१२ पुष २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   जनताका आकाङ्क्षा पूरा गर्न सबै मिलेर अगाडि बढ्नुपर्छः महासचिव पोखरेल ★   देशमा पश्चिमी वायुसँगै न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव, यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना ★   सामूहिक आलुखेतीमा किसानलाई प्रोत्साहन गर्दै चुलाचुली पालिका ★   रुख कटानको अनुमतिसँगै सदरमुकाम निर्माणको बाटो खुल्यो ★   पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन ★   राष्ट्रिय एकता दिवसमा ‘अल्ट्रा म्याराथन’ ★   निर्माण सामग्रीको अभावमा सिँचाइ आयोजनाको काम सुस्त गतिमा ★   हल्दिबारीमा ३३ किलोमिटर सडक कालोपत्र ★   प्रकृति र संस्कृतिको सङ्गम फलामेडाँडा ★   उदयपुरमा वन्यजन्तुको उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना ★   कोशी प्रदेशमा सवारी दुर्घटनाः पाँच महिनामा १ सय ९१ को मृत्यु, ३ सय २७ जना गम्भीर घाइते ★   बीमा प्राधिकरणका अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन ★   घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर ★   काङ्ग्रेसको एक सय दिने विशेष अभियानको समयवाधि थप ★   सगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री देउवा ★   विद्युत क्षेत्रलाई गतिशील र चलायमान बनाउनुपर्नेमा जोड ★   पत्रकार महासङघ रासस प्रतिष्ठान शाखाको नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण ★   भैरहवालाई सुरक्षित बनाउन ‘एएनपिआर’ जडान ★   ‘उकाली ओराली गर्दै’ काठमाडौँमा सोनु निगम ★   शुक्रबार साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाको सम्भावना

समाचार

मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु

काठमाडौं – नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको छ । उनको उपचारका क्रममा आज बुधबार साँझ ६:५१ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार लगातारको उपचारपछि पनि उनको स्वास्थ्यमा ...

कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने निर्णय

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी भदौ ३० गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । कोरोना महामारीका कारण यसअघि स्थगित गरिएको कक्षा १२ को परीक्षा आगामी भदौ ३० गतेदेखि सम्बन्धित विद्यालयमै ...

प्रतिनिधि चयनमा दलितलाई उचित स्थान नदिएकोप्रति असन्तुष्टि जनाउँदै मीन विश्वकर्माद्वारा राजीनामा

काठमाडौं – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा नेपाल दलित सङ्घका अध्यक्ष मीन विश्वकर्माले दुवै पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ । महाधिवेशन प्रतिनिधि चयनमा दलितलाई उचित स्थान नपाएकोप्रति असन्तुष्टि जनाउँदै उहाँले महाधिवेशनको मुखमा पदबाट राजीनामाको ...

सरकार र निजी क्षेत्रको सहकार्यबाट देशको अर्थतन्त्रलाई पुनः चलायमान बनाउनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार र निजी क्षेत्रको सहकार्यबाट देशको अर्थतन्त्रलाई पुनः चलायमान बनाउनुपर्ने बताउनुभएको छ । महिला उद्यमी महासङ्घको पाँचौं अन्तर्राष्ट्रिय व्यापार मेलाको आज भर्चुअल सम्बोधन गर्दै उहाँले कोरोनाका कारण थला परेको अर्थतन्त्रलाई ...

जसपाका १४ सांसद लोसपामा

धनुषा – जनता समाजवादी पार्टी (जसपा)का ११ सांसदले नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् । प्रदेश २ का पूर्वमन्त्री एवं सांसद जितेन्द्र सोनल सांसदहरुलाई लोसपाको पक्षमा सनाखत गराउन जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालय पुगेका छन् ...

काङ्ग्रेसको महाधिवेशन कार्यतालिका अनुसार सबै वडामा भदौ १८ मा अधिवेशन नहुने

काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसको १४ औं आसन्न महाधिवेशनको कार्यतालिका अनुसार भदौ १८ मा देशभरका सबै वडामा अधिवेशन नहुने भएको छ । क्रियाशील सदस्यतासम्बन्धी विवाद टुङ्गो लाग्न नसक्दा एक दर्जन भन्दा बढी जिल्लामा कार्यतालिका ...

बालबालिकालाई दिइने नियमित खोपहरू नछुटाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं – विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरसको उच्च जोखिमका कारण बालबालिकालाई दिइने नियमित खोपहरू नछुटाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै महामारीका बेलामा पनि बालबालिकाको नियमित खोप सुचारु भइरहेकाले ...

नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउनेको सङ्ख्या करिव एक करोड एक लाख

काठमाडौं– नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउनेको सङ्ख्या झण्डै १ करोड १ लाखको हाराहारीमा पुग्न लागेको छ । काठमाडौंको टेकुस्थित स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाए अनुसार अहिलेसम्म १ करोड ९२ हजार १६४ ...

सरकारी कार्यालयहरुको आधिकारिक वेबसाइट व्यवस्थापनका लागि नयाँ निर्देशिका जारी

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारी कार्यालयहरुको आधिकारिक वेबसाइट निर्माण तथा व्यवस्थापनसम्बन्धी निर्देशिका २०७८ जारी भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वेबसाइट निर्माण तथा व्यवस्थापनसम्बन्धी निर्देशिका २०६८ खारेज गर्दै नयाँ निर्देशिका ...

पछिल्लो २४ घण्टामा थप २ हजार ५२ जनामा सङ्क्रमण, २० जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६ सय १२ पीसीआर परीक्षण गर्दा १ हजार ६ सय ...