१९ असोज २०८१, शनिबार
भर्खरै
★   देशभर मनसुनी वायुसँगै भारत र बङ्गलादेशमा बनेको न्यून चापीय प्रणालीको प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना ★   बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु, १८ जना अझै बेपत्ता ★   पोखरामा बजार अनुगमन, अखाद्य वस्तु जफत ★   बाढीपीडित किसानको गुनासोः स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन ★   बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण ★   नेपालले कार्बन विक्रीबाट प्राप्त गर्दैछ एक अर्ब ६० करोड ★   स्थलगत रिर्पोटः ‘प्राथमिकताका आधारमा राहत वितरण गर्नुपर्छ’ ★   आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको खरिद–विक्री दर ★   शुक्लाफाँटा निकुञ्जमा वयस्क पोथी हात्ती मृत फेला ★   नवरात्रको आज तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै ★   गाउँपालिकाद्वारा पहिरोमा मृत्यु भएका तीनजना विद्यार्थीको परिवारलाई राहत वितरण ★   बाढीपहिरोको घटनाले यातायात क्षेत्रमा समस्या ★   ढोरवाराही मन्दिरको प्रवर्द्धनमा सरकारले सहयोग गर्छः पर्यटमन्त्री पाण्डे ★   विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस ★   देशभर डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या १४ हजारभन्दा बढी ★   खोलाले बगाएर दुई बालबालिका बेपत्ता ★   राष्ट्रसङ्घ र अन्य अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति महत्वपूर्ण रह्योः परराष्ट्रमन्त्री राणा ★   आम उपभोक्ताको अधिकारप्रति संवेदनशील बन्न आग्रह ★   यातायात क्षेत्रमा देखिएका समस्या छिट्टै समाधान हुन्छः मन्त्री दाहाल ★   सिरहाका छ स्थानमा ‘यात्रु सहायता कक्ष’

समाचार

काङ्ग्रेस र एमालेबीच मन्त्रालय भागबण्डामा सहमति

फाइल तस्वीर काठमाडौँ, असार ३० गते । नेपाल कम्युनिस्ट पार्टी(एमाले)को नेतृत्वमा गठन हुन लागेको मन्त्रिपरिषद्मा नेपाली काङ्ग्रेस र एमालले बीच मन्त्रालयको भागबण्डा मिलेको छ । यी दुई दलहरुबीच भएको सहमति अनुसार एमालेले अर्थमन्त्रालयसहित ८ मन्त्रालय ...

त्रिशूलीमा बस खसेको तीन दिन बित्दा पनि बेपत्ता परिवारमा अझै घर फर्किने झिनो आशा

रौतहट, असार ३० गते । रौतहटको बौधिमाई नगरपालिका–३ मटिअर्वा गाउँका परशुराम साह, मीना देवी, रिन्कु देवी र नीरज साह बेपत्ता छन् । बस त्रिशूलीमा खसेको तीन दिन बित्न लागेको छ । आफन्तलाई न त लासको ...

चार महिनामा आशा जगाउने काम गरेको छुः अर्थमन्त्री पुन

काठमाडौँ, असार ३० गते । अर्थमन्त्री वर्षमान पुनले दोस्रो कार्यकाल सन्तोषजनक रहेको बताउनुभएको छ । अर्थ मन्त्रालयका कर्मचारीद्वारा आज आयोजित विदाइ कार्यक्रममा उहाँले आगामी आर्थिक वर्षको बजेटमार्फत मुलुकको भावी विकास र अर्थतन्त्रको मार्गचित्र कोर्न सफल ...

बागमती प्रदेशमा अर्थसम्बन्धी दुई विधेयक प्रमाणीकरण

मकवानपुर, असार ३० गते । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज बागमती प्रदेशसभाबाट पारित भई आएको अर्थसम्बन्धी दुई वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रदेश प्रमुख शर्माले प्रमाणीकरण गर्नुभएको विधयेकमध्ये आव २०८१÷०८२ को सेवा र ...

भूतपूर्व राष्ट्रपति ट्रम्पमाथि भएको आक्रमणको विश्व समुदायद्वारा विरोध

वासिङ्टन, असार( ३० गते । अमेरिकी रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतीय निर्वाचनका उम्मेदवार तथा अमेरिकी भूतपूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको गोली आक्रमणलाई लिएर विश्व समुदायले विरोध जनाएको छ । पेन्सिल्भेनिआमा आयोजित रिपब्लिकन पार्टीको ¥यालीमा गोली प्रहार ...

माल्दिभ्सद्वारा प्यालेस्टाइनीलाई १३ लाख अमेरिकी डलर सहयोग

फाइल तस्वीरकोलम्बो, असार ३० गते । प्यालेस्टाइनका लागि माल्दिभ्सले १२ लाख ९० हजार अमेरिकी डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । संयुक्त राष्ट्रसङ्घका लागि माल्दिभ्सका स्थायी प्रतिनिधि अली नासिर मोहम्मदले सहयोगबारे ...

साताको पहिलो दिन नेप्से ५२ अङ्कले वृद्धि

प्रतिकात्मक तस्वीर । काठमाडौँ, असार ३० गते । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकम पनि बढेको छ । आज नेप्से परिसूचक ५२ दशमलव ९७ अङ्कले बढेर ...

जन्मदिनको पार्टीमा गोली चल्दा चार जनाको मृत्यु

फ्रान्स, असार ३० गते । फ्रान्सको एक गाउँमा जन्मदिनको पार्टीमा एक व्यक्तिले गोली चलाउँदा बन्दुकधारीसहित चार जनाको मृत्यु भएको अधिकारीले बताएका छन् । क्लेरमोन्ट–फेरान्डबाट करिब ६० किलोमिटर उत्तरमा रहेको मध्य फ्रान्सेली गाउँ एस्पिनासे–भोजेलमा २० वर्षीय ...

गृहमन्त्री लामिछानेद्वारा आफुमाथि अनुसन्धान प्रक्रिया अघि बढाउन गृह प्रशासनसँग आग्रह

तस्वीरमा मन्त्रालयबाट विदा हुँदै गृहमन्त्री रवि लामिछाने काठमाडौँ, असार ३० गते । कामचलाउ सरकारका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफ्नो बारेमा कुनै विषयमा अनुसन्धान अगाडि बढाउनुपर्ने लागेमा निःकङ्कोच अनुसन्धान अघि बढाउन आग्रह गर्नुभएको छ । ...

जसपाद्वारा बाढीपहिराबाट भएको क्षतिप्रति दुःख व्यक्त

फाइल तस्वीर काठमाडौँ, असार ३० गते । जनता समाजवादी पार्टी (जसपा) नेपालले अविरल वर्षासँगै मुलुकका विभिन्न स्थानमा बाढी र पहिराबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले आज प्रेस विज्ञप्ति ...