१४ पुष २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रतिनिधिसभाको सचिवमा हर्कराजको नाम सिफारिस ★   आर्थिक विकास लगानी बढाउने नेपाली डायस्पोराको प्रतिबद्धता ★   लुक्लाबाट काठमाडौँका लागि उडेको हेलिकप्टर साँगामा आकस्मिक अवतरण ★   लम्सुवघाटमा झोलुङ्गे पुल निर्माण ★   सुन,चाँदी दुवैको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार? ★   चिसोले सोलुखुम्बुको जनजीवन प्रभावित, पाइपमै जम्न थाल्यो पानी ★   करातेमा नेपालले जित्यो पहिलो स्वर्णपदक ★   सुशासन कायम गर्न प्रम कार्यालयमा ‘गभर्मेन्ट रिफर्म सेन्टर’ बन्ने ★   दक्षिण कोरिया विमान दुर्घटना अपडेटः विमानमा सवार १ सय ८१ जनामध्ये १ सय ७९ जनाको मृत्यु भएको आशंका ★   बेनी–रणवाङ–दरवाङ सडक स्तरोन्नति हुँदै ★   हेटौँडा सिमेन्ट चरम आर्थिक सङ्कटमा, सरकारको उदासिनताले उद्योग नै धरासायी हुने अवस्था ★   बुर्तिवाङमा बन्यो ५० शय्याको अस्पताल, निसीखोला, तमानखोला र बडिगाडका स्थानीय प्रत्यक्ष लाभान्वित ★   दक्षिण कोरिया विमान दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ६२ पुग्यो, दुई जनाको जीवितै उद्धार ★   सैन्य कूटनीतिः नेपाल–भारत सैन्य अभ्यास मङ्गलबारदेखि ★   कालिकोट केन्द्रबिन्दु भएर गयो भूकम्पको ★   ६० किलो सुन तस्करी प्रकरणस् दावासँग ‘कनेक्ट’ रहेका उच्च तहका नेताहरूमाथि कहिले हुन्छ छानबिन ? ★   ऐतिहासिक महत्वको पर्सागढी स्थानीयको अतिक्रमणमा ★   सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै ★   समितिद्वारा तरकारी र फलफूलको मूल्य निर्धारण ★   दक्षिण कोरियामा विमान दुर्घटना, २८ जनाको मृत्यु

समाचार

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्री र ४ राज्यमन्त्री नियुक्त

हेटौंडा – बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज बुधबार ६ मन्त्री र ४ राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषदलाई पूर्णता दिनुभएको हो । नवनियुक्त मन्त्रीहरूमा अजय क्रान्ति शाक्यलाई आन्तरिक मामिला तथा कानुन ...

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं – नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । आजदेखि संसदको अधिवेशन सुरु हुने भएपछि एमालेले संसदीय दलको बैठक बोलाएको हो । संसद अधिवेशन सुरु भएपछि सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफलका लागि ...

मेक्सिकोमा ७ म्याग्नेच्युडको भूकम्प, राजधानीसम्मै धक्का महशुस

रोयटर्स मेक्सिको – मेक्सिकोमा शक्तिशाली भूकम्प आएको छ । स्थानीय समयअनुसार मङ्गलबार राति दक्षिण पश्चिम मेक्सिकोमा ७ म्याग्नेच्युडको भूकम्प आएको हो । अमेरिकाको युएस जिओलजिकल सर्भेका अनुसार तटिय सहर अकापुल्कोदेखि ११ माइल टाढा केन्द्रबिन्दु बनाएर ...

कोरोना फैलाएको भन्दै एक युवकलाई पाँच वर्ष जेल

भियतनामका एक युवकलाई कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि लागू गरिएका नियम उल्लङ्घन गरेको आरोपमा पाँच वर्षको जेल सजाय सुनाइएको छ । भियतनामको एक अदालतले कोरोना भाइरसको सङ्क्रमण फैलाएको आरोपमा वान ट्री नाम गरेका ती व्यक्तिलाई ...

संसद भवनमा पत्रकारहरुलाई प्रवेश निषेध !

काठमाडौं – आज बस्ने प्रतिनिधिसभाको बैठकमा पत्रकारहरूलाई प्रवेश निषेध गरिएको छ । कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै प्रत्यक्ष उपस्थित भएर रिपोर्टिङ गर्न रोकिएको सङ्घीय संसद सचिवालयले जनाएको हो । सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेका अनुसार संसद ...

एनआरएनए महासचिवमा डा.पौडेलको उम्मेदवारी

नेपालबाहिर बस्ने नेपालीको सबैभन्दा ठूलो र महत्वपूर्ण छाता सङ्गठन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को निर्वाचन नजिकिँदै जाँदा नेतृत्व लिन आकाङ्क्षी उम्मेदवार चुनावी दौडधुपमा लागेका छन् । आगामी अक्टोबरमा हुने १०औँ महाधिवेशनलाई लक्षित गरेर उम्मेदवारले आ–आफ्नो पदको ...

सङ्घीय संसदको दुवै सदनको बैठक बस्दै, यस्तो छ सदनमा पेश गर्ने सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाको दुवै सदनको बैठक आज अपरान्ह ४ बजे बस्न लागेको छ । आज बस्ने बैठकका लागि संसद सचिवालयले ३२ बुँदे सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बैठकमा सभामुख अग्नि ...

एकीकृत समाजवादी संसदीय दलको बैठक बस्दै

काठमाडौं – नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्ने भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको शङ्कर हलमा आज बुधबार दिउँसो २ बजे बैठक बस्न लागेको हो । आज अपराह्न ४ बजे सुरु हुने प्रतिनिधि ...

हरितालिका तीज सुरु, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

काठमाडौं – हरितालिका (तीज) व्रतको तयारीस्वरुप आज दर खाने तयारीमा हिन्दु नेपाली महिला छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ । विशेष गरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन ...

यी चार प्रदेशमा भारी वर्षाको सम्भावना, सामान्य सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं – आज देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश एक, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज केही प्रदेशमा भारी वर्षा हुने ...