१४ असोज २०७८, बिहिबार
हेटौंडा – बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले ‘यातायात व्यवस्थापन ऐन २०७५’ अनुसार नियमावली कार्यान्वयनमा आइसकेको जनाएको छ । नियमावलीका अभावमा सार्वजानिक यातायातको भाडादर निर्धारण गर्न समस्या रहेको थियो । मन्त्रालयका प्रवक्ता नवीनकुमार सिंहले नियमावली ...
१४ असोज २०७८, बिहिबार
काठमाडौं – हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को शेयर ठूला लगानीकर्ताहरुको सिण्डिकेट हुने गरी आवेदन लिइएको छ । कम्पनीले सामान्य नागरिकको पहुँच नै नहुने गरी शिलबन्दी बोलपत्रद्वारा शेयर बिक्री गर्न लागेको हो । ...
१४ असोज २०७८, बिहिबार
काठमाडौं – राष्ट्रियसभाको बैठक एकदिन पर सारिएको छ । संसद् सचिवालयले आगामी आइतबारका लागि बोलाएको राष्ट्रियसभाको बैठक एक दिन पर धकलेर आगामी सोमबारका लागि सारेको हो । सङ्घीय संसद्का महासचिव डा.भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको ...
१४ असोज २०७८, बिहिबार
काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले भिडभाड हुने कुनै पनि गतिविधि नगर्न निर्देशन जारी गरेकाे छ । उसले नोवेल कोरोना भाइरस कोभिड– महामारीका बीच सभा, जुलुस, प्रदर्शन वा अभियानको नाममा भिडभाड गर्नेलाई कानुनी कारबाही गरिने ...
१४ असोज २०७८, बिहिबार
काठमाडौं – पर्यटक भिसामा खाडी मुलुक, सार्क राष्ट्र, मलेसिया र थाइल्याण्ड जाने नेपाली नागरिकका लागि न्यूनतम रकम घटेको छ । सरकारले बुधबार गृहमन्त्री स्तरीय निर्णयबाट पर्यटक भिसामा विदेश जाने नेपाली नागरिकलाई चाहिने न्यूनतम रकम घटाएको ...
१४ असोज २०७८, बिहिबार
काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजभोलिमा नै मन्त्रालयको भागबण्डा टुङ्गो लाग्ने बताउनुभएको छ । आज काठमाडौंमा आयोजित सहिद प्रतिष्ठान नेपालको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताउनुभएको हो । ...
१४ असोज २०७८, बिहिबार
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको आजको बैठकपनि अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले संसदको बैठक प्रारम्भ भएको बताउने बित्तिकै एमाले सांसदहरुले नाराबाजी गर्दै बैठक अवरोध गरेका हुन् ।बैठकमा सभामुख सापकोटाले संविधानको ...
१४ असोज २०७८, बिहिबार
वीरगञ्ज – मुस्कान खातुनलाई एसिड आक्रमण गर्ने आरोपी पक्राउ परेका छन् । कोरोना भाइरसको महामारी उच्च रहेका बेला परिवारको जिम्मा लगाइएका आरोपित त्यसपछि फरार भएका थिए । फरार आरोपितलाई पर्सा प्रहरीले सात महिनापछि पक्राउ गरेको ...
१४ असोज २०७८, बिहिबार
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङले दक्षिण कोरियासँगको सम्बन्ध सुधारका लागि हटलाइन सेवा पुनः सुरु गर्न तयार रहेको बताएका छन् । किमले दक्षिण कोरियासँग शान्तिपूर्ण सम्बन्ध विकसित गर्न हटलाइन सेवा पुनः सुरु गर्न तयार रहेको ...
१४ असोज २०७८, बिहिबार
काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भारतको इन्दिरा गान्धी खुला विश्वविद्यालयबाट अध्ययन गरेर फर्किएका सीएका विद्यार्थीहरुलाई समकक्षता दिने भएको छ । केही समयअगाडि बिना जानकारी एकाएक समकक्षता दिन बन्द गरेको त्रिविले पुनःआवेदन खुलाएको हो । पाठ्यक्रम विकास ...