२९ भदौ २०७८, मङ्गलबार
सिके राउत, फाइल तस्वीर जनकपुर– जनमत पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक आज बस्दैछ । सिके राउत नेतृत्वको उक्त पार्टीको विस्तारित बैठक आज अपरान्हदेखि जनकपुरमा सुरुहुन लागेको हो । पार्टीको विस्तारित बैठक पार्टीको भावि कार्यदिशा, सङ्गठन ...
२९ भदौ २०७८, मङ्गलबार
काठमाडौं – नेकपा (माओवादी केन्द्र)को स्थायी समितिको बैठक बस्दै छ । आज दिउँसो ३ बजे बैठक बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पार्टीको ...
२९ भदौ २०७८, मङ्गलबार
काठमाडौं – नेपाल विद्युत प्राधिकरणले आफ्नो संरचना प्रयोग गरेका, तर भाडा नतिरेका टेलिफोन र इन्टरनेट सेवा प्रदायकको तार काट्ने भएको छ । प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै असोज १५ गतेभित्र नियमानुसार सम्झौता नगरे त्यस्ता सेवा ...
२९ भदौ २०७८, मङ्गलबार
काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले गण्डकी प्रदेश कमिटी गठन गरेको छ । प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा शनिबार बसेको बैठकले तुलबहादुर गुरुङको अध्यक्षतामा १ सय ३५ सदस्यीय प्रदेश कमिटी चयन गरेको हो । पूर्व मन्त्री ...
२९ भदौ २०७८, मङ्गलबार
सर्लाही –चुरे क्षेत्रका स्थानीयवासीले बिरामी बोक्न अझै झोलुङ्गोको भर पर्नुपर्ने बाध्यता छ । भौगोलिक विकट जिल्लाको चुरे क्षेत्रका बस्तीमा बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्याउन अझै पनि झोलुङ्गोको प्रयोग भइरहेको छ । दिगो सडक सञ्जालमा अझै जोडिन ...
२९ भदौ २०७८, मङ्गलबार
काठमाडौं – साताको तेस्रो दिन आज नेपाली बजारमा सुन, चाँदीको मूल्य स्थिर रहेको छ । हिजो तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि यथास्थितिमा नै कारोबार ...
२९ भदौ २०७८, मङ्गलबार
फाइल तस्वीर डोटी – केही दिनदेखि डोटीमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ । यसबाट विशेषगरी बालबालिका तथा महिला बढी प्रभावित छन् । यहाँका अस्पताल तथा निजी पोलिक्लिनिकमा अहिले ज्वरोका बिरामीको सङ्ख्या बढेको स्वास्थ्यकर्मी ...
२९ भदौ २०७८, मङ्गलबार
काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बौद्धिक सम्पत्तिको रक्षा भएमात्र लगानीकर्ताहरूले आफूलाई लगानीका लागि सुरक्षित महसुस गर्ने बताउनुभएको छ । डा. रुद्र शर्मा र सिए युद्ध ओलीद्वारा लिखित पुस्तक ’बौद्धिक सम्पत्ति ...
२९ भदौ २०७८, मङ्गलबार
फाइल तस्वीर: एमाले अध्यक्ष केपी शर्मा ओली । विर्तामोड – प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली आज जाँदै हुनुहुन्छ । अध्यक्ष ओली पार्टी विभाजन पछि आज पहिलो ...
२९ भदौ २०७८, मङ्गलबार
काठमाडौं – नेकपा एमालेका नेता बिष्णु रिजालले वर्तमान सरकारको शैली देखेर परमादेश दिने भित्री–बाहिरी ‘श्रीमान’हरूलाई पनि त्यति मजा लागेको छैन होला भन्दै टिप्पणी गर्नुभएको छ । सामाजिक सञ्जालमा रिजालले लेख्नु भएको छ –शेरबहादुर देउवालाई प्रधानमन्त्री ...