१६ असोज २०७८, शनिबार
हेटौंडा – बाग्मती प्रदेश सरकारले विद्युतीय बस खरिदका लागि पुनः अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने भएको छ । प्रादेशिक भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्थापन बोर्डमार्फत सरकारले सो बोलपत्र आह्वान गर्न लागेको हो । बोर्डले २०७७ ...
१६ असोज २०७८, शनिबार
काठमाडौं – नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले नेपाल र बङ्गलादेशबीच सिधा हवाई उडानमा चासो देखाउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छासँगको भेटमा उहाँले यस्तो चासो देखाउनुभएको हो । नेपालबाट २७ ...
१६ असोज २०७८, शनिबार
काठमाडौं – नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंह ले १४ औं महाधिवेशनबाट आफूलाई सभापति जिताउन आग्रह गरेका छन् । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं महानगरको अधिवेशन उद्घाटन गर्दै उहाँले उक्त आग्रह गर्नुभएको हो । ...
१६ असोज २०७८, शनिबार
रौतहट – पूर्व–पश्चिम् राजमार्ग अन्तर्गत चन्द्रनिगाहपुरमा भारतीय नम्बरको ट्रकको ठ्क्करबाट एक युवकको ज्यान गएको छ । गएराती भएको दुर्घटनामा चन्द्रपुर नपा २ जुडिवेलाका सोनालाल चौधरीको ज्यान गएको हो । गएराति करिब ९ बजे चन्द्रनिगाहपुरबाट जुडिवेला ...
१६ असोज २०७८, शनिबार
काठमाडौं – नेकपा एमालेको विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनहरुमाथि समूहगत छलफल भइरहेको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलद्वारा प्रस्तुत सङ्गठनात्मक प्रस्ताव र ...
१६ असोज २०७८, शनिबार
कर्णाली – मध्य पश्चिम विश्वविद्यालय र नेपाल प्रजातन्त्रवादी प्राध्यापक सङ्घबीच आन्दोलनका कार्यक्रम फिर्ता लिन आठबुँदे सहमति भएको छ । विश्वविद्यालयद्वारा गठित उच्चस्तरीय समस्या समाधान समिति र आन्दोलनरत प्राध्यापकबीच शुक्रबार साँझ वार्ता सम्पन्न भएको हो । ...
१६ असोज २०७८, शनिबार
काठमाडौं – नेकपा एमालेको विधान महाधिवेशनलाई जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ‘ओलीको कुम्भमेला’ भन्नुभएको छ । उहाँले यसलाई निभ्ने बेलाको चमकका रुपमा चित्रित गर्नुभएको छ । डा. भट्टराईले गोदावरीमा ...
१६ असोज २०७८, शनिबार
काठमाडौं – नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं जिल्लाको ११ वटा नगरपालिका मध्ये पालिका तह अधिवेशन आज हुँदैछ । एघार स्थानीय तह रहेको सङ्घीय राजधानी काठमाडौंमा १० पालिकाको मात्र अधिवेशन आज हुन लागेको हो ...
१६ असोज २०७८, शनिबार
पर्सा – भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याउँदै गरेको स्रोत नखुलेको रु १५ लाख ५० हजार र दुई भारतीयसहित तीनजनालाई शुक्रबार पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण वसन्तपुर निवासी २५ वर्षीय विक्रम ...
१६ असोज २०७८, शनिबार
काठमाडौं – देशभर आजको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश दुईका धेरै र अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका ...