२२ पुष २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   अत्यधिक हिमपातका कारण जनजीवन प्रभावित ★   विदेशी मुद्राको भाउः अमेरिकी डलरको मूल्य स्थिर अन्यको घटबढ ★   हुस्सु र कुहिरोको कारण जनजीवन प्रभावित ★   पोखरेली व्याण्ड कन्दराद्वारा लण्डनमा पहिलो भव्य कन्सर्ट ★   लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन आवश्यकः महामन्त्री शर्मा ★   ‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’: मुख्यमन्त्री शाह ★   लोसपाद्वारा विभिन्न पार्टीसँग संवादका लागि समिति गठन ★   वायु सेवा सञ्चालक सङ्घद्वारा खुम्बु क्षेत्रमा हेलिकप्टर उडान स्थगन ★   ऊर्जामन्त्री खड्काद्वारा ‘ट्रान्सफर्मर परीक्षण प्रयोगशाला’ को शुभारम्भ ★   माओवादी केन्द्रीय सदस्यले सम्पत्ति विवरण पेस गर्नुपर्ने ★   ‘सुशासन र समृद्धि प्राप्तिमा पत्रकारको भूमिका महत्वपूर्ण हुन्छ’ ★   एमाले केन्द्रीय कमिटी बैठकः निर्णय अनुमोदन ★   शिक्षामन्त्रीसमक्ष सम्पत्ति खोजबिन समितिद्वारा प्रतिवेदन पेस ★   एमाले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रमा सुधार, अपेक्षित गति लिन नसकेको स्वीकार ★   ‘स्थायित्वका लागि एमाले र काङ्ग्रेसबीच सत्ता सहकार्य’ ★   दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरूरी ★   मानव सेवाभन्दा ठूलो अर्को धर्म छैनः राष्ट्रपति पौडेल ★   सहकारी ठगी प्रकरणः रविसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता, २ अर्ब ४१ करोड बिगो मागदाबी ★   मान्छे बेगरका घरहरु बेवारिसे झैँ ★   ‘आधुनिक दासत्व र मानव तस्करीविरुद्ध एकताबद्ध प्रयास आवश्यक’

समाचार

काङ्ग्रेसको पालिकास्तरीय अधिवेशन असोज ९ मै हुने, १३ जिल्लाको वडा अधिवेशन अझै अन्योलमा

फाइल तस्वीर काठामाडौं – नेपाली काङ्ग्रेसले वडा अधिवेशन सकिएका जिल्लामा निर्धारित मितिमै पालिकास्तरीय अधिवेशन गर्ने भएको छ । आज बुधबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पदाधिकारी बैठकले वडा अधिवेशन सकिसकेका जिल्लामा ९ असोजमै गाउँ र ...

उप–प्रधानमन्त्री पद नपाए पनि मन्त्री बन्न तयार छु : कोइराला

काठमाडौं – नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य सुजाता कोइरालाले आफू उप–प्रधानमन्त्री पद नपाए पनि मन्त्री बन्न तयार रहेको बताउनुभएको छ । आज महाराजगञ्जमा बसेको पौडेल समूहको भेलापछि पत्रकारहरूसित कुरा गर्दै कोइरालाले यस्तो प्रतिक्रिया दिनुभएको हो । ...

पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७८ जनामा संक्रमण,६ को मृत्यु

काठमाडौं —पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोहि अवधिमा ११ हजार ७६ पीसीयार तथा २ हजार ८ सय ६३ एन्टिजेन परीक्षण भएको छ ।आज ...

सरकारले ४० वर्ष माथिका सबै नागरिकको पिसाब परिक्षण गर्ने

काठमाडौं – सरकारले ४० वर्ष उमेर समूह माथिका ६५ लाख ३७ हजार ३ सय २९ जना नागरिकको पिसाब जाँच गर्ने भएको छ । देशका प्रत्येक वडा–वडामा पुगेर पिसाब जाँच गर्ने तयारी रहेको स्वास्थ्य तथा जनसंख्या ...

भोलिसम्ममा मन्त्रिपरिषद् विस्तार हुन्छ : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलिसम्ममा मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको छ । आज पार्टी कार्यालयमा बसेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले अध्यादेशका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भन्दै भोलिसम्ममा मन्त्रिपरिषद् विस्तार ...

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै

फाइल तस्वीर काठमाडौं – मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुको बैठक बोलाइएको छ । अहिले साँझ साढे पाँच बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शीर्ष नेताहरुको बैठक बोलाइएको हो । गठबन्धनका एक नेताले ...

यो वर्षको आर्थिक वृद्धिदर ४ दशमलव १ प्रतिशत रहने एडीबीको प्रक्षेपण

काठमाडौं – नेपालमा चालु आर्थिक वर्ष २०७८/७९ को आर्थिक वृद्धिदर ४ दशमलव १ प्रतिशत रहने प्रक्षेपण एसियाली विकास बैंक (एडीबी)ले गरेको छ । बैंकले बुधबार सार्वजनिक गरेको प्रक्षेपणमा यस्तो उल्लेख छ । चालु आर्थिक वर्षमा ...

कौडाको खालबाट ४ लाखभन्दा बढी नगदसहित १७ जना पक्राउ

झापाको दमक नगरपालिका–१ बाट प्रहरीले कौडा खेलिरहेका १७ जनालाई पक्राउ गरेको छ । स्थानीय हिमाल देवानको घर कम्पाउन्डमा कौडा खेलिरहेको अवस्थामा आरोपीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकबाट ...

काठमाडौंमा मेट्रो अनलाइन ट्याक्सी सेवा शुरु, न्यूनतम ९९ रुपैयाँमा नै ट्याक्सी सेवा पाइने

काठमाडौं –काठमाडौं उपत्यकाका मेट्रो अनलाइन ट्याक्सी सेवा सुरु भएको छ । ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने उद्देश्यले स्थापना भएको मेट्रो अनलाइन ट्याक्सी सेवा एप अनलाइन मार्फत नै बुक गरेर घरमा बोलाउन सकिने भएको हो ...

परराष्ट्रमन्त्रीको पदभार ग्रहण गरेलगतै मन्त्री खड्का न्यूयोर्क जाँदै

काठमाडौं – नवनियुक्त परराष्ट्रमन्त्री डा।नारायण खड्काले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएसँगै पदभार ग्रहण गर्नु भएको छ । यसअघि राष्ट्रपति भण्डारीले नवनियुक्त परराष्ट्रमन्त्री खड्कालाई पद तथा गोपनियताको शपथ खुवाउनु भएको थियो । नेपालको ...