्दामा सफाइ दिएको छ । आज उच्च अदालत पाटनले उहाँविरुद्धको मुद्दाको सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले यसअघि गरेको फैसलालाई सदर गरेको हो ...
१२ साउन २०७८, मङ्गलबार
काठमाडौं – नेकपा एमालेका केन्द्रिय सदस्य गोकुल बाँस्कोटाले नेपालमा सङ्घीयताको एजेण्डा खुसुक्क घुसाइएको आरोप लगाएका छन् । सङ्घीयतामा कुनै देश किन गए भन्ने कुराको आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक र अन्य ऐतिहासिक पृष्ठभूमि नहेरी नेपालमा जनताको ...
१२ साउन २०७८, मङ्गलबार
काठमाडौं – काङ्ग्रेस सभापतिसमेत रहेको प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच मन्त्रिपरिषद् विस्तार गर्ने सम्बन्धमा आज बालुवाटारमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा प्रधानमन्त्री देउवा र अध्यक्ष ...
१२ साउन २०७८, मङ्गलबार
काठमाडौं – आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले घटेर ९१ हजार ८ सय रुपैयाँमा झरेको हो । हिजो बजारमा प्रतितोला ...
१२ साउन २०७८, मङ्गलबार
सुर्खेत – मध्यपश्चिम विश्वविद्यालयले आजदेखि सञ्चालन गर्ने भनिएको विभिन्न सङ्कायका परीक्षा स्थगित गरेको छ । संयुक्त विद्यार्थी संगठनले विभिन्न माग राख्दै निरन्तर आन्दोलन गरेपछि परीक्षा स्थगित गरिएको हो । हिजो सोमबार बिहान सूचना जारी गर्दै ...
१२ साउन २०७८, मङ्गलबार
काठमाडौं – नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौता अनुसार नेपाल सरकारले इजरायलमा कामदार पठाउने भएको छ । वैदेशिक रोजगार विभागले सूचना प्रकाशित गर्दै सहायक कामदारमा रुपमा इजरायल जान चाहनेहरुका लागि आवेदन आह्वान गरेको ...
१२ साउन २०७८, मङ्गलबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले मौद्रिक नीति पूर्व बैंकहरूलाई कर्जा प्रोभिजनमा कडाइ गरेको छ । असार मसान्तमा आएर भएको सरकार परिवर्तनका कारण मौद्रिक नीति साउनको पहिलो साता ल्याउन नसकेपछि राष्ट्र बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै ...