२१ भदौ २०७८, सोमबार
ललितपुरबाट प्रहरीले ल्यापटप र मोबाइल चोरीमा संलग्न ४ जना युवालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले ललितपुर महानगरपालिका–१४ स्थित महालक्ष्मीस्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई अनुसन्धान गरिरहेको छ । ...
२१ भदौ २०७८, सोमबार
काठमाडौं – फिल्म निर्देशक सुदर्शन थापाले मोडल तथा एपीवान टेलिभिजनकी समाचार वाचिका सुप्रिया कटुवालसँग इङ्गेजमेन्ट गरेका छन् । आज सोमबार आफ्नो जन्मदिनको अवसर पारेर ¥याडिसन होटलमा निर्देशक थापाले एपीवान टेलिभिजनकी समाचार वाचिका सुप्रियासँग इङ्गेजमेन्ट गरेका ...
२१ भदौ २०७८, सोमबार
फाइल तस्वीरकाठमाडौं – सत्तारुड दल नेपाली काङ्ग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि अङ्कुश लगाउन खोजेको आरोप लगाउनु भएको छ । नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकद्वारा आज राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता सिंहले सरकारले ...
२१ भदौ २०७८, सोमबार
काठमाडौं – नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले मन्त्रिपरिषद् विस्तार गर्दा सरकार ढल्ने र दल फुट्ने सम्भावना प्रवल रहेको बताउनुभएको छ । राष्ट्रिय युवा सङ्घ नेपाल आज गरेको कार्यक्रममा संसदीय दलका उपनेता नेम्वाङले सरकार ...
२१ भदौ २०७८, सोमबार
काठमाडौं – काठमाडौं उपत्यकामा आगामी असोज १ गतेदेखि भौतिक रुपमै उपस्थित भई विद्यालय र कलेजहरुमा पठनपाठन हुने भएको छ । विगत लामो समयदेखि कोरोना महामारीका कारण भौतिक रुपमा पठनपाठन हुन सकेको थिएन । काठमाडौंका प्रमुख ...
२१ भदौ २०७८, सोमबार
काठमाडौं – नेकपा एकीकृत समाजवादीले आगामी असोजदेखि काठमाडौं महानगरपालिका–३१ मीन भवनमा कार्यालय सञ्चालन गर्ने भएको छ । उक्त पार्टीले हाल दैनिक प्रशासनिक कार्य बानेश्वरबाट अस्थायी रुपमा व्यवस्थापन गर्दै आएको छ । पार्टीका नेता डा.बेदुराम भुसालको ...
२१ भदौ २०७८, सोमबार
काठमाडौं – चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयन नगरे जुनसुकै बेला पनि सत्याग्रह सुरु गर्ने चेतावनी दिनुभएको छ । आज डा. केसीले विज्ञप्ति जारी गर्दै सरकारले विगतमा गरेका सम्झौता कार्यान्वयन ...
२१ भदौ २०७८, सोमबार
काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारमा देखिएको समस्या समाधान गर्न गभर्नर महाप्रसाद अधिकारीलाई निर्देशन दिनुभएको छ । राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा आज टेलिफोन गरेर मन्त्री शर्माले ...
२१ भदौ २०७८, सोमबार
सङ्खुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । मादी नगरपालिका–१ उमलिङस्थित एकै परिवारका ६ जनाको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो । प्रहरीका अनुसार एकजना जिवित फेला परेका छन् । मृत भेटिनेहरुमध्ये पार्वती ...
२१ भदौ २०७८, सोमबार
काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलवायु परिवर्तनको असर सामना गर्न कठिनाइ हुँदै गएको बताउनुभएको छ । निजामती कर्मचारी दिवसका सन्दर्भमा ललितपुर महानगरपालिका–२ स्थित इन्द्रायणी उद्यानमा वृक्षरोपण गरेपछि उहाँले औद्योगिक मुलुकको गतिविधिबाट हरितगृह ...