१३ साउन २०७८, बुधबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट २० अर्ब रुपैयाँ निक्षेप उठाउने भएको छ । बैंकमा पर्याप्त तरलता देखिएपछि केन्द्रीय बैंकले बोलकबोल मार्फत २० अर्ब रुपैयाँ निक्षेप उठाउन लागेको हो । भोलि बिहीबार ...
१३ साउन २०७८, बुधबार
काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता पक्षीय गठबन्धनको बैठक बस्दै छ । आज बिहान ९ बजे बस्ने बैठकमा मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल हुने बताइएको छ । अहिले मन्त्रिपरिषद्मा माओवादीका दुई र काङ्ग्रेसका एक राज्यमन्त्रीसहति तीन ...
१३ साउन २०७८, बुधबार
दिक्तेल – भरुवा बन्दुकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घरमा अवैध रूपमा हातहतियार (भरुवा बन्दुक) सहित खरखजना लुकाएर राखेको भनी स्थानीयले दिएको गोप्य सूचनाका आधारमा वडा ...
१३ साउन २०७८, बुधबार
सिन्धुलीगढी – राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढीमा रहेको नेपालकै पहिलो सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको आज उद्घाटन गर्दै हुनुहुन्छ । कमलामाई नगरपालिकासँगको सहकार्यमा निर्माण सम्पन्न सिन्धुलीगढी युद्ध सङ्ग्रहालय निर्माण भएको हो । नेपाली सेनाले एकीकरण मार्गको चाहना राष्ट्रिय ...
१३ साउन २०७८, बुधबार
काठमाडौं – आज बिहान देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था छ । मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी तराई भू–भाग नजिक रहँदा नेपालका धेरै भू–भागमा पानी परिरहेको छ । अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा ...
१२ साउन २०७८, मङ्गलबार
काठमाडौं –साताको तेस्रो दिन आज सेयर बजार परिसूचक नेप्सेमा नयाँ रेकर्ड कायम भएको छ । कारोबार हुने तेस्रो दिन आज मङ्गलबार २९ दशमलव २४ अङ्कले बढेको नेप्से परिसूचक ३०७९ दशमलव ६७ अङ्कमा पुगेर रोकियो । ...
१२ साउन २०७८, मङ्गलबार
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ८ सय ९९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ६ सय ५५ पीसीआर परीक्षण गर्दा २ हजार ७ सय ...
१२ साउन २०७८, मङ्गलबार
काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता गगन थापाले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार बाहिर सिंह जस्तो गर्जिने र भित्र लम्पसार पर्ने परिचय बनाएर बालकोटको बार्दलीमा पुगेको बताउनुभएको छ । आज मङ्गलबारको प्रतिनिधिसभा बैठकमा ...
१२ साउन २०७८, मङ्गलबार
काठमाडौं – एक समय नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरेका नायक हुन् – विराज भट्ट । चलचित्र छायाँङ्कनको क्रममा अभिनेता विराज भट्ट घाइते भएका छन् । भोजपुरी चलचित्र ‘आक्रोश’ को छायाँङ्कनको क्रममा उनको खुट्टामा चोट ...
१२ साउन २०७८, मङ्गलबार
काठमाडौं – पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महरालाई उच्च अदालतले जबर्जस्ती करणी उद्योग मुद्दामा सफाइ दिएको छ । आज उच्च अदालत पाटनले उहाँविरुद्धको मुद्दाको सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले यसअघि गरेको फैसलालाई सदर गरेको हो ...