१३ पुष २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पारस्परिक सद्भाव कायम गर्दै एकताबद्ध प्रयासबाट समृद्धि हासिल गर्न सकिन्छः प्रधानमन्त्री ओली ★   सीमित स्रोत र साधनका बाबजुद पनि विकास भइरहेको छः मुख्यमन्त्री पाण्डे ★   समावेशितालाई व्यावहारिक रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड ★   अराजकताविरुद्ध सरकार कठोर निर्णय गर्नेछः मुख्यमन्त्री कार्की ★   ‘हरित अभियान ड्रुक्पा परम्पराको योगदान प्रशंसनीय छ’: अध्यक्ष दाहाल ★   मुलुकको समृद्धिका लागि प्राप्त ज्ञान उपयोग गर्न प्रधानमन्त्रीको आग्रह ★   ‘राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार गठन हो’: परराष्ट्रमन्त्री देउवा ★   सशस्त्र प्रहरीमा ‘ग्रासरुट’ फुटबल प्रशिक्षण ★   आप्रवासी सङ्कटका कारण सन् २०२४ मा घरबारविहीनको सङ्ख्या उच्चः अमेरिका ★   दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युनको पक्ष र विपक्षमा देशव्यापी विरोध प्रदर्शन ★   टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन अघि नबढाउन अदालतलाई ट्रम्पको आग्रह ★   पूर्व प्रधानमन्त्री सिंहको राजकीय सम्मानसहित निगमबोध घाटमा अन्त्येष्टि ★   पूर्वन्यायाधीश वस्तीको हृदयघातका कारण निधन ★   स्थानीय स्रोत र साधनमा आधारित उद्यमशीलतामा जोड दिन आवश्यक ★   त्रिभुवन विश्वविद्यालयबाट चौध हजार दीक्षित ★   मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्नः पेट्रोल र मट्टितेल आयात सुरु ★   सवस्टेशन निर्माणका लागि हुम्लामा ११० रोपनी जग्गा अधिग्रहण ★   पहिलो पाँच महिनामा बागमती प्रदेश सरकारको करिब १२ प्रतिशत मात्र बजेट खर्च ★   प्रवासी नेपालीद्वारा म्याग्दीको दुई विद्यालयलाई कम्युटर सहयोग ★   सिचुवानको जहाज र उराठिलो माछापुछ्रे

समाचार

तालिवान प्रतिरोधी नेताद्वारा आक्रमण रोकेर शान्ति वार्ता गर्न आह्वान

फाइल तस्वीर : बीबीसी पन्जशिर – अमेरिकी गठबन्धनको सैन्यदस्ताले अफगानिस्तान छोडेपछि त्यहाँको अवस्था गृहयुद्धतिर उन्मुख भएको छ । पन्जशिर उपत्यकामा तालिवान प्रतिरोधी मोर्चा र तालिवान लडाकुहरुबीच भीषण युद्ध चलिरहेको छ । यसैक्रममा प्रतिरोधी मोर्चाका नेता ...

एमाले फुटको प्रभावः सुदूरपश्चिम प्रदेशका तीन सदस्यद्वारा एमाले परित्याग

धनगढी– नेकपा (एमाले)बाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभामा थप तीन प्रदेशसभा सदस्यले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीका पक्षमा सनाखत गरेका छन् । उनीहरुले हिजो एकीकृत समाजवादीमा जान सनाखत गरेका हुन् । एमालेबाट प्रदेश सरकारको भौतिक ...

राष्ट्रपति भण्डारीसमक्ष भाषा आयोगका दुई प्रतिवेदन पेश

काठमाडौं – भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दुई वटा प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले भाषा आयोग ऐन, २०७४ बमोजिम भाषा आयोगको आर्थिक वर्ष २०७७÷७८ को ...

नेविसङ्घको महामन्त्रीमा यादव नियुक्त

काठमाडौं – नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्यार्थी सङ्घको महामन्त्री नियुक्त गर्नुभएको छ । विभिन्न पार्टीबाट आएका नेताका नाममा सदस्य थपेको आरोप खेपिरहनुभएका देउवाले विजय गच्छदारका नाममा कपिलेश्वर यादवलाई महामन्त्री नियुक्त गर्नुभएको ...

नेपाल भारतबीचको दोस्रो मैत्रीपूर्ण खेलमा ३ खेलाडी परिवर्तन

काठमाडौं – नेपाल भारतबीचको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले तीन खेलाडी परिवर्तन गरेको छ । आज आइतबार दशरथ रङ्गशालामा हुने खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पहिलो रोजाइमा आशिष लामा, मनिष डाँगी र सुजल श्रेष्ठलाई मौका ...

जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने गरी ‘राष्ट्रिय चिकित्सा शिक्षा नियमावली–२०७७’ संशोधन गर्न निर्देशन

काठमाडौं – प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले वास्तविक गरिब, विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने गरी ‘राष्ट्रिय चिकित्सा शिक्षा नियमावली–२०७७’ संशोधन गर्न निर्देशन दिएको छ । चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको परीक्षा र छात्रवृत्तिका सम्बन्धमा ...

चीन सरकारसँग खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप एक साताभित्र नेपाल आइपुग्ने

काठमाडौं – सरकारले चीनसँग खरिद गरेको थप ४४ लाख डोज कोभिड–१९ विरुद्धको भेरोसेल खोप एक सातादेखि १० दिनभित्र ल्याउने भएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आज विश्व स्वास्थ्य सङ्गठनको क्षेत्रीय सम्मेलनबारे जानकारी ...

एमसीसी संसदबाट अनुमोदन गराउने रणनीतिमा सरकार, नेपालले सार्वजनिक गर्यो एमसीसी भ्रम र यथार्थ भन्दै १४ बुँदा

काठमाडौं– नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएसँग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषयले नेपाली राजनीतिमा मथिङ्गल मञ्चाएको छ । एमसीसीको बारेमा सर्वसाधाण जनताले समेत खुलेर विरोध गर्न थालेका छन् । राजनीतिक वृत्तमा ...

पछिल्लो २४ घण्टामा १ हजार ८९ जनामा सङ्क्रमण, २० जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८९ जनामा कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भाइरसको सङ्क्रमण परीक्षण गर्ने क्रममा ७ हजार ९ सय ७१ जनामा पीसीआर परीक्षण गर्दा ...

मुलुककै जेठो कलेज सरकारको बेवास्ताका कारण मेटिने अवस्थामा, संरक्षणको मागसहित कलेज परिसरमा प्रदर्शन

काठमाडौं – मुलुककै जेठो त्रिचन्द्र कलेज सरकारको बेवास्ताका कारण मेटिने अवस्थामा पुगेको छ । २०७२ सालको महाभूकम्पले भत्काएका भवनहरु समयमै पुनर्निर्माण हुन नसक्दा ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेका कलेजका भवनहरु भत्किएर सकिने अवस्थामा पुगेका छन् ...