१९ असोज २०८१, शनिबार
भर्खरै
★   देशभर मनसुनी वायुसँगै भारत र बङ्गलादेशमा बनेको न्यून चापीय प्रणालीको प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना ★   बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु, १८ जना अझै बेपत्ता ★   पोखरामा बजार अनुगमन, अखाद्य वस्तु जफत ★   बाढीपीडित किसानको गुनासोः स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन ★   बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण ★   नेपालले कार्बन विक्रीबाट प्राप्त गर्दैछ एक अर्ब ६० करोड ★   स्थलगत रिर्पोटः ‘प्राथमिकताका आधारमा राहत वितरण गर्नुपर्छ’ ★   आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको खरिद–विक्री दर ★   शुक्लाफाँटा निकुञ्जमा वयस्क पोथी हात्ती मृत फेला ★   नवरात्रको आज तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै ★   गाउँपालिकाद्वारा पहिरोमा मृत्यु भएका तीनजना विद्यार्थीको परिवारलाई राहत वितरण ★   बाढीपहिरोको घटनाले यातायात क्षेत्रमा समस्या ★   ढोरवाराही मन्दिरको प्रवर्द्धनमा सरकारले सहयोग गर्छः पर्यटमन्त्री पाण्डे ★   विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस ★   देशभर डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या १४ हजारभन्दा बढी ★   खोलाले बगाएर दुई बालबालिका बेपत्ता ★   राष्ट्रसङ्घ र अन्य अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति महत्वपूर्ण रह्योः परराष्ट्रमन्त्री राणा ★   आम उपभोक्ताको अधिकारप्रति संवेदनशील बन्न आग्रह ★   यातायात क्षेत्रमा देखिएका समस्या छिट्टै समाधान हुन्छः मन्त्री दाहाल ★   सिरहाका छ स्थानमा ‘यात्रु सहायता कक्ष’

समाचार

बङ्गुर, बाख्रा र कुखुरापालनबाट आकर्षक आर्जन

तुलसीपुर, असार ३० गते । तुलसीपुर–४ निवासी जितबहादुर थापा अवकाशप्राप्त सशस्त्र प्रहरी सहायक निरीक्षक हुनुहुन्छ । उहाँ २०७७ सालमा अवकाशपछि तुलसीपुर–४ बायोखोलामा बङ्गुर, बाख्रा र कुखुरापालन गरिरहनुभएको छ । उहाँले २५ वटा बङ्गुर, ४० वटा ...

जीर्ण कारागारमा क्षमताभन्दा तेब्बर बन्दी, सुरक्षा र व्यवस्थापनमा चुनौती

बैतडी, असार ३० गते । जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर बन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । पच्चीस जनाका निम्ति बनाइएको कारागारमा ७६ जनालाई राखिएको छ । चार दशकअघि बनेको कारागार भवन मर्मतसम्भार नहुँदा जीर्ण बन्दै ...

म्याग्दीको अर्जेखोलामा बन्यो मोटर चल्ने पुल

म्याग्दी, असार ३० गते । जिल्लाको अर्जेखोलामा १८ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको मोटरेबल पुल सात महिनामा तयार भएको छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–३ को सिमानामा २५ मिटर लामो मोटरेबल पुल निर्माण गर्न ...

एमाले अध्यक्ष ओली चौंथो पटक देशको प्रधानमन्त्री नियुक्त हुँदै

फाइल तस्वीर: नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष खड्गप्रसाद (केपी) शर्मा ओली । काठमाडौँ, असार ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले देशको नयाँ प्रधानमन्त्री नियुक्ति गर्दै हुनुहुन्छ । प्रतिनिधिसभाको दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी एमालेका ...

त्रिविले जारी ग¥यो शैक्षिक क्यालेन्डर, कक्षा १२ को परीक्षाफल प्रकाशित हुनुअगावै स्नातक तहमा भर्ना

काठमाडौँ, असार ३० गते । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको प्रवेश परीक्षा कक्षा १२ को परीक्षाफल प्रकाशित हुनुअगावै सञ्चालन गर्ने भएको छ । त्रिविले स्नातक र स्नातकोत्तर तहको शैक्षिक सत्र २०८१ को शैक्षिक क्यालेन्डर जारी गर्दै ...

उच्च अदालत सुर्खेत अन्तर्गत जुम्ला इजलासबाट ९० प्रतिशत मुद्दा फछ्यौट

फाइल तस्वीरजुम्ला, असार ३० गते । उच्च अदालत सुर्खेत, जुम्ला इजलासले ९० दशमलव ६८ प्रतिशत मुद्दा फछ्यौट गरेको छ । जुम्ला इजलासका मुख्य न्यायाधीश गोकर्ण डाँगीका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा हालसम्म दर्ता भएकामध्ये ...

पहिरोपीडित परिवारलाई आर्थिक सहयोग प्रदान

फाइल तस्वीर बागलुङ, असार ३० गते । सरकारले मनसुनजन्य विपद्बाट ज्यान गुमाएका बागलुङका तीनजनाका परिवारलाई राहतस्वरुप आर्थिक सहयोग उपलब्ध गराएको छ । सरकारले पहिरोपीडित परिवारलाई राहतस्वरुप छ लाख ५० हजार रुपैयाँ नगद प्रदान गरेको हो ...

दूध उत्पादक किसानलाई ४३ लाख अनुदान

फाइल तस्वीर दमौली, असार ३० गते । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दूध उत्पादक किसानलाई रु ४३ लाख ७३ हजार अनुदान वितरण गरेको छ । व्यावसायिक रूपमा पशुपालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न केन्द्रले ...

देशका तीन प्रदेशका केही स्थानमा भारी वर्षा हुने, सतर्कता अपनाउन विभागको आग्रह

फाइल तस्वीर काठमाडौँ, असार ३० गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी प्रदेश, मधेस, बागमती ...

प्रहरी जवानको परीक्षा दिँदै गरेका छ नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ, असार २९ गते । प्रहरी जवान (जनपद) पदको लिखित परीक्षा दिँदै गरेका छ नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले आज विभिन्न स्थानमा भएको परीक्षामा अर्काको ...