२५ पुष २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सिरियालाई सात करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह ★   सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणः सभापति लामिछानेसहित सात जना प्रतिवादीसँग धरौटी माग ★   ‘प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री वितरण गरे कारबाही’ ★   ढुक्क भएर लगानी गर्न उद्योग मन्त्री भण्डारीको आग्रह ★   विभिन्न समयमा हराएका दुई सय ७३ सवारीसाधन हस्तान्तरण ★   श्रममन्त्री भण्डारीसँग दक्षिण कोरियाका राजदूत पार्क ताईको शिष्टाचार भेट ★   एकताबद्ध भएर स्ववियु निर्वाचनमा उत्रन प्रधानमन्त्रीको आह्वान ★   रास्वपाका सभापति लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न कास्की अदालतको आदेश ★   मुस्लिम समुदायको सशक्तीकरण प्रदेश सरकारको प्राथमिकतामा ★   प्रधानमन्त्री कप क्रिकेटको उपाधि बैतडीलाई ★   माटोका भाँडा बनाउने व्यवसायी समस्यामा ★   लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ ★   वायु सेवा निगमका समस्या अध्ययन गर्न संसदीय उपसमिति गठन ★   सन् २०२४ मा चार हजार बढी पर्यटकले गरे उपल्लो मुस्ताङ भ्रमण ★   नेप्से परिसूचक १८ अङ्कले घट्यो, कारोबार रकम सात अर्ब ३० करोड ★   मिथिला चित्रकला बन्दैछ युवा कलाकारको ‘करियर’ ★   आगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश ★   आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेर काम गर्ने परराष्ट्र सचिवको प्रतिबद्धता ★   सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहस सकियो ★   जनताले अनुभूत गर्नेगरी सरकार काममा जुटेको छः सञ्चारमन्त्री गुरुङ

समाचार

नेपाली काङ्ग्रेसको काठमाडौं महानगरको नेतृत्वका लागि मतदान हुँदै

काठमाडौं – नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनअन्तर्गत काठमाडौं महानगर कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ । अधिवेशनको शनिबार उद्घाटन भएता पनि नेतृत्व चयनका लागि आज मतदान हुन लागेको हो । आज बिहान ९ बजेदेखि दिउँसो ...

विधान महाधिवेशनको अन्तिम दिन आज ओलीले जवाफ दिने

काठमाडौं – नेकपा एमालेको शुक्रबारदेखि सुरु भएको प्रथम विधान महाधिवेशन आज सकिँदै छ । एमालेको विधान महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमा उठेका प्रश्नहरुको आज जवाफ दिने हुनुभएको छ । यसैगरी महासचिव ईश्वर ...

चेल्सी प्रिमियर लिगको शीर्ष स्थानमा

काठमाडौं – प्रिमियर लिगमा आइतबार राति भएको खेलमा चेल्सीले साउथह्याम्पटनलाई ३–१ ले पराजित गरेको छ । जितसँगै लण्डन क्लब चेल्सी शीर्ष स्थानमा उक्लेको छ । घरेलु मैदान स्टानफोर्ड ब्रिजमा चेल्सीका लागि ट्रेभो चालाबाले नवौं, टिमो ...

कागेश्वरी–मनहरा नगर सभापतिमा दाहाल विजयी

काठमाडौं – नेपाली काङ्ग्रेसको कागेश्वरी–मनहरा नगर सभापतिमा उद्धव दाहाल विजयी हुनुभएको छ । शनिबार भएको नगर अधिवेशनबाट दाहाल सभापतिमा निर्वाचित हुनुभएको हो । सभापति शेरबहादुर देउवानिकट दाहालले १ सय ५१ मत प्राप्त गर्नुभयो भने अर्का ...

एनआरएनए चुनावमा समन्वयका लागि काङ्ग्रेसका आठ नेतालाई जिम्मेवारी

काठमाडौं – नेपाली काङ्ग्रेसले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को आसन्न दशौं महाधिवेशनमा लोकतान्त्रिक समूहलाई विजयी बनाउन समन्वयका लागि आठ नेतालाई जिम्मेवारी दिएको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयका अनुसार यूरोप क्षेत्रमा सह–महामन्त्री डा.प्रकाशशरण महत र केन्द्रीय ...

कोभिडविरुद्ध खाने औषधिको सफल परीक्षण, गम्भीर बिरामी र मृत्यु घटाउने दावी

अमेरिकी एक औषधि उत्पादक कम्पनीले तयार पारिरहेको कोभिडविरुद्धको एउटा खाने औषधिले गम्भीर लक्षण भएका बिरामीलाई अस्पताल भर्ना हुनुपर्ने अवस्था र मृत्यु आधाले घटाउने नतिजा प्राप्त भएको दाबी गरेको छ । मोल्नुपिरभिर नामक सो खाने चक्कीको ...

लोकप्रिय कलाकार उमर शरीफको निधन

लोकप्रिय पाकिस्तानी कलाकार उमर शरीफको जमर्नीमा निधन भएको छ । लामो समयदेखि मुटुसहितका रोगबाट प्रभावित शरीफको ६६ वर्षको उमेरमा उपचारका क्रममा जर्मनीमा निधन भएको हो । शरीफ पाकिस्तानको कमेडी थिएटरमा लामो समयदेखि सक्रिय रहँदै आएका ...

देशभर बदली, दुई प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं –आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नं एक, प्रदेश नं दुई र बागमती प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित ...

चाडपर्व लक्षित सुरक्षा योजना

हेटौंडा – मकवानपुर जिल्ला प्रशासन कार्यालयले दसैँ, दिपावली र छठ पर्वलाई लक्षित गरी सुरक्षा योजना बनाएको छ । नेपालीको प्रमुख चाडपर्वका बेला जिल्लाभित्र शान्तिसुरक्षा कायम राख्न र कोभिड–१९ का कारण जनस्वास्थ्यको सुरक्षाका लागि पनि उक्त ...

नागरिकहरुको टुटेको मन जोड्ने काङ्ग्रेस चाहिएको छ : नेता थापा

काठमाडौं – नेपाली काङ्ग्रेसका नेता गगन थापाले नागरिकको बीचमा गएर भरोसा जगाउन सक्ने नेतृत्व आवश्यक रहेको बताउनुभएको छ । काठमाडौं नगरपालिकाको अधिवेशन उद्घाटन कार्यक्रममा थापाले १४ औं महाधिवेशनमा केन्द्रदेखि वडासम्म जनतामा आशा र भरोसा दिलाउन ...