१३ असोज २०७८, बुधबार
न्यूयोर्क – परराष्ट्रमन्त्री नारायण खड्काले दलीय सहमतिको आधारमा एमसीसी पारित गरिनुपर्ने बताउनुभएको छ । न्यूयोर्कमा नेपाली समुदायसँगको अन्तक्र्रिया कार्यक्रममा खड्काले भन्नुभयो “सबै दल बसेर छलफल गरौँ, हामीलाई चाहिने हो भने पारित गरौँ नभए नगरौँ ।’ ...
१३ असोज २०७८, बुधबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले तराई क्षेत्रमा मनाइने जितिया पर्व नेपालको एक विशिष्ट पहिचान जनाउने पर्वको रुपमा स्थापित रहेको बताउनुभएको छ । जितिया पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले संस्कृति र संस्कारमा नेपालको विशिष्ट ...
१३ असोज २०७८, बुधबार
काबुल – अफगानिस्तानबाट पूर्णरुपमा सैनिकहरु फिर्ता गर्न नहुने दुई अमेरिकी सैनिकले बताएका छन् । जनरल मार्क मिली र फ्र्यांक म्याकेन्जीले २५ सय अमेरिकी सैनिक अफगानिस्तानमै बस्नु पर्ने सुझाव दिएको बताइएको छ । संसदीय सुनुवाइको क्रममा ...
१२ असोज २०७८, मङ्गलबार
रासस । एएफपी अल्जियर्स– अल्जेरियाका द्वयपूर्व प्रधानमन्त्रीलाई अदालतले जेल सजायको फैसला सुनाएको छ । पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको कार्यकालमा प्रधानमन्त्री भएका दुई पूर्व प्रधानमन्त्रीलाई अदालतले सजायको फैसला गरेको हो । पूर्व प्रधानमन्त्री अहमद ओयुयाहीयालाई छ ...
१२ असोज २०७८, मङ्गलबार
जनकपुरधाम – सर्लाहीमा मंगलबार ट्याक्टरले दिएको ठक्करबाट एक युवकको मृत्यु भएको छ । गोडैटा नगरपालिका २ स्थित सिमरा भगवतीपुरमा ना ६ त ८५४ नम्बरको ट्याक्टरले दिएको ठक्करबाट सोही नगरपालिकाको वडा नम्बर ६ निवासी २३ बर्षीय ...
१२ असोज २०७८, मङ्गलबार
काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले आम नागरिकलाई अनुभूति गर्ने गरी विजयादशमी, दीपावली र छठमा उपत्यकाको सुरक्षा व्यवस्था र बजार व्यवस्थापन गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । चाडपर्व लक्षित सुरक्षा व्यवस्था तथा बजार व्यवस्थापनबारे उपत्यकाका ...
१२ असोज २०७८, मङ्गलबार
काठमाडौं – परराष्ट्रमन्त्री डा. नारायण खड्काले विश्वका सबै जनताको भविष्यलाई सुरक्षित बनाउन बहुपक्षीय समझदारी जरुरी रहेकोे बताउनुभएको छ । अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७६ औँ महासभालाई सम्बोधन गर्दै मन्त्री खड्काले राष्ट्रसङ्घलाई केन्द्रमा राखेर गरिने ...
१२ असोज २०७८, मङ्गलबार
काठमाडौं —पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोहि अवधिमा ११ हजार ६ सय ७२ पीसीयार तथा २ हजार ३ सय ३१ एन्टिजेन परीक्षण भएको ...
१२ असोज २०७८, मङ्गलबार
प्रतिकात्मक तस्वीरवीरगञ्ज– बाराको जितपुर सिमरा उपमहानगरपालिकास्थित खोलामा सिंचाईको लागि बनाइएको ड्याममा डुबेर आज बिहान एक जनाको मृत्यु भएको छ । जितपुर सिमरा उपमहानगरपालिका–१५ स्थित बेंगे खोला पुल नजिकै सिंचाईको लागि बनाइएको ड्याममा डुबेर सोही नगरपालिका ...
१२ असोज २०७८, मङ्गलबार
काठमाडौं – राजनितिक दल सम्बन्धी अध्यादेशबारेको विवाद टुङ्गो लागेपछि मन्त्रिपरिषद् विस्तारको बाटो खुलेको छ । सत्ता गठबन्धनबीच सहमति जुटेको अवस्थामा भोलिसम्ममा नयाँ मन्त्री चयन हुने गरी प्रधानमन्त्री देउवाले तयारी थाल्नुभएको छ । तर, मन्त्रिपरिषद विस्तारका ...