११ पुष २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बीमा प्राधिकरणका अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन ★   घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर ★   काङ्ग्रेसको एक सय दिने विशेष अभियानको समयवाधि थप ★   सगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री देउवा ★   विद्युत क्षेत्रलाई गतिशील र चलायमान बनाउनुपर्नेमा जोड ★   पत्रकार महासङघ रासस प्रतिष्ठान शाखाको नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण ★   भैरहवालाई सुरक्षित बनाउन ‘एएनपिआर’ जडान ★   ‘उकाली ओराली गर्दै’ काठमाडौँमा सोनु निगम ★   शुक्रबार साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाको सम्भावना ★   जलवायु परिवर्तनका क्षेत्रमा प्राप्त उपलब्धि कार्यान्वयनमा ध्यान केन्द्रितः वनमन्त्री शाही ★   दक्षिण कोरियाको विपक्षीद्वारा कार्यवाहक राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव दर्ता ★   सुनामीका कारण मृत्यु भएकाहरूको सम्झनामा २० वर्षपछि आँसु र प्रार्थना ★   सञ्चार क्षेत्रलाई थप मर्यादित बनाउन सञ्चारमन्त्री गुरुङको आग्रह ★   नीतिगत निर्णयमा सहभागी कर्मचारीलाई ट्रेड युनियनमा आबद्धता दिन नहुनेमा जोड ★   ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाको दायरा विस्तार गर्न सरकार प्रयासरत छः मन्त्री सुडी ★   भैँसीपालनमा रमाउँदै घोरासैनी ★   सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक अर्थ समितिबाट पारित ★   ‘ज्येष्ठ नागरिकको योगदान र भूमिकालाई कदर गर्नुपर्नेमा जोड’ ★   नेपाल–भारतबीच निर्माण हुन लागेका अधुरा आयोजनालाई वर्तमान सरकारले अगाडि बढाउने ★   राष्ट्रिय एकताका लागि समावेशी शासन प्रणाली आवश्यकः सञ्चारमन्त्री गुरुङ

समाचार

अफगानिस्तानमा २० वर्षे अमेरिकी उपस्थितिको अन्त्य, तालिवान दुई दशकपछि पुनः फर्कियो सत्तामा

काबुल – अफगानिस्ताको दुई दशक लामो द्वन्द्वमा रुमलिएको विश्व शक्तिराष्ट्र अमेरिका खरबौं डलर खर्चेर पनि आफ्नो उद्देश्य प्राप्ति गर्न नसकि अफगानिस्ताबाट हटेको छ । विश्व भू–राजनीतिमा आफुलाई शक्तिशाली बैभव देखाउँर्दै आएको अमेरिकाले बाह्यदेशमा गरेको हस्तक्षेपबाट ...

देशको आमूल परिवर्तनका लागि प्रत्येक नागरिकसम्म शिक्षाको पहुँच पुग्नुपर्छ : बिजुक्छे

काठमाडौं – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशको आमूल परिवर्तनका लागि प्रत्येक नागरिकसम्म शिक्षाको पहुँच पुग्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा हिजो मङ्गलबार भक्तपुर नगरपालिकाले आयोजना गरेको विचारगोष्ठी समारोहमा बोल्दै उहाँले ...

संसदीय समितिमा खोजियो ‘लाल बाकस’

काठमाडौं – संसदीय समितिमा नारायणहिटी दरबारमा मुलुकको महत्वपूर्ण कागजातसहितको दस्तावेज राखिने गरेको ‘लाल बाकस’को खोजी भएको छ । प्रत्यायोजित व्यवस्थापन र सरकारी आश्वासन समितिमा आज सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालालाई विगतमा ...

ऊर्जामन्त्री भुसाल र जर्मनी राजदूतबीच शिष्टाचार भेट

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि जर्मनीका कार्यवाहक राजदूत स्टेफन रुसेकले आज शिष्टाचार भेट गर्नुभएको छ । सो अवसरमा मन्त्री भुसालले नेपाल–जर्मनीबीच रहिआएको आपसी सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुँदै जाने ...

हुण्डी कारोबारमा संलग्न २ जना कुलेश्वरबाट पक्राउ

प्रतिकात्मक तस्वीर काठमाडौं – काठमाडौं महानगरपालिका, १४ कुलेश्वरस्थित फलफुल बजारबाट अवैध हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ परेका छन् । ३० लाख ७ हजार रुपैयाँ नगदसहित हिजो मङ्गलबार दुई जनालाई प्रहरीले पक्राउ गरेको ...

देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा मनसुनी वायुको प्रभाव कायम रहेको छ । आज देशभर सामान्य बदली रही प्रदेश नं एक, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केहि स्थानहरूमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग ...

पन्ध्र दिनमा थपिए २७ हजार सङ्क्रमित, पर्ख र हेर कै अवस्थामा सीसीएमसी

काठमाडौं – कोभिड–१९ को सङ्क्रमणदर दिनानुदिन बढ्दै गएकोले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुनःकडा निषेधाज्ञा गर्नुपर्ने अवस्था आउनसक्ने चेतावनी दिँदै आएको छ । कोरोना सङ्क्रमणको जोखिम नियन्त्रण गर्न नसक्नेगरी बढ्दै गए कडा निषेधाज्ञा गर्नुपर्ने अवस्था आउन ...

महाधिवेशनका लागि भटाभट क्रियाशील सदस्यता नामावली प्रकाशन गर्दै नेपाली काङ्ग्रेस

काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसले आसन्न १४ औँ महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्यसम्पन्न गरेका थप तीन जिल्लाका क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेको छ । काङ्ग्रेसको केन्द्रीय निर्वाचन समितिले निर्वाचन निर्देशिका, २०७८ ...

एसएसबीकै उपस्थितिमा दार्चुला घटना घट्यो : छानविन समिति

काठमाडौं – दार्चुला घटनामा गठित छानविन समितिले प्रतिवेदनले भारतीय सीमा सुरक्षा बल (एसएसबी)को उपस्थितिमा घटेको देखिएको उल्लेख गरेको छ । समितिले मङ्गलबार साझँ गृहमन्त्री बालकृष्ण खाणलाई बुझाएको प्रतिवेदनमा एसएसबीको उपस्थितिमा घटना घटेको उल्लेख गरेको हो ...

संसदीय समितिद्वारा नेपालको ऐतिहासिक सन्धी–सम्झौताको अभिलेख राख्न निर्देशन

काठमाडौं – राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले विगतका ऐतिहासिक सन्धी–सम्झौताहरुको अभिलेख राख्न सम्बन्धित सरकारी निकायलाई निर्देशन दिएको छ । समितिको हिजो बसेको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतका सम्बन्धित निकायहरुलाई नेपालको ...