१३ पुष २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पारस्परिक सद्भाव कायम गर्दै एकताबद्ध प्रयासबाट समृद्धि हासिल गर्न सकिन्छः प्रधानमन्त्री ओली ★   सीमित स्रोत र साधनका बाबजुद पनि विकास भइरहेको छः मुख्यमन्त्री पाण्डे ★   समावेशितालाई व्यावहारिक रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड ★   अराजकताविरुद्ध सरकार कठोर निर्णय गर्नेछः मुख्यमन्त्री कार्की ★   ‘हरित अभियान ड्रुक्पा परम्पराको योगदान प्रशंसनीय छ’: अध्यक्ष दाहाल ★   मुलुकको समृद्धिका लागि प्राप्त ज्ञान उपयोग गर्न प्रधानमन्त्रीको आग्रह ★   ‘राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार गठन हो’: परराष्ट्रमन्त्री देउवा ★   सशस्त्र प्रहरीमा ‘ग्रासरुट’ फुटबल प्रशिक्षण ★   आप्रवासी सङ्कटका कारण सन् २०२४ मा घरबारविहीनको सङ्ख्या उच्चः अमेरिका ★   दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युनको पक्ष र विपक्षमा देशव्यापी विरोध प्रदर्शन ★   टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन अघि नबढाउन अदालतलाई ट्रम्पको आग्रह ★   पूर्व प्रधानमन्त्री सिंहको राजकीय सम्मानसहित निगमबोध घाटमा अन्त्येष्टि ★   पूर्वन्यायाधीश वस्तीको हृदयघातका कारण निधन ★   स्थानीय स्रोत र साधनमा आधारित उद्यमशीलतामा जोड दिन आवश्यक ★   त्रिभुवन विश्वविद्यालयबाट चौध हजार दीक्षित ★   मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्नः पेट्रोल र मट्टितेल आयात सुरु ★   सवस्टेशन निर्माणका लागि हुम्लामा ११० रोपनी जग्गा अधिग्रहण ★   पहिलो पाँच महिनामा बागमती प्रदेश सरकारको करिब १२ प्रतिशत मात्र बजेट खर्च ★   प्रवासी नेपालीद्वारा म्याग्दीको दुई विद्यालयलाई कम्युटर सहयोग ★   सिचुवानको जहाज र उराठिलो माछापुछ्रे

समाचार

सडक अवरुद्ध हुँदा इन्धन र उपभोग्य वस्तुको अभाव

पर्वत – पहिरोका कारण मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध हुँदा साविकको धौलागिरिका चार जिल्लामा इन्धन र उपभोग्य वस्तुको अभाव हुन थालेको छ । लामो समय ढुवानी रोकिँदा पेट्रोलियम पदार्थ, फलफुल तथा तरकारीलगायतका सामग्रीको अभाव हुन ...

पञ्जशीरलाई पूर्ण रुपमा आफ्नो कब्जामा लिएको तालिवानको दावी

बीबीसी – अफगानिस्तानको पञ्जशीर प्रान्तको पूरा नियन्त्रण आफ्नो हातमा भएको तालिबानले दावी गरेको छ । तालिवानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले एक बयान जारी गर्दै आफ्नो नियन्त्रण नभएको अफगानिस्तानको अन्तिम इलाका अब उसको कब्जामा भइसकेको जानकारी दिएका ...

राष्ट्र बैंकका गभर्नरको राजिनामा, १८ बुँदे माग र बृहत प्रदर्शन सहित राष्ट्र बैंक घेराउ

काठमाडौं – सेयर धितो कर्जाको सिमाको विरोध गर्दै लगानीकर्ताहरूले नेपाल राष्ट्र बैंकसँग गभर्नरको राजिनामासहित माग गरेका छन् । उनीहरूले गभर्नर महाप्रसाद अधिकारीको राजिनामाको मुख्य मागसहित १८ बुँदे माग गरेका हुन् । पुँजीबजार सुधार सङ्घर्ष समितिका ...

बैंक व्यवस्थापनले नाङ्गो राजनीति गरेको आरोपमा कर्मचारीहरु आन्दोलित

काठमाडौं – बैंक व्यवस्थापनले नै नियमावली विपरीत कार्य गरेको भन्दै राष्ट्रिय वाणिज्य बैक नेपाल वित्तीय संस्था कर्मचारी सङ्घसँग आवद्ध कर्मचारी आन्दोलनमा उत्रिएका छन् । सरुवा, बढुवा जस्ता कार्य कर्मचारी विनीयमावली अनुसार हुनुपर्ने, बैंकमा आन्तरिक नियन्त्रण ...

सुनको मूल्य तोलामा एक सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ त कारोबार ?

काठमाडौं – साताको दोस्रो दिन आज नेपाली बजारमा सुनको मुल्यमा सामान्य गिरावट आएको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको हो । हिजो प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार ...

अविरल वर्षासँगै गएको पहिरोले युनिक आधारभूत विद्यालयको भवन क्षतिग्रस्त

बागलुङ – अविरल वर्षासँगै गएको पहिरोले काठेखोला गाउँपालिका–३ धम्जास्थित युनिक आधारभूत विद्यालयको दुई कोठे भवनमा क्षति पुगेको छ । शनिबार राति पहिरो जाँदा २०७१ मा तत्कालीन जिल्ला शिक्षा कार्यालयमार्फत बनेको भूकम्प प्रतिरोधी भवन क्षतिग्रस्त बनेको ...

पहिरोले पुरेर एक बालकको मृत्यु ,वृद्धा बेपत्ता

रोल्पा – रोल्पामा गत राति पहिरोले घर बगाउँदा एक बालक मृत फेला परेका छन् भने एक वृद्धा बेपत्ता भएकी छन् । रोल्पाका प्रहरी निरीक्षक कृष्ण रानाका अनुसार रोल्पा नगरपालिका –१० का पूर्णबहादुर थापाको घर पहिरोले ...

ताप्लेजुङका नौ जनप्रतिनिधि एकीकृत समाजवादीमा

ताप्लेजुङ – जिल्ला समन्वय समितिका उपप्रमुख देवीमाया नेपालीसहित ताप्लेजुङका नौ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टीका पक्षमा आइतबार सनाखत गरेका छन् । जिल्ला निर्वाचन कार्यालयमा पुगेर उपप्रमुख नेपालीसहित मेरिङ्देन गाउँपालिका –६ का वडाध्यक्ष ठाकुरसिंह लिम्बू, ...

अविरल वर्षाका कारण हेलम्बु राजमार्ग अवरुद्ध

सिन्धुपाल्चोक – अविरल वर्षाले मेलम्ची नगरपालिका १२ र १३ को विभिन्न ठाउँमा पहिरो जाँदा हेलम्बु राजमार्ग अवरुद्ध भएको छ । मेलम्ची–१२ बाहुनेपाटी र १३ मेलम्ची–जिरोकिलो सडकखण्डस्थित फटकशिलामा गए रातिदेखि पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको हो ...

काठमाडौं उपत्यकामा तीन सय ८२ घर डुबानमा, एक सय ३८ जनाको उद्धार

काठमाडौं – गएरातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकामा तीन सय ८२ घर डुबानमा परेका छन् । एक सय ३८ जनालाई प्रहरीले उद्धार गरेको छ । वर्षाका कारण उपत्यकाका खोला किनारामा रहेका बस्ती डुबानमा परेका ...