१७ पुष २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रहरी निरीक्षकमाथि बस बजारिँदा… ★   जनवरी १: इस्वी सन्को नयाँ वर्ष २०२५ लाई स्वागत ★   मनाइँदै १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस ★   पन्चैबाजा संरक्षणमा आमा समूह ★   गत वर्षको तुलनामा यस वर्ष धान र कोदोको उत्पादनमा वृद्धि ★   देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु र कुहिरो ★   बालबालिकाको समग्र विकासका लागि छुट्टै बजेटको व्यवस्था गर्नुपर्छः उपसभामुख राना ★   ताँजकोटका आठ बस्ती पहिरोको उच्च जोखिममा ★   ‘बिपीको मेलमिलाप नीति अहिले पनि आवश्यक छ’: मुख्यमन्त्री पाण्डे ★   गुलरियामा सिँचाइ सुविधा पुरयाउन नहर निर्माण गरिँदै ★   ‘कानुन निर्माणले मात्रै बालविवाह अन्त्य हुँदैनः मन्त्री सुडी ★   भौतिक विकास मात्र होइन, आध्यात्मिक ज्ञानलाई महत्त्व दिनुपर्छः उपप्रधानमन्त्री सिंह ★   पोखरा ओपन टेनिसमा आरव र सुनिरा च्याम्पियन ★   गैँडाको आक्रमणबाट एक जनाको मृत्यु, पाँच घाइते ★   ‘सके सहमति नभए पद्धतिबाट नेतृत्व लिनुपर्छ’ ★   मुलुकका तीन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रुको सङ्ख्यामा वृद्धि ★   भन्सार विधेयकमाथि सैद्धान्तिक छलफल सुरु ★   सन् २०२४ मा प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धि ★   ‘राष्ट्रिय मेलमिलापको नीति सदैव सान्दर्भिक र अनुशरणयोग्य’ ★   विदेशी पर्यटकको सङ्ख्या वृद्धि गर्न ‘डिजिटल मार्केटिङ’ प्रभावकारी बनाइने

समाचार

इजरायल जान इच्छुक युवाहरुले हिजो दिएको भाषा परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं – इजरायल जान इच्छुक युवाहरुले दिएको अङ्ग्रेजी भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । हिजो भएको परीक्षाको नतिजा आजै आएको हो । परीक्षामा २ हजार ३९ जना पास भएका छन् । त्यसमध्ये १ हजार ...

पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ६२ जनामा सङ्क्रमण, १९ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ६२ जना कोभिड सङ्क्रमित थपिएका छन् । १४ हजार ४ सय ४३ वटा नमुनाको परीक्षण गर्दा एक हजार ५ सय ६२ जनामा कोरोना भाइरसका ...

नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) नामक नयाँ पार्टी दर्ता

काठमाडौं – निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) नामक नयाँ पार्टी दर्ता भएको छ । उक्त पार्टीलाई निर्वाचन आयोगले राजनीतिक दल दर्ताको प्रमाणपत्र समेत दिएको छ । आयोगले उक्त दललाई भदौ २८ गतेको निर्णयअनुसार दल ...

प्रतिनिधि सभामा पेश गरेको विनियोजन विधेयक बहुमतले स्वीकृत, अर्को बैठक असोज ४ गतेका लागि

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा पेश गरेको विनियोजन विधेयक २०७८ बहुमतले स्वीकृत भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले एमाले सांसदहरुको नाराबाजीका बीच अर्थमन्त्री शर्मालाई सो विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्न समय ...

कानून व्यवसायीहरुद्वारा कानुनमन्त्रीलाई तीन विकल्प

फाइल तस्वीर काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध गरिरहे बजेटबारे के विकल्प अपनाउने भनेर कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले छलफल गर्नुभएको छ । उहाँले कानून व्यवसायी र संसद सचिवालयका अधिकारीहरुसँग ...

औषधिमा आत्मनिर्भर हुन ऐन नै बाधक

काठमाडौं – औषधी उत्पादनसम्बन्धी विद्यमान नीति तथा कानुनमा परिमार्जन गरी अनुकूल वातावरण बन्न सकेमा देशलाई औषधीमा आत्मनिर्भर बनाउन सकिन्छ । नेपालमै औषधी उत्पादन गर्न सकिन्छ भन्ने सोचसम्म नभएको अवस्थामा आयातमुखी अवधारणाअनुसार ल्याइएको औषधी ऐन–२०३५ ले ...

बाघको आक्रमणबाट एक भारतीय नागरिकको मृत्यु

बाँके राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी सोमबार एक भारतीय नागरिकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँँपालिका–१ गाभरगाउँस्थित निकुञ्जभित्र पर्ने जङ्गल क्षेत्रमा बाघले आक्रमण गर्दा ५५ वर्षीया पुरुषको घटनास्थलमै मृत्यु भएको हो ...

सिके राउत नेतृत्वको कार्यकारिणी समितिको बैठक जनकपुरमा, केन्द्रीय समितिको विस्तारित बैठकमा भातृ सङ्गठनका प्रतिनिधिहरू सहभागी हुने

सिके राउत, फाइल तस्वीर जनकपुर– जनमत पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक आज बस्दैछ । सिके राउत नेतृत्वको उक्त पार्टीको विस्तारित बैठक आज अपरान्हदेखि जनकपुरमा सुरुहुन लागेको हो । पार्टीको विस्तारित बैठक पार्टीको भावि कार्यदिशा, सङ्गठन ...

माओवादी स्थायी समितिको बैठक बस्दै, बैठकमा समसामयिक विषयवस्तुमा छलफल हुने

काठमाडौं – नेकपा (माओवादी केन्द्र)को स्थायी समितिको बैठक बस्दै छ । आज दिउँसो ३ बजे बैठक बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पार्टीको ...

नेपाल विद्युत प्राधिकरणले भाडा नतिरेका टेलिफोन/इन्टरनेट सेवा प्रदायकको तार काट्ने

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले आफ्नो संरचना प्रयोग गरेका, तर भाडा नतिरेका टेलिफोन र इन्टरनेट सेवा प्रदायकको तार काट्ने भएको छ । प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै असोज १५ गतेभित्र नियमानुसार सम्झौता नगरे त्यस्ता सेवा ...