०३ असोज २०७८, आइतबार
काठमाडौं– पूर्वसभामुख तथा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले केपी शर्मा ओली नेतृत्व सरकारविरुद्ध काम गरेका न्यायाधीश, र कानून व्यवसायीहरुलाई छानिछानी पदक दिएको आरोप लगाउनु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले केपी शर्मा ...
०३ असोज २०७८, आइतबार
काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी भएसँगै अब राजनीतिक परिवर्तनका लागि सङ्घर्ष गर्ने अवस्थाको अन्त्य भएको बताउनुभएको छ । आज आइतबार संविधान दिवसका अवसरमा एमालेले गरेको एक कार्यक्रममा बोल्दै ...
०३ असोज २०७८, आइतबार
काठमाडौं – साताको पहिलो दिन आज नेपाली बजारमा शुक्रबारकै मूल्यमा सुनको कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज चाँदीको मूल्यमा भने गिरावट आएको छ । महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ...
०३ असोज २०७८, आइतबार
सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समाजवादी व्यवस्था निर्माणमा प्रदेश सरकार दृढताका साथ लागिपरेको बताउनुभएको छ । सातौँ संविधान तथा राष्ट्रिय दिवस–२०७८ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले सामाजिक न्यायसहितको समाजवादी व्यवस्था ...
०३ असोज २०७८, आइतबार
काठमाडौं – सरकारले आज संविधान दिवसको अवसर पारेर तीन बैंकर तथा १९ व्यवसायीहरूलाई विभिन्न पदकबाट विभूषित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले पदक दिनेहरूको नाम सार्वजनिक गरेको हो । व्यवसायीहरूको तर्फबाट सुक्रितीमय राष्ट्रदीप ...
०३ असोज २०७८, आइतबार
काठमाडौं – नेकपा कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष भीम रावलले संविधान अनुसारका मन्त्री, सांसद लगायतका पदहरूको उपभोग गर्ने तर संविधानविरूद्ध ‘कालो दिवस’ मनाउने कुरा गर्नुलाई अनैतिकताको पराकाष्ठा भएको बताउनुभएको छ । मधेश केन्द्रीत दलहरूले संविधान सर्वस्वीकार्य ...
०३ असोज २०७८, आइतबार
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार विभिन्न आठ कैदीबन्दीको सजाय माफी दिनुभएको छ । राष्ट्रपति कार्यालयका अनुसार संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को भदौ २९ गतेको सिफारिसका आधारमा राष्ट्रपतिले पूर्णबहादुर भनिने किशोर ...
०३ असोज २०७८, आइतबार
फाइल तस्वीर काठमाडौं – नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा दिउँसो १ बजे स्थायी कमिटी बैठक बोलाइएको हो । बैठकमा आगामाी असोज १५गतेदेखि ...
०३ असोज २०७८, आइतबार
फ्रान्सका विदेशमन्त्री ज्याँ इवरे द्रियाँपेरिस– फ्रान्सले अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको सुरक्षा सहकार्यसम्बन्धी ‘ओकस’ सम्झौता लाई लिएर आक्रोश व्यक्त गरेको छ । फ्रान्सका विदेशमन्त्री ज्याँ इवरे द्रियाँले ओकस सम्झौताबारे अमेरिका र अस्ट्रेलियाले झुट बोलेको आरोप ...
०३ असोज २०७८, आइतबार
कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानको सही कार्यान्वयनविना सुशासन कायम हुन नसक्ने बताउनुभएको छ । संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उहाँले संविधान राज्यव्यवस्था सञ्चालन गर्ने साधन मात्र नभई साध्य ...