१७ असोज २०७८, आइतबार
एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा चितवन टाइगर्सले शानदार प्रदर्शनलाई निरन्तरता दिँदै चौथो जित हात पारेको छ । आइतबार चितवनले बलियो प्रतिस्पर्धी ललितपुर प्याट्रियट्सलाई ५ विकेटले पराजित ग¥यो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १ सय ९ ...
१७ असोज २०७८, आइतबार
काठमाडौं – नेकपा एमालेले आगामी राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न डा.विजय सुब्बाको संयोजकत्वमा १५ सदस्यीय निर्वाचन आयोग गठन गरेको छ । तीन दिनदेखि जारी पार्टीको प्रथम विधान महाधिवेशनले सुब्बाको नेतृत्वको निर्वाचन आयोग गठन गरेको हो । ...
१७ असोज २०७८, आइतबार
फाइल तस्वीर काठमाडौं – शिक्षा तथा मानव स्रोत केन्द्रले विद्यालय कर्मचारीको उमेर हद तोकेको छ । शिक्षा तथा मानव स्रोत केन्द्रले सूचना जारी गर्दै सामुदायिक विद्यालयका कर्मचारीको उमेर हद ६० वर्ष कायम गरेको जानकारी दिएको ...
१७ असोज २०७८, आइतबार
काठमाडौं– सरकारले ११ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्ला डडेल्धुरासहित सरकारले ११ जिल्लाका सीडीओहरुको सरुवा गरेको गृहमन्त्रालयले जनाएको छ । गृहका अनुसार हाल मन्त्रालयमा कार्यरत २ सहसचिव र ...
१७ असोज २०७८, आइतबार
डडेलधुरा – डडेल्धुरा अमरगढी नगरपालिका–५ का वडा सदस्य ७० वर्षीय जगन्नाथ ओझाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । यही असोज १४ गते अस्पताल भर्ना भएका उनको शनिबार राति डडेल्धुरा अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय डडेल्धुराले ...
१७ असोज २०७८, आइतबार
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू बाँचेकै कारण एकथरीलाई चिन्ता बढेको बताउनुभएको छ । उहाँले मिर्गौला प्रत्यारोपण गरेको मान्छे खुसुक्क केही भइहाल्छ कि भन्ने सोचमा रहेकाहरु आफू बाँचिरहेका कारण चिन्तित भएको बताउनुभएको ...
१७ असोज २०७८, आइतबार
काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनलाई सम्बोधन गर्दै एमालेमाथि चौतर्फी आक्रमण भएको भन्दै विरोधीले छाती पिट्न थालेको र त्यो आफूविरुद्धको हमलाको रुप भएको टिप्पणी गर्नुभएको हो । उहाँले एमालेको तात्कालिक कार्यभार ...
१७ असोज २०७८, आइतबार
काठमाडौं – पछिल्लो २४ घण्टामा ६ सय ७९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ७० जनामा पीसीआर परीक्षण गर्दा ५ सय ७४ र ३ हजार ८ ...
१७ असोज २०७८, आइतबार
काठमाडौं – नेकपा एमालेले प्रदेश कमिटीको आकार परिमार्जित गरेको छ । गत शुक्रबार उपमहासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमा आएको सुझावपछि आज जवाफ दिँदै उहाँले नयाँ अङ्क प्रस्तुत गर्नुभएको हो । उपमहासचिव पौडेलका ...
१७ असोज २०७८, आइतबार
काठमाडौं – नेकपा एमालेले केन्द्रीय कमिटी सदस्यको उम्मेदवार हुनका लागि मापदण्ड तोकेको छ । ललितपुरको गोदावरीमा जारी पार्टीको प्रथम विधान महाधिवेशनले केन्द्रीय कमिटी सदस्यका लागि ६ बुँदामा मापदण्ड बनाएको हो । नवौं महाधिवेशनले पारित गरेको ...