१३ भदौ २०७८, आइतबार
गुल्मीमा अविरल वर्षासँगै गएको पहिरोको कारणले गोठहरु भत्काउँदा पशुचौपायामा ठुलो क्षति पु¥याएको छ । जिल्लाका विभिन्न स्थानमा निरन्तर परेको पानीले धुर्कोट गाउँपालिका–५ वस्तुस्थित कृष्ण कुँवरको घर–गोठ भत्किँदा गोठमा रहेका दुईवटा भैंसी, पाडो र दुईवटा बाख्रा ...
१३ भदौ २०७८, आइतबार
काठमाडौं – अविरल वर्षका कारण काठमाडौंको नागढुंगा स्थित चिसापानीमा पहिरो खसेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताउनु भएको छ । पहिरोका कारण नागढुंगाबाट एक किलोमिटर अगाडी चिसापानीमा गएको पहिरोले त्रिभुवन राजपथ हुँदै ...
१३ भदौ २०७८, आइतबार
बुटवल – अविरल वर्षाका कारण बुटवलको ज्योतिनगरमा पहिरो जाँदा दर्जनौ घरमा क्षति पुगेको छ । बिहान ६ बजेपछि ज्योतिनगरको चुरे पहाडबाट खसेको पहिरोले मनमाया भाट क्षेत्रीलगायत तीन जनाको घरमा पहिरो पसेको त्यहाको स्थानिय विष्णु गुरुङले ...
१३ भदौ २०७८, आइतबार
सुर्खेत – अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्नुपर्ने मुख्य मागसहित आन्दोलनरत विद्यार्थी सङ्गठन र मध्यपश्चिम विश्वविद्यालयबीच सहमति भएको छ । दुई पक्षबीच शनिबार साँझ सम्पन्न वार्तामा भौतिक उपस्थिति र वैकल्पिक माध्यममध्ये कुनै एक रोज्न स्वयं विद्यार्थीलाई ...
१३ भदौ २०७८, आइतबार
पत्र–पत्रिकाबाट इटहरी – सप्तकोसी नदीले धार परिर्वतन गरी पूर्वतर्फ बग्दा उकास हुन आएको आठ हजार हेक्टर अर्थात् १२ हजार बिघा जमिन सुकुम्बासीका नाममा भूमाफियाबाट अतिक्रमण भएको छ । जग्गा अतिक्रमणका कारण सो क्षेत्रमा कबुलियत वन बनाउन नेपाल ...
१३ भदौ २०७८, आइतबार
काठमाडौं – मनसुनी वायु सक्रियताका कारण देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ.। आज बिहानैदेखि प्रदेश एक, प्रदेश दुई, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा ...
१२ भदौ २०७८, शनिबार
काठमाडौं – महानगरपालिकाले सबै वडामा पार्क निर्माण गर्ने अभियानमा सहयोग गर्न स्थानीयवासीलाई आह्वान गरेको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सबै वडामा पार्क निर्माण गर्ने नीति कार्यान्वयनका लागि सहयोग गर्न सबै स्थानीयवासीलाई आह्वान गर्नुभएको ...
१२ भदौ २०७८, शनिबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले कृषि तथा वन विश्वविद्यालयले कृषि र वन क्षेत्रका लागि आवश्यक योग्य र दक्ष जनशक्ति उत्पादन गरी देश विकासमा टेवा पु–याउने बताउनुभएको छ । हिजो शुक्रबार विश्वविद्यालयको नवौँ वार्षिक साधारण सभालाई ...
१२ भदौ २०७८, शनिबार
काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसको १४ औँ आसन्न महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेभित्रै सम्पन्न गर्नेगरी तयारी अगाडि बढिरहेको छ । यसैक्रममा आज शनिबार बिहान काठमाडौंको चाकसीबारीस्थित पूर्व महामन्त्री प्रकाशमान सिंहको निजी निवासमा ...
१२ भदौ २०७८, शनिबार
मनाङ – अविरल परेको पानीले गर्दा आएको बाढीपहिरोका कारण ढुवानीमा समस्या हुँदा खाद्यान्न अभाव भएको छ । खाद्यान्न अभाव पूर्तिका लागि थोराङ्ला भञ्ज्याङ पास गराई ल्याइएको छ । गत असार १ गते आएको बाढीपहिरोका कारण ...