१४ पुष २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रतिनिधिसभाको सचिवमा हर्कराजको नाम सिफारिस ★   आर्थिक विकास लगानी बढाउने नेपाली डायस्पोराको प्रतिबद्धता ★   लुक्लाबाट काठमाडौँका लागि उडेको हेलिकप्टर साँगामा आकस्मिक अवतरण ★   लम्सुवघाटमा झोलुङ्गे पुल निर्माण ★   सुन,चाँदी दुवैको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार? ★   चिसोले सोलुखुम्बुको जनजीवन प्रभावित, पाइपमै जम्न थाल्यो पानी ★   करातेमा नेपालले जित्यो पहिलो स्वर्णपदक ★   सुशासन कायम गर्न प्रम कार्यालयमा ‘गभर्मेन्ट रिफर्म सेन्टर’ बन्ने ★   दक्षिण कोरिया विमान दुर्घटना अपडेटः विमानमा सवार १ सय ८१ जनामध्ये १ सय ७९ जनाको मृत्यु भएको आशंका ★   बेनी–रणवाङ–दरवाङ सडक स्तरोन्नति हुँदै ★   हेटौँडा सिमेन्ट चरम आर्थिक सङ्कटमा, सरकारको उदासिनताले उद्योग नै धरासायी हुने अवस्था ★   बुर्तिवाङमा बन्यो ५० शय्याको अस्पताल, निसीखोला, तमानखोला र बडिगाडका स्थानीय प्रत्यक्ष लाभान्वित ★   दक्षिण कोरिया विमान दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ६२ पुग्यो, दुई जनाको जीवितै उद्धार ★   सैन्य कूटनीतिः नेपाल–भारत सैन्य अभ्यास मङ्गलबारदेखि ★   कालिकोट केन्द्रबिन्दु भएर गयो भूकम्पको ★   ६० किलो सुन तस्करी प्रकरणस् दावासँग ‘कनेक्ट’ रहेका उच्च तहका नेताहरूमाथि कहिले हुन्छ छानबिन ? ★   ऐतिहासिक महत्वको पर्सागढी स्थानीयको अतिक्रमणमा ★   सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै ★   समितिद्वारा तरकारी र फलफूलको मूल्य निर्धारण ★   दक्षिण कोरियामा विमान दुर्घटना, २८ जनाको मृत्यु

समाचार

प्रशारण लाइनको टावर ढलेपछि चार जलविद्युत् आयोजना बन्द

म्याग्दी– प्रशारण लाइनको टावर ढलेपछि म्याग्दी, मुस्ताङ र पर्वतमा सञ्चालित चार जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको छ । पर्वतको कुश्मा नगरपालिका–८ चुवामा प्रसारण लाइनको टावर ढालेर म्याग्दीका दुई, पर्वत र मुस्ताङका एक–एक आयोजनाको ७०.६ मेगावाट ...

अफगानिस्तानमा अन्तरिक सरकारको घोषणा

काबुल – तालिवानी लडाकुले अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएको तीन सातापछि अन्तरिम सरकारको घोषणा गरको छ । हिजो मङ्गलबार साँझ तालिवानी संस्थापक एक सदस्य मोहम्मद हसन अखुँदको नेतृत्वमा अन्तरिम सरकार गठन गरेको तालिवानी प्रवक्ता जबिउल्लाह मुजाहिदले ...

आजदेखि सङ्घीय संसद्को दसौं अधिवेशन सुरुहुँदै

काठमाडौं – सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको दसौं अधिवेशन आजदेखि सुरु हुने भएको छ । सरकारको सिफारिमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आज बुधबार अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गर्नुभएको हो । आजबाट सुरुहुने ...

बागमती प्रदेशमा नेकपा (एस) को पक्षमा १३ जना प्रदेशसभा सदस्यसहित ३ सय २८ जना जनप्रतिनिधिहरु

काठमाडौं– बागमती प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका १३ जनासदस्यहरु नेकपा (समाजवादी) मा बस्ने निर्णय गरेका छन् । उक्त प्रदेशमा एमालेका ५६ जना सांसद रहेकोमा अब एमालेसँग ४३ जना सांसद रहेका छन् । एमाले परित्याग ...

एमसीसीबारे बुझेका सांसदहरु बोल्नुस्, नबुझेकाहरु नबोल्नुस् : प्रधानमन्त्री देउवा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे बुझेका सांसदहरुले मात्र बोल्न निर्देशन दिनुभएको छ । काङ्ग्रेस संसदीय दलको आज बसेको बैठकमा सांसदहरुले एमसीसी सम्झौता के गर्ने भनेर प्रश्न उठाएपछि जवाफमा संसदीय ...

सुदूरपश्चिमका दुई मन्त्रीको राजीनामा

धनगढी – नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी दुई जना मन्त्रीले राजीनामा दिनुभएको छ । आज आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र सोही मन्त्रालयकी राज्यमन्त्री अर्चना गहतराजले पदबाट मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाउनुभएको हो ...

पपुवान्युगिनीको खेलमा नेपालको जित

फाइल तस्वीर पपुवान्युगिनी (पिएनजी) विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपालले जित हात पारेको छ । आज ओमानमा भएको खेलमा नेपालले पिएनजीलाई २ विकेटले पराजित गरेको हो । पिएनजीले दिएको १३५ रनको लक्ष्य नेपालले ८ विकेटको क्षतिमा ...

दश बुँदे सहमति विवाद झिक्न होइन, समाधान गर्न हो, २ जेठमा पार्टी जस्ताको तस्तै फर्कन सक्दैन : ओली

पोखरा – एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रसँग एकीकरण हुनुअघि २ जेठ २०७५ को अवस्थामा जस्ताको तस्तै एमाले फर्किन नसक्ने बताउनुभएको छ । आज पोखरामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले १० बुँदे सहमति विवाद झिक्न ...

गृह मन्त्रालयको दुईवटा विज्ञप्ति सच्याउन पत्रकार महासङ्घको आग्रह

काठमाडौं – नेपाल पत्रकार महासङ्घले गृह मन्त्रालयले अभिव्यक्ति स्वतन्त्रता हनन हुने गरी जारी गरेको दुईवटा विज्ञप्ति सच्याउन माग गरेको छ । भदौ १८ गते र २० गते मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रेसको संविधानप्रदत्त अधिकारलाई कुण्ठित ...

पर्यटन विभागद्वारा एक सय ६० आरोहीलाई मनास्लु हिमाल चढ्ने अनुमति

काठमाडौं – शरद् ऋतुका याममा मनास्लु हिमाल (८,१६३ मी.) आरोहणका लागि आकर्षण देखिएको छ । पर्यटन विभागले १६ आरोही समूहका १६० जनालाई अनुमति दिएको छ । सोमबारसम्म कञ्चनजङ्घा हिमाल(८,५८६ मी) आरोहण गर्न एक समूहले अनुमति ...