१७ असोज २०७८, आइतबार
फाइल तस्वीर काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तागठबन्धन कार्यदलको बैठक जारी छ । मन्त्रालयको भागबण्डा टुङ्ग्याउन आज बिहान ९ बजेदेखि बालुवाटारमा बैठक बसिरहेको छ । सरकार बनेको तीन महिना पुग्न लाग्दासम्म पनि मन्त्रिपरिषदले पूर्णता ...
१७ असोज २०७८, आइतबार
काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ । बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीबारे छलफल हुने बताइएको छ । हिजो शनिबार पनि माओवादी स्थायी समिति बैठक बसेको थियो । हिजो बसेको स्थायी समिति ...
१७ असोज २०७८, आइतबार
प्रतिकात्मक तस्वीरजलेश्वर– महोत्तरी गाउँपालिका–२ अनैठामा गएराति सर्पले डसेर एक बालकको मृत्यु भएको छ । मदन रामका १३ वर्षीय छोरा आकाशको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार ...
१७ असोज २०७८, आइतबार
काठमाडौं – नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनअन्तर्गत काठमाडौं महानगर कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ । अधिवेशनको शनिबार उद्घाटन भएता पनि नेतृत्व चयनका लागि आज मतदान हुन लागेको हो । आज बिहान ९ बजेदेखि दिउँसो ...
१७ असोज २०७८, आइतबार
काठमाडौं – नेकपा एमालेको शुक्रबारदेखि सुरु भएको प्रथम विधान महाधिवेशन आज सकिँदै छ । एमालेको विधान महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमा उठेका प्रश्नहरुको आज जवाफ दिने हुनुभएको छ । यसैगरी महासचिव ईश्वर ...
१७ असोज २०७८, आइतबार
काठमाडौं – प्रिमियर लिगमा आइतबार राति भएको खेलमा चेल्सीले साउथह्याम्पटनलाई ३–१ ले पराजित गरेको छ । जितसँगै लण्डन क्लब चेल्सी शीर्ष स्थानमा उक्लेको छ । घरेलु मैदान स्टानफोर्ड ब्रिजमा चेल्सीका लागि ट्रेभो चालाबाले नवौं, टिमो ...
१७ असोज २०७८, आइतबार
काठमाडौं – नेपाली काङ्ग्रेसको कागेश्वरी–मनहरा नगर सभापतिमा उद्धव दाहाल विजयी हुनुभएको छ । शनिबार भएको नगर अधिवेशनबाट दाहाल सभापतिमा निर्वाचित हुनुभएको हो । सभापति शेरबहादुर देउवानिकट दाहालले १ सय ५१ मत प्राप्त गर्नुभयो भने अर्का ...
१७ असोज २०७८, आइतबार
काठमाडौं – नेपाली काङ्ग्रेसले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को आसन्न दशौं महाधिवेशनमा लोकतान्त्रिक समूहलाई विजयी बनाउन समन्वयका लागि आठ नेतालाई जिम्मेवारी दिएको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयका अनुसार यूरोप क्षेत्रमा सह–महामन्त्री डा.प्रकाशशरण महत र केन्द्रीय ...
१७ असोज २०७८, आइतबार
अमेरिकी एक औषधि उत्पादक कम्पनीले तयार पारिरहेको कोभिडविरुद्धको एउटा खाने औषधिले गम्भीर लक्षण भएका बिरामीलाई अस्पताल भर्ना हुनुपर्ने अवस्था र मृत्यु आधाले घटाउने नतिजा प्राप्त भएको दाबी गरेको छ । मोल्नुपिरभिर नामक सो खाने चक्कीको ...
१७ असोज २०७८, आइतबार
लोकप्रिय पाकिस्तानी कलाकार उमर शरीफको जमर्नीमा निधन भएको छ । लामो समयदेखि मुटुसहितका रोगबाट प्रभावित शरीफको ६६ वर्षको उमेरमा उपचारका क्रममा जर्मनीमा निधन भएको हो । शरीफ पाकिस्तानको कमेडी थिएटरमा लामो समयदेखि सक्रिय रहँदै आएका ...