१८ असोज २०७८, सोमबार
काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव विष्णु पौडेलले पार्टी भित्र फरक मत नरहेको बताउनुभएको छ । पार्टीका सङ्गठन विभाग प्रमुख समेत रहनुभएका पौडेलले पार्टी विचार, सङ्गठनसहित सबै हिसाबले एकतावद्ध रहेको दाबी गर्नुभएको छ । उहाँले विधान ...
१८ असोज २०७८, सोमबार
काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजै साँझसम्म मन्त्रिपरिषद विस्तार हुन सक्ने सम्भावना भएकोे बताउनुभएको छ । माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित नेपाल बुद्धिजीवी सङ्गठनको राष्ट्रिय भेलालाई सम्बोधन ...
१८ असोज २०७८, सोमबार
काठमाडौं – युवापुस्तामाझ चर्चित ¥यापर समिर घिसिङ ‘भिटेन’ले पनि अब फिल्ममा काम गर्ने भएका छन् । उनले १८ लाख पारिश्रमिक लिँदै हालै एक फिल्ममा अनुबन्धित भएका हुन् । बुढासुब्बा डिजिटलले निर्माण गर्न लागेको फिल्म ‘रत्नपार्क’ ...
१८ असोज २०७८, सोमबार
रसुवा – जिल्लाका बासिन्दालाई स्वास्थ्य उपचारमा सहज पार्न चीन सरकारले अक्सिजनलगायत स्वास्थ्य सामग्री प्रदान गरेको छ । चीनको केरूङस्थित जिलुङ कन्टिका अधिकारीले रसुवावासीको सहयोगार्थ सानाखाले (पोर्टेबल) ३०० थान ग्याससहितका अक्सिजन सिलिन्डर प्रदान गरेको हो । ...
१८ असोज २०७८, सोमबार
काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई बालुवाटारमा रहेको ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लगेको प्रकरणमा भ्रष्टाचार मुद्दा लगाउनुपर्ने माग गर्दै सर्वोच्चमा दायर गरेको रिटमा आज सुनुवाई हुँदैछ ...
१८ असोज २०७८, सोमबार
काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यको नेतृत्वमा बारको टोलीले भेट गरेको छ । अध्यक्ष पूर्णमान शाक्यको नेतृत्वमा बारको टोलीले आकस्मिक समय मागेर प्रधानन्यायाधीश राणालाई भेटेको हो । मन्त्रिपरिषद्मा प्रधानन्यायाधीशले पनि कोटा ...
१८ असोज २०७८, सोमबार
काठमाडौं – नेत्र विक्रम चन्द (विप्लव) समूहले सरकारसँग भएको तीन बुँदे सहमति छिट्टै अक्षरस कार्यान्वयन गर्न माग गरेको छ । सहमति भएको लामो समयसम्म पनि सहमति पूर्णरुपमा कार्यान्वयन हुन नसकेको भन्दै महासचिव विप्लवले सरकारको पुनः ...
१८ असोज २०७८, सोमबार
काठमाडौं – काठमाडौंमा चल्ने अधिकांश सार्वजनिक यातायातका साधनले सेवा बन्द गरेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासङ्घको आह्वानमा काठमाडौं उपत्यकाभित्र र छोटो दूरीमा चल्ने सवारीको सेवा बन्द भएको हो । राष्ट्रिय यातायात व्यवसायी महासङ्घ सम्बद्ध ...
१८ असोज २०७८, सोमबार
काठमाडौं – राष्ट्रियसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दलको विरोधका बीच महालेखापरीक्षकको ५८ औँ वार्षिक प्रतिवेदन पेश गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभासमक्ष उक्त प्रतिवेदन प्रस्तुत गर्नुभएको ...
१८ असोज २०७८, सोमबार
काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना सेयरधनीहरूलाई अधिकतम १६ प्रतिशत लाभांश दिने भएको छ । आइतबार बसेको बैंकको सञ्चालक समिति बैठकले गत वर्ष २०७७/७८ को मुनाफाबाट ११ दशमलव २४ प्रतिशत बोनस सेयर र ४ दशमलव ...