१९ असोज २०८१, शनिबार
भर्खरै
★   देशभर मनसुनी वायुसँगै भारत र बङ्गलादेशमा बनेको न्यून चापीय प्रणालीको प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना ★   बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु, १८ जना अझै बेपत्ता ★   पोखरामा बजार अनुगमन, अखाद्य वस्तु जफत ★   बाढीपीडित किसानको गुनासोः स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन ★   बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण ★   नेपालले कार्बन विक्रीबाट प्राप्त गर्दैछ एक अर्ब ६० करोड ★   स्थलगत रिर्पोटः ‘प्राथमिकताका आधारमा राहत वितरण गर्नुपर्छ’ ★   आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको खरिद–विक्री दर ★   शुक्लाफाँटा निकुञ्जमा वयस्क पोथी हात्ती मृत फेला ★   नवरात्रको आज तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै ★   गाउँपालिकाद्वारा पहिरोमा मृत्यु भएका तीनजना विद्यार्थीको परिवारलाई राहत वितरण ★   बाढीपहिरोको घटनाले यातायात क्षेत्रमा समस्या ★   ढोरवाराही मन्दिरको प्रवर्द्धनमा सरकारले सहयोग गर्छः पर्यटमन्त्री पाण्डे ★   विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस ★   देशभर डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या १४ हजारभन्दा बढी ★   खोलाले बगाएर दुई बालबालिका बेपत्ता ★   राष्ट्रसङ्घ र अन्य अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति महत्वपूर्ण रह्योः परराष्ट्रमन्त्री राणा ★   आम उपभोक्ताको अधिकारप्रति संवेदनशील बन्न आग्रह ★   यातायात क्षेत्रमा देखिएका समस्या छिट्टै समाधान हुन्छः मन्त्री दाहाल ★   सिरहाका छ स्थानमा ‘यात्रु सहायता कक्ष’

समाचार

प्रधानमन्त्रीद्वारा बस दुर्घटनामा बेपत्ताको खोजी कार्यलाई तीव्रता दिन निर्देशन

काठमाडौँ, असार ३० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको सिमलतालमा बस दुर्घटनापछि बेपत्ता भएका यात्रुको खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री दाहालले आज तीनवटै सुरक्षा अङ्गका प्रमुखलाई आफ्नो निजी निवास खुमलटारमा ...

सामुदायिक वनमा ७२ हजार बिरुवा रोपियो

त्रिवेणी, असार ३० गते । यस वर्ष जिल्लाभरका सामुदायिक वनमा ७२ हजार चार सय १८ वटा बिरुवा रोपिएको छ । जिल्लास्थित डिभिजन वन कार्यालयमार्फत सामुदायिक वन उपभोक्ता समूहको समन्वयमा विभिन्न प्रजातिका ७२ हजार चार सय ...

अफगानिस्तानमा सडक दुर्घटनामा : छ जनाको मृत्यु, अन्य ५ जना घाइते

काबुल, असार, ३० गते । उत्तरी अफगानिस्तानको बघलान प्रान्तमा भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु हुनुका साथै अन्य ५ जना घाइते भएको शनिबार प्रान्तीय प्रहरी कार्यालयले जनाएको छ । प्रान्तको डान्ड घोरी जिल्लामा शनिबार एक ...

निर्वाचन ¥यालीमा गोली चल्दा पूर्वराष्ट्रपति ट्रम्प घाइते

संयुक्त राज्य अमेरिका, असार ३० गते । अमेरिकी रिपब्लिकन पार्टीद्वारा पेन्सिल्भेनिआमा आयोजित ¥यालीमा गोली प्रहार हुँदा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतीय निर्वाचनका उम्मेदवार तथा भूतपूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प घाइते हुनुभएको छ । उहाँको कानबाट रगत ...

शिक्षाको उज्यालो खोज्दै हजुरआमाहरु

काठमाडौँ, असार ३० गते । बूढानीलण्ठ नगरपालिका– १२, कपन फैँकाकी नीरा कोइराला उमेरले ५१ वर्ष पुग्नुभयो । उहाँको ओखलढुङ्गाको रातमाटेमा जन्मिनुभएको हो । सानोमा उहाँले विद्यालय टेक्नै पाउनुभएन । ...

सिमलताल पहिरोः तीव्र रुपमा बेपत्ताको खोजी गरिँदै

चितवन, असार ३० गते । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूलीमा खसेका दुई वटा यात्रुवाहक बस र यात्रीको तीव्र रुपमा खोजी भइरहेको छ । नेपालका नदीमा खोजतलास गर्नसक्ने अन्तर्राष्ट्रिय तालिम प्राप्त गोताखोर र प्रविधिको प्रयोगगरी खोजतलास ...

एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुँदै, शपथ कार्यक्रम सोमबार हुने

काठमाडौँ, असार ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनका लागि तोक्नुभएको समयसीमा सकिएपछि आज नयाँ प्रधानमन्त्री नियुक्ति गर्दै हुनुहुन्छ । संसद्को सबैभन्दा ठूलो दल नेपाली काङ्ग्रेसको समर्थनमा प्रधानमन्त्रीमा दाबी गर्नुभएका नेपाल कम्युनिस्ट पार्टी (एमाले) ...

भानु जन्मजयन्तीमा १३ छात्रछात्रा पुरस्कृत

महोत्तरी, असार ३० गते । आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्तीका अवसरमा १३ जना छात्रछात्रा पुरस्कृत भएका छन् । महोत्तरीको बर्दिबासमा बर्दिबास हेल्प फाउण्डेशनले बर्दिबास नगरपालिकाको सहयोगमा शनिबार आयोजना गरेको तेस्रो नगरस्तरीय अन्तर मावि ...

तटबन्ध नहुँदा सन्थाल बस्ती डुबानको जोखिममा

भद्रपुर, असार ३० गते । माई नदीले धार परिवर्तन गरेसँगै झापा गाउँपालिका–२ सुखाबथानका सन्थाल बस्ती कतिबेला बग्ने हो भन्ने त्रासमा छन् उक्त बस्तीका बासिन्दा । सन्थाल बस्तीका सुखाबथान क्षेत्रको सतहभन्दा माई नदी बग्ने सतहमाथि छ ...

सिमलताल पहिरोः बगेका बसका पाँचजनाको शव भेटियो

चितवन, असार ३० गते । गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका ...