१२ असोज २०७८, मङ्गलबार
फाइल तस्वीर झापा – इलामको फाकफोकथुम र देउमाई बीचको मैदाने खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । देउमाई–१ चमैता मामली घरमा बसेर पढ्दै आएकी नौ वर्षीया सागरिका राईको खोलाले बगाएर मृत्यु भएको हो । ...
१२ असोज २०७८, मङ्गलबार
काठमाडौं – सत्ता गठबन्धनको बैठक अनिश्चित भएको छ । गठबन्धनको आज बैठक बसेर मन्त्रालय भागबन्डा मिलाउने र भोलि गठबन्धन दलले आ–आफ्नो पार्टीमा निर्णय गरी मन्त्रीहरूको नाम प्रधानमन्त्रीलाई दिने तयारी थियो । तर, प्रधानमन्त्री शेरहादुर देउवा ...
१२ असोज २०७८, मङ्गलबार
काठमाडौं – नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक स्थगित भएको छ । आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक सारिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार बैठक भोलि बिहान ११ बजे ...
१२ असोज २०७८, मङ्गलबार
काठमाडौं – प्रतिपक्ष दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की उहाँकै निवास बालकोट पुग्नुभएको छ । सो भेटमार्फत नै ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई एक सन्देश पठाएको प्रेस नोटमा उल्लेख ...
१२ असोज २०७८, मङ्गलबार
काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको लगिने भएको छ । उहाँलाई भोलि बिहान थाइल्याण्ड लगिने पारिवारिक स्रोतले जनाएको छ । उहाँ भोलि बिहान आठ बजे बैंकक प्रस्थान गर्ने हुनुभएको ...
१२ असोज २०७८, मङ्गलबार
काठमाडौं – कोरोनाका कारण बन्द रहेको फिल्म हल आगामी २१ गतेदेखि खुल्ने भएको छ । घटस्थापनाको दिन पारेर २१ गतेबाट फिल्म हल खोल्न नेपाल चलचित्र सङ्घ तयार रहेको महासचिव अशोक शर्माले बताउनुभयो । ‘२१ असोजदेखि ...
१२ असोज २०७८, मङ्गलबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तार गर्ने हुनुभएको छ । हिजो दल विभाजन सम्बन्धी अध्यादेश खारेज भएसँगै प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको हो । अध्यादेश निष्क्रिय नभइ सरकार विस्तार भए सत्ता गठबन्धनभित्रका दलहरुमा ...
१२ असोज २०७८, मङ्गलबार
काठमाडौं – साताको तेस्रो दिन आज नेपाली बजारमा सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा तीन सय रुपैयाँले घटेको छ भने चाँदी तोलामा ५ रुपैयाँले घटेको ...
१२ असोज २०७८, मङ्गलबार
चितवन – जिल्ला प्रहरी कार्यालय चितवनले ठगी मुद्दामा एक जना कानून व्यवसायीलाई पक्राउ गरेको छ । कालिका नगरपालिका–५ पदमपुर बस्ने ५० वर्षीय अधिवक्ता रामचन्द्र देवकोटालाई पक्राउ गरेको हो । देवकोटाका विरुद्धमा उजुरी परेपछि प्रहरीले पक्राउ ...
१२ असोज २०७८, मङ्गलबार
काठमाडौं – अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य जनार्दन शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । आज पेरिसडाँडामा आयोजित पार्टी निकट नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय ...