०३ असोज २०७८, आइतबार
काठमाडौं – नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधानसभामार्फत निर्माण गरेको संविधानको स्मरणमा आज आइतबार देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँदैछ । जनताको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहित समाजवाद स्थापना गर्ने लक्ष्यसहित लेखिएको हाल कार्यान्वयमा रहेको नेपालको ...
०२ असोज २०७८, शनिबार
साङ्केतिक तस्वीर काठमाडौं – छिमेकीले जङ्गली जनावरलाई थालेको पासोमा परेर बर्दियामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बँदेललाई थापेको विद्युतीय पासोमा परेर ठाकुरबाबा नगरपालिका–३ गोदाना भन्ने ठाउँका ३५ वर्षीय बालकृष्ण थारु, उनकी ३० ...
०२ असोज २०७८, शनिबार
काठमाडौं – प्रजातन्त्र पुनःस्थापनाका लागि भएको वि.सं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २४ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा रहनुभएका ...
०२ असोज २०७८, शनिबार
काठमाडौं – वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान आज बिहान ६ः५१ बजेको साइतमा गर्ने तयारी भएको छ । इन्द्रध्वजोत्थानको सबै तयारी पूरा भएको छ । इन्द्रध्वजोत्थान गरेपछि जात्राको मुख्य दिन भोलि असोज ...
०२ असोज २०७८, शनिबार
धनगढी – सुदूरपश्चिम प्रदेशका नवनियुक्त आर्थिक मामिलामन्त्री तारा लामा तामाङले निष्ठापूूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । नेकपा (एकीकृत समाजवादी)का तर्फबाट हिजो शुक्रबार मन्त्रीमा नियुक्त हुनुभएका तामाङले पदभार ग्रहण गर्दै आम नागरिक र प्रदेशको ...
०२ असोज २०७८, शनिबार
काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले वर्तमान सरकारले स्वतन्त्रताको हनन् हुनेगरी कुनै पनि ऐन तथा नियम नबनाउने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ एशोसिएट प्रदेशको धुलिखेलमा भएको ‘पहिलो राष्ट्रिय सम्मेलन’ मा उहाँले लोकतन्त्रको लडाइँ गरेर आएको ...
०२ असोज २०७८, शनिबार
काठमाडौं – आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् । अहिले बिहान देशभर ...
०१ असोज २०७८, शुक्रबार
काठमाडौं – नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतालाई लिएर सत्तारुढ गठबन्धनमाथि प्रश्न उठाउनुभएको छ । आज काठमाडौंमा आयोजित ‘नयाँ सरकारको कुटनीतिक अभिमुखिकरणः सम्भाव्य विश्लेषण’ विषयक विचार गोष्ठीमा बोल्दै नेता ज्ञवालीले वर्तमान ...
०१ असोज २०७८, शुक्रबार
काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले पार्टीका हरेक तहका कमिटीहरूमा कार्यकर्ताले नेता छान्न पाउने विधि लागू गर्नुपर्ने बताउनुभएको छ । अनेरास्ववियू क्रान्तिकारीको २४ औं क्याम्पस जिल्ला सम्मेलनलाई राजधानीमा सम्बोधन गर्दै नेता शर्माले माथिबाट नेता तोकिदिने परिपाटी ...
०१ असोज २०७८, शुक्रबार
काठमाडौं –कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मिलेनियम च्यालेन्ज कर्पोरसन (एमसीसी) मुलुकको विकास र समृद्धिका लागि आवश्यक रहेकोले यसलाई संसदबाट अनुमोदन गर्नुपर्ने बताउनुभएको छ । आज कोशी टप्पुमा प्रकृति संरक्षण कोष मातहतको कोशी टप्पु ...