१० कार्तिक २०७८, बुधबार
धनगढी – कैलालीमा दुई प्रहरीको हत्या गरेको अभियोगमा पक्राउ परेका नौ जनालाई जन्मकैदको फैसला सुुनाइएको छ । धनगढीको अस्थायी प्रहरी पोष्ट जुुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्या अभियोगमा ...
१० कार्तिक २०७८, बुधबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले ‘एक व्यक्ति एक पद’ लागु गर्न विधानमा संशोधन गर्ने भएको छ । त्यसका लागि माओवादी केन्द्रले छिट्टै केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको छ । माओवादीका एक स्थायी ...
१० कार्तिक २०७८, बुधबार
कर्णाली – प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले लोकसेवा सम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । प्रदेश प्रमुख कलौनीले नेपालको संविधान, २०७२ को धारा २०२ (१) बमोजिम मङ्गलबार प्रदेश लोकसेवा ऐन, २०७५ लाई संशोधन गर्न ...
१० कार्तिक २०७८, बुधबार
आर्सनल काराबाओ कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा लिड्स युनाइटेडलाई २–० गोलको अन्तरले हराउँदै आर्सनल क्वाटरफाइनलमा प्रवेश गरेको हो । निकै प्रतिस्पर्धात्म उक्त खेल पहिलो हाफसम्म गोलरहित बराबरीमा रोकिएको थियो । ...
१० कार्तिक २०७८, बुधबार
आइसिसी टि–२० विश्वकप २०२१ मा पाकिस्तानले लगातार दोस्रो जित हात पारेको छ । शारजाहमा गए राति भएको खेलमा पाकिस्तानले न्युजिल्यान्डमाथि ५ विकेटको जित निकालेको हो । न्युजिल्यान्डले दिएको १३५ रनको लक्ष्य पाकिस्तानले १८.४ ओभरमा ५ ...
१० कार्तिक २०७८, बुधबार
मोरङ – कोरोना सङ्क्रमणबाट प्रभावित कुष्ठरोगीलाई एक सामाजिक संस्थाले आर्थिक सहयोग गरेको छ । ‘एशोसिएसन फर आइडिया नेपाल’ले कोरोनाबाट प्रभावित २४० कुष्ठरोगीलाई सहयोग उपलव्ध गराएको हो । प्रदेश नं १ का मोरङ, सुनसरी र झापाका ...
१० कार्तिक २०७८, बुधबार
फाइल तस्वीरहेटौंडा — बागमती प्रदेशमा आज बुधबार सरकारको पक्ष र विपक्षमा मतविभाजन गरिने भएको छ । करिब दुई महिना अघि मुख्यमन्त्री पदमा नियुक्त हुनु भएकी एमाले स्थायी कमिटी सदस्य तथा बागमती प्रदेशसभामा एमाले संसदीय दलकी ...
१० कार्तिक २०७८, बुधबार
पाल्पा – रामपुर नगरपालिकाभित्र सञ्चालन हुने गाडी भाडामा सर्वसाधारण यात्रु ठगिएको गुनासो छ । यातायात समितिले निर्धारण गरेको भाडादर भन्दा बढी रकम असुल्ने गरेको यात्रु तथा स्थानीयवासीले बताएका छन् । यात्रु तथा स्थानीयवासीबाट गाडीधनीले धेरै ...
१० कार्तिक २०७८, बुधबार
लमजुङ – नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले मुलुकको विकासका लागि एमाले बलियो हुनुपर्ने बताउनुभएको छ । नेकपा एमाले मध्यनेपाल नगरपालिका कमिटीद्वारा आयोजित प्रथम नगर अधिवेशन कार्यक्रममा उहाँले मुलुकको विकास समृद्धिका लागि एमाले सशक्त र बलियो ...
१० कार्तिक २०७८, बुधबार
बैतडी – बैतडीको पाटन–६ पैर्यौडाका ३८ वर्षीय दमनराम पहरी मंगलबार मृत फेला परेका छन् । पहरी स्थानीय गोइडा खोलामा मृत फेला परेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख एवम् प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । ...