१० कार्तिक २०७८, बुधबार
काठमाडौं — ‘मिस टुरिजम ब्युटी अफ नेपाल २०२१’ को ताज आयुषा बस्नेतले जितेकी छन् । साहारा इन्टरटेन्मेन्ट आयोजक रहेको प्रतियोगीतामा १४ प्रतियोगीलाई पछि पार्दै उपाधि हात पारेकी विजेता बस्नेतले एक लाख नगदसहित हात पारेकी छन् ...
१० कार्तिक २०७८, बुधबार
प्रतीकात्मक तस्वीरकाठमाडौं — रौतहटस्थित संयुक्त सुरक्षा टोलीले हजारौं मूल्य बराबरको अवैध सालको काठ बरामद गरेको छ । सेक्टर वन कार्यालय चोङ्चा र सशस्त्र प्रहरीको संयुक्त टोलीले गए राति जंगलसैया एरियाबाट ७ वटा सालको करिब ३० ...
१० कार्तिक २०७८, बुधबार
काठमाडौं – सरकारले चीनसँग खरीद गरेको कष्ट सेयरिङ अन्तगर्तको कोभ्याक्स १० लाख २० हजार डोज कोभिडविरुद्धको भेरोसेल खोप आज नेपाल आइपुगेको छ । उक्त कोभिडविरुद्धको भेरोसेल खोप आज बिहान ९ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको ...
१० कार्तिक २०७८, बुधबार
वीराटनगर – मोरङ प्रहरीले ९४ तोला चाँदीसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रतुवामाई नगरपालिका–३ छालगाछीका ३० वर्षीय धर्बेन्द्र शर्मा रहेका छन् । प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त चाँदीको तार ...
१० कार्तिक २०७८, बुधबार
काठमाडौं – नेपाली महिला फुटबलर दीपा अधिकारी र लक्ष्मी पौडेलले गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरेका छन् । कीर्तिमानधारी महिला फुटबलर दीपा र लक्ष्मीले विश्वको सबैभन्दा होचो स्थानमा फुटबल खेल्दै बनाएको विश्व कीर्तिमानको ...
१० कार्तिक २०७८, बुधबार
फाइल तस्वीर सप्तरी – गाडीको ठक्करबाट सप्तरीमा एक हरिणको मृत्यु भएको छ । जिल्ल्लाको शम्भुनाथ नगरपालिका– ६ कठौना चोकस्थित पूर्व–पश्चिम राजमार्गमा गाडीको ठक्करबाट वयस्क हरिणको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी ...
१० कार्तिक २०७८, बुधबार
मोरङ – स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोशी अस्पताललाई व्यवस्थित र सर्वसाधारणको पहुँचमा पु¥याउन सरकार कटिबद्ध रहेको बताउनुभएको छ । मोरङको विराटनगरस्थित अस्पतालको आज स्थलगत निरीक्षण गर्ने क्रममा मन्त्री खतिवडाले अस्पताललाई ५०० शय्याको सेवाका लागि ...
१० कार्तिक २०७८, बुधबार
प्रतीकात्मक तस्वीरकाठमाडौं — खडक नगरपालिका–७ कल्याणपुर भएको दुर्घटनामा घाइते एक महिलाको आज मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गस्थित कल्याणपुर चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ७७८४ नको बसले ठक्कर दिँदा पैदलयात्री सोही ठाउँकी ...
१० कार्तिक २०७८, बुधबार
काठमाडौं – चारैतिरबाट राजीनामाको दबाबमा पर्नुभएको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज संवैधानिक इजलास सहितको पेशी तोक्नुभएको छ । प्रधानन्यायाधीश राणाले वरिष्ठताको आधारमा आफूसहितको संवैधानिक इजलास तोक्नुभएको हो । आजका लागि संवैधानिक इजलास सहित ११ इजलासमा कुल ...
१० कार्तिक २०७८, बुधबार
काठमाडौं – मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ आगामी शुक्रबार बाँडफाँड हुने भएको छ । आईपीओको बाँडफाँड शुक्रबार बिहान ९ बजे निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा हुने तय भएको छ । यसमा २३ ...