१६ असोज २०८१, बुधबार
भर्खरै
★   मुक्तिनाथ–पुराङ–झोङ–तेताङ सडक निर्माण सुरु ★   एकीकृत पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै भोजपुरको किरातेश्वर ढुङ्गे बगैँचा ★   कर्णाली प्रदेशसभा अधिवेशन आज मध्यरातदेखि अन्त्य हुँदै ★   अन्न भण्डारका रूपमा परिचित मधेसमा बाढीबाट पाँच अर्ब बढीको क्षति ★   संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै ★   पनौती नगरपालिकाद्वारा बाढी तथा पहिरोपीडितलाई राहत वितरण ★   बाढीपहिरोमा परी हालसम्म दुई सय २८ जनाको मृत्यु, २५ जना बेपत्ता ★   व्यासका चार वडालाई जोड्ने गरी चक्रपथ निर्माण गरिदै ★   तर्पण पिण्डदानका साथ आज पितृपक्ष विधिवत् समापन हुँदै ★   आजका लागि राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रोको विनिमय दर यस्तो छ ★   वर्षाको सम्भावना कायमै, विज्ञ भन्छन्– आत्तिनु पर्दैन ★   नेपाल क्यानडासँग चार विकेटले पराजित ★   बाढी र अविरल वर्षाका कारण एक हजार एक सय मेगावाट बराबरका ३६ आयोजनामा क्षति ★   बाढी–पहिरोको चपेटामा देश, कहिले तङ्ग्रेला ★   विपद्को घडीमा राष्ट्रिय एकता कायम गरेर एकअर्कालाई सहयोग गरौँः अध्यक्ष दाहाल ★   बाढी र पहिरो प्रभावित क्षेत्रमा सेनाको खोज र उद्धार ★   बाढी, पहिरो बढ्नुमा मानवीय गतिविधि कति जिम्मेवार ? ★   प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कर्णाली सरकारको ५० लाख ★   शोकलाई शक्तिमा बदल्ने अठोटले फेरियो एकल महिला गीताको जीवन ★   वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक

समाचार

बालुवा झिक्ने क्रममा पुरिएर मृत्यु

वालिङ– बालुवा झिक्ने क्रममा पुरिएर स्याङ्जाको वालिङमा मंगलबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ–११ पेखुका ३७ वर्षीय दुर्गाबहादुर थापा रहेका छन् । ...

धरानमा कोरोना संक्रमित पुरुषको मृत्यु

विराटनगर – धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।मोरङको सुनवर्षी नगरपालिका ७ का ६८ वर्षीय पुरुषको मंगलबार बिहान ३ बजे मृत्यु भएको हो ।विराटनगरस्थित नोवेल शिक्षण अस्पतालको ...

साँफे–मार्तडी सडक सञ्चालनमा कठिनाई

धनगढी – विगत तीन महिनादेखि अवरुद्ध रहेको बाजुरा सदरमुकाम जोड्ने साँफे–मार्तडी सडक दसैँ सुरु हुन अब १७ दिन मात्रै बाँकी रहँदा पनि सञ्चालनमा आउने कुनै सुरसार छैन ।सडकका विभिन्न ठाँउमा गएका पहिरो र पुल बगाएपछि ...

उपत्यकाभित्र जोर बिजोर प्रणालीमा कडाई

काठमाडौं । उपत्यकाको मुख्य–मुख्य चोकमा कार्यालय समयमा सवारी जाम हुन थालेपछि जोर बिजोर प्रणालीलाई थप कडाइ गरिएको छ । स्थानीय प्रशासनले जारी गरेको जोर बिजोर प्रणालीलाई प्रभावकारी बनाउन ट्राफिक प्रहरी महाशाखा प्रतिवद्ध रहेको छ । ...

बैंगलोरद्वारा मुम्बइ किङ्स पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग अन्तर्गत आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको छ ।टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले ३ विकेटको क्षतिमा २ सय १ रन बनाएको थियो । २ ...

काठमाडौं उपत्यका कोभिड–१९ को केन्द्र बन्दै

नेपालमा आज कोरोना भाइरस संक्रमणका कारण १० जनाले ज्यान गुमाएका छन् भने साथै थप १ हजार ५ सय ७३ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कुल १० हजार १ सय २३ जनामा ...

गुटवन्धीको चक्रव्यूहमा रुमलिएको कांग्रेस

पार्टी भित्रको आन्तरिक कलहको कारण नेपाली कांग्रेस रुग्ण बन्दै गएको छ । मुख्यतः शेरबहादुर देउवाले पार्टीको नेतृत्व गरेपछि कांग्रेसले देशको राजनीतिमा निरन्तर आफ्नो पकड गुमाउँदै गएको छ । केन्द्रदेखि स्थानीय तहसम्म आफ्नो पकड गुमाएको कांगेसलाई ...

गुडिरहेको ट्याक्टरबाट खसेर एकको मृत्यु

ताप्लेजुङ – गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ। मेची राजमार्गअन्तर्गत फुङलिङ नगरपालिका–७ बहानन्दे सडकखण्डमा गुडिरहेको ट्याक्टरबाट खसेर उक्त ठाउँका २७ वर्षीय दीपेन्द्र ओख्राबुको मृत्यु भएको हो । डेविट खिम्दिङ निर्माण कम्पनीको नाममा रहेको ...

कभर्डहल भित्र फोहोरको थुप्रो, राखेप बेखबर

काठमाडौं । सरकारले गत सातादेखि निषेधाज्ञा हटाएपछि नेपालको खेलकुद पनि लयमा फर्कन्छ कि भन्नेमा खेलाडीहरु आशावादी छन् । राजधानीको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद् परिषदको प्राङ्गणमा रहेको कर्भड हलमा ब्याडमिन्टन खेलाडीहरुले आफ्नो अभ्यास खेलको सुरुवात गरेका छन् ...

डाँडो भासिंदा ६ घर भत्किए २० भन्दा बढी जोखिम

११ असोज, बुटवल । अर्घाखाँचीस्थित शितङ्गगा नगरपालिकाको डुङ्गेसेरामा डाँडो भासिंदा ६ घर भत्किनुका साथै २० भन्दा बढी घर उच्च जोखिममा परेका छन् । अविरल परेको पानीले गर्दा उक्त डाँडो भासिन पुगेको थियो । केही दिनदेखि ...